समाचार
स्वाधिन र समुन्नत नेपालको निर्माण गर्ने भन्दै बेलायतमा मोर्चा गठन
स्वाधिन र समुन्नत नेपालको निर्माण र एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्न लागि संगठनको आवस्यकताको महसुस गर्दै वेलायत निवासी प्रगतिशील तथा राष्ट्रवादी साथीहरुको भेलाले नेपाली जनप्रगतिशील मोर्चा वेलायत गठन गर्ने भएका छन् । त्यसकालागि आयोजित भेलाले अधिवेशन...
ईटालीको ब्यापारिक मेलामा नेपालीपनि

इटालीको उत्तरपूर्वी शहर पादोभा संपन्न छ । सुसंस्क्रित छ । यहाँ वार्षिक रुपमा ब्यापारिक मेला लाग्छ । अहिले एशियाली अर्थात तिनको भाषामा ओरिएन्टल मेला लागिरहेको छ । यसको अर्थ एशियाली हस्तकला, संस्क्रिति र ब्यापारिक सामग्रिलाई प्रोत्साहन गर्ने,...
बन्ने भो सगरमाथाको काखैमा भब्य सुपरमार्केट

सगरमाथाको काखैमा भब्य सुपरमार्केट बन्ने भएको छ । नेपालले सगरमाथाको फाइदा आरोहण गराएर मात्रै लिन सकेको छ । तर चिनले भने भब्य सुपरमार्केट बनाएर करोडौं कमाउने तयारि गरेको छ । चाईना डेलीले अस्ति यो खबर सार्वजनिक गरेको...
पर्यटन दूत नियुक्त गर्दा वाणिज्यदूतकै किर्ते हस्ताक्षर

पोर्तुगलका लागि नेपाली पर्यटनदुत नियुक्तिको प्रकरण यहाको नेपाली समाजको सबैभन्दा चर्चाको बिषय भएको झन्डै एक साता बितेको छ । एक साताको लामो अनुसन्धान पछि पोर्तुगलका लागि नेपाली पर्यटनदुत नियुक्ति र यस सम्बन्धमा उठेका बिबादमा थप रहस्यका प्रमाणहरु...
मधेशवादी दलसित किन गरे रामदेवले राजनितिक छलफल ?

स्वामी भनिँदै आएका र योगगुरुका नाममा चर्चित रामदेवले मधेशका केहि पार्टीसित मिलेर राजनितिक छलफल गरेका छन् । उनी योग विज्ञान शिविर गर्न बीरगंज पुगेका थिए । शिविर गरेको दोस्रो दिन उनले तराईका मधेशी दलका नेताहरुसित राजनितिक छलफल...
कविलासका भुकम्प पिडितलाई घर हस्तान्तरण

२०७२ सालको महाभुकम्पले क्षति पुर्याएको चितवनको पहाडी गाबिस कविलासका ७० घर परिवार भुकम्प पिडितलाई आज घर हस्तान्तरण गरिएको छ ।...
सञ्चारग्रिह भएकैले राष्ट्रिय सम्पत्ती हडप्न चाहिँ पाइने ?

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटार नजिकैको रेडियो धादिङको स्टेशन भवन जिल्ला वन अकर्यालय धादिङले भत्काईदियो, आजै विहान । यसबारे मेडियामा एक तर्फी समाचार आएका छन् । सामाजिक सञ्जाल र अन्य मेडियामा आएका समाचार सन्तुलित...
पर्यटन प्रवर्धक दुतहरुबिरुद्द प्रधानमन्त्री कार्यालयमा उजुरी, कारवाहीको निर्देशन

एमाले र माओवादीको सरकारकोको आयु सकिने बेलामा बिदेशका धेरै मुलुकमा पर्यटन प्रवर्धक दुतहरु नियुक्त गरिए । तिनमा पार्टीको भागवण्डा थियो । थोरै मुलुकमा बाहेक अन्यत्र स्थानिय भाषा संस्क्रिति नजानेका, पर्यटन प्रवर्धन कसरि गर्ने नबुझेका, संवन्धित मुलुकमा पर्यटन...
क्यानडाका खाद्द विशेषज्ञलाई जबर्जस्ति कांग्रेस बनाएपछि देउवा समक्ष उजुरी

राजनितिको फोहोरी, घिनलाग्दो खेल कति हुन्छ भन्ने उदाहरण हो यो । क्यानडा निवासी एक जना नेपाली विशेषज्ञलाई नेपाली कांग्रेसका भरौटेहरुले जबर्जस्ति नेपाली कांग्रेस बनाएका छन् । संवन्धित ब्यक्तिलाई जानकारिसमेत नदिइकनै सुटुक्क ‘नेपाली कांग्रेसको सदस्य हो’ भन्दै तिनले...



