समाचार
नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन
लेगोस, नाइजेरिया “अफ्रो एसियन कमुनिटि इनिसिएटिभ फर डेभलोपमेन्ट ” द्वारा लेगोस , नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटनमाथी आज एनआरएनए नाइजेरियाद्वारा एक विशेष प्रस्तुति गरियो । एनआरएनएको अथिती देबो भव अन्तरास्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब...
ईटालीको रोम शहरमा ब्यापारिक अन्तर्क्रिया,नेपाली मन्दिर र जनजातिका पोशाकहरुको प्रदर्शनी

ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुन लागेको अन्तर् राष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जनजातिका पोशाकहरुको प्रदर्शन हुन गैरहेको छ । यसै मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण...
ताप्लेजुङ्गकि दृस्टी बिहिन महिला लाक्पा खाङ्ग्डु शेर्पाको उद्दार

सामाजिक संजाल फेसबुक मार्फत गिट्टी कुटेर आफ्नो जीवन चलाउँदै आएकि पूर्बी बिकट पहाडि जिल्ला ताप्लेजुङ्ग सान्थाक्राकि ५२ वर्षिय दृस्टी बिहिन महिला ल्हाक्पा खाण्डु शेर्पाको उद्दार हुने भएको छ । उनले दृस्टी नभएपनि आफ्नो हातहरुले गीटि, ढुङ्गा फोड्ने...
“अब नेपाल र स्पेनको संवन्ध अझै प्रगाढ बन्छ” स्पेनका राजा फेलिपे छैटौ

भोला लामिछाने / यूरोप स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न लागेको सुन्दा निकै खुसि भएको बताएका छन् । रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल...
दलालबाट कागजात कीर्ते गरी पोर्चुगल छिरेका तीन नेपाली फिर्ता हुने

सन्तोष थापा (तस्बिरमा: (१)- कुमार लामा भन्ने राम कुमार तामाङ (२) बाँयाबाट क्रमश: अनिल कोइराला, जगत श्रेष्ठ र जगत थापा) नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका...
वीरगंजमा स्थापित भारतीय महावाणिज्य दूतावासको नेपाललाई परनिर्भर बनाउने यस्तो छ खेल

नेपाल र नेपाली जनतालाई थिचोमिचो गरी आफ्नो कुटिल रणनीतिको साम्राज्य स्थापित गर्न सक्रिय भारतीय खुफिया एजेन्सी रअ तथा भारतीय दलालहरूको जालोलाई भत्काउन नेपाली जनताहरू सचेत हुनुपर्ने समय आएको छ । वीरगंजमा स्थापित भारतीय महावाणिज्य दूतावासमार्फत तराईका सीमासँग...
युरोपको हिउँमा लाखौं आप्रवाशी फसे, के छ नेपालीको अवस्था ?

अहिले युरोपमा असाध्यै ठण्डी बढेको छ । धेरै देशमा हिउँ जमेर आवाशहरु समस्यामा परेका छन् । चिसोले कठ्यांग्रिएर शुक्रवार साँझसम्म ७३ जना आप्रवाशीको ज्यान गएको युरोपेली मेडियाहरुले उल्लेख गरेका छन् । लाखौं आप्रवाशीहरुको बिजोग भएको छ ।...
आफ्नो क्षेत्र आफैं बनाउन विश्वभरिका सुदूरपश्चिमेली एक जूट

यातायातको असुविधा छ । अशिक्षाले त्यतै धेरै गाँजेको छ । छुवाछुत, छाउपडी र अन्य कुरुति त्यतै धेरै छन् । क्रिषीमा त्यहि पछि परेको छ । रोजगारी छैन । सरकारले हेर्दैन । एन जि ओ हरु आफ्नै कमाउ...
पोर्चुगलमा शेर्पाहरुकै दुई संस्थाबिच भिडन्त, प्रहरीमा उजुरी

नेपालमा जस्तै युरोपमापनि विभिन्न जातिय संस्थाहरुबिच भिडन्त, मनमुटाव र गूटहरु खडा भएका छन् । नेपालेहरुको संख्या बढ्दै जाँदा ति जातिय संस्थामापनि तानातान, मतभेद र एकले अर्को बिरुद्द प्रशासनमै उजूरी दिन थालेका छन् । पोर्चुगलमा शेर्पाहरुकै एक संस्थाले...



