समाचार
एनआरएन यूकेको निर्वाचनमा ब्यापक धाँधली (११ प्रमाणसहित)

तिलचन्द्र रेग्मी / बेलायत एन आर एन बेलायतको निर्वाचनपछि जित्नेले खादा ओढेर दंग परे । हार्नेहरु मत दिएनन् भन्दै मन बुझाए होलान् । तर त्यहाँ जित्नेहरु मध्ये कतिपयले त धाँधली गरेर पो जितेका रहेछन् । एनआरएनए यूके निर्वाचन...
जनसम्पर्क समिति बेल्जियमको बहुमतद्वारा गंगाधर गौतममाथि कारवाहीको निर्णय

नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसंपर्क समिती बेल्जियमले जनसंपर्क समितिका पूर्व अध्यक्ष गंगाधर गौतमलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारवाही गर्ने निर्णय गरेको छ । गत ६ सेप्टेम्बरका दिन जनसम्पर्क समिती बेल्जियमका अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा बसेको बैठकले...
एन आर एन जर्मनीको चुनावकालागि निर्वाचन समितीनै बिवादमा, अध्यक्षकै बिरोध

(एन आर् एन ए जर्मनीकोलागि अध्यक्ष पदका उमेदवार, दायाँबाट क्रमश: यज्ञ्राज सुवेदी, बिजय मोक्तान, रणबहादुर साउत र नवराज रोस्यारा निर्वाचन कमिटीले बोलाएको छलफलमा) आइतवार एन आर एन ए जर्मनीको निर्वाचन हुँदै छ । निर्वाचन समितीले स्वच्छ, बिवादरहित...
दशैमा पनि नेपाल फर्कन नपाउने भए साउदीका १७ जना

-महेश श्रेष्ठ/ अन्तर्राष्ट्रिय अभियन्ता , नेपाली साझा मंच साउदी अरब, २२ भाद्र २०७४/ कम्पनी आफैले तोकिदिएको तलब समेत नौ महिनासम्म नदिएपछि लेबरकोर्ट गुहारेर न्यायका लागि संघर्ष गरिरहेका नेपालीहरुलाई मानवोचित खानेबस्ने व्यवस्था गर्न नेपाली महावाणिज्य दुतावास उदासिन भइदिदा...
एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्रीको लाञ्छनाविरुद्ध उत्रिए बेलायतका पत्रकारहरु

लन्डन । एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं एनआरएनए आइसीसी सदस्य योगेन्द्रबहादुर क्षेत्रीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुमाथि सामाजिक सञ्जालमा असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको छ ।...
स्पेनको बार्सेलोनामा आतंककारी हमला !

स्पेनको सुन्दर शहर बार्सेलोनामा एक ट्रक चालकले सडकको पेटीमाथि ट्रक उकालेर हमला गरेका छन् । स्पेनिश प्रशासनले यसलाई आतंककारी हमला हुन सक्ने भन्दै हमलाकारीको खोजि गरेको जनाएको छ । हमला गर्नेमा कति छन् थाह हुन नसकेको प्रहरीले...
क्यान्सर पिडित प्रिया गुरुङलाई बचाउन गोर्खा समाज बेल्जियमको सहयोग, केहि सहयोग जुटाइदिन अभियानकर्ताहरुको आग्रह

गोर्खा जिल्ला मान्बु दुइ निवासी १९ वर्षिया प्रिया गरुङ्ग नशाको क्यान्सरबाट पिडित थिइन् । यति ठूलो रोगको उपचार कसरि गर्ने ? कसले जुटाईदिने खर्च ? गाउँका मानिसलाई एकैचोठि ठूलो रकम कसले दिन्छ ? बिपतमा थिईन् उनी ।...
जनसम्पर्क समिति पोर्चुगलको क्षेत्रिय भेलामै हानाहान, अधिवेशनमा के होला ?

-गणेश पाण्डेय, लिस्बोन नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिवेशन यही जुलाई २३ तारिखकादिन हुने भएको छ ।समितिको गत २२ जुनमा बसेको बैठकले सो निर्णय गरेको हो । पोर्चुगलमा सन् २००६ मा स्थापना...
“नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु” भन्नेबाट मुक्त भएर १० नेपाली युवा देश फिर्ता

महेश श्रेष्ठ सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज यमराज जस्तो मालिकबाटज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् ।...
चर्चित नेत्रि झाँक्रीपनि १६ करोडकै पक्षमा

राष्ट्रपती बिध्यादेवी भण्डारी यतिखेर बिवादमा परेकि छन् । १६ करोड मूल्य पर्ने अत्याधुनिक निजि सवारी साधनको माग सरकार समक्ष गरेपछि भण्डारीको आलोचना गर्नेहरु मेडिया र सामाजिक सञ्जालमा तिब्र भएको छ । अहिलेसम्म राष्ट्रपतीको कार्यालयले केहि बोलेको छैन...