समाचार
नेपालीको मानव तस्करी गर्न फेरि विज्ञापन, पोर्चुगल जाने भन्दै ठगिनुहोला नी !

‘युरोपमा आवाशिय भिसा र कामको अवशर’ भन्दै बिज्ञान देख्नु भो नेपाली पत्रपत्रिकामा ? त्यो देखेर लोभिनु भयो ‘ओहो किन नजाने युरोपको आवाशिय भिसा र काम पाए त ?’ भन्ने सोचेर पैसा खोज्दै हुनुहुन्छ भने भ्रममा नपर्नुहोला ।...
न्युज २४ का युरोपस्थित पत्रकारलाई समाचार बनाएकै भरमा ज्यान मार्ने धम्कि
एन आर एन ए पोर्तुगलका उपाध्यक्ष सुनिल संगमले मध्य राती आफ्ना केहि साथिहरुको आडमा समाचार बनाएकै भरमा न्युज २४ नेपाल टिवी का युरोप स्थित अन्तरास्ट्रिय को-अर्डिनेटर टिवी जर्नालिस्ट गणेश पाण्डेय लाई उनकै काम स्थल मा गएर ज्यान...
नेपाल पत्रकार महासंघ युरोप शाखा भन्ने अबैधानिक संस्थाको जंग बहादुर शैलीमा उर्दी : २४ घन्टाभित्र स्पष्ठिकरण देउ

नेपाल पत्रकार महासंघ युरोप शाखा भन्ने अबैध संस्थाको तर्फबाट नेपालप्लस डट कमका सञ्चालक ददि सापकोटालाई ‘चौबिस घण्टाभित्र स्पष्ठिकरण दिनु’ भन्दै पत्र पठाइएको छ । हिजो भएको भनिएको युरोप शाखाको बैठकले यो निर्णय गरेको हो । नेपाल पत्रकार...
नेपाल पत्रकार महासंघ युरोप शाखाको आपतकालिन बैठक, अन्तर्राष्ट्रिय संस्थाले थाल्यो खोजबिन गर्न
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले अधिबेशनको म्यान्डेटलाई कुल्चिएर नेपाल पत्रकार महासंघ युरोप शाखाको अबैधानिक तवरले गठन गरेपछि यस विषयले चौतर्फी चर्चा पाएको छ । महासंघका अध्यक्ष महेन्द्र विष्ठ, महासचिव उजिर मगर र नेपाल पत्रकार महासंघ युरोप शाखाका...
पत्रकार महासंघलाई प्रश्न : कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?

म धेरै समय चुप लागेर बसें । चुप बस्दा बस्दा यति भयो की चुप बस्न गाह्रो भैरहेको छ । तर अझै बस्नु छ केहि समय । म पदिय दायित्वमा बसेका बेला आलोचना सहनुपर्छ, कतिपयका जवाफ नदिएर चुप...
मानव ओसारपसार संवन्धि एसेन्टा मेलाको सुनुवाई हुँदै, कसले पार्न खोज्दै छानबिन समितिलाई प्रभाव ?
सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर ठगेको, अनेक प्रलोभनमा पारेर चर्को रकम लिएको, मानव तस्करी गरेको भनिएको विषयमा छानबिन गर्न समिति बनेको...
नेपाली सामूदायिक केन्द्र बनाउन दिए योञ्जनले ५० लाख भन्दा बढि सहयोग

सानु घिमिरे / अष्ट्रेलिया नेपालीहरुको सामुदायिक केन्द्र निर्माणार्थ अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर (रु ५० लाख भन्दा बढि) सहयोगको घोषणा गरेका छन् । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा निर्माण गरिने नेपालीहरुको साझा घर ‘सामुदायिक केन्द्र’ निर्माणका लागि...
मानव तस्करी काण्ड : नेपाली दुतावासले बेवास्ता गरेपछि प्रधानमन्त्री कार्यालयमा उजूरी
पोर्चुगलमा बसेर नेपालीहरुलाई फकाएर, फसाएर ल्याउने मानव तस्करहरु जेल परेपछि यो घटनाले धेरै नेपालीको संलग्नता पर्दाफास हुँदै गएको छ । मानव तस्करी काण्डमा एन आर एन पोर्चुगल त मुछिएको देखिएकै छ । अब नेपाली दुतावास र वाणिज्यदूतपनि...
संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चको यस्तो छ महाधिवेशनकालागि तयारि

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान पार्टीमञ्च) को दोस्रो महाधिवेशन हुन लागेको छ । महाधिवेशन नजिकिँदै जाँदा पूर्वी जिल्लाहरुमा ब्यापक तयारी गरिरहेका छन् । विशेष त नेपालका पूर्वी जिल्लाहरुमा प्रभाव जमाएको यो पार्टीले कस्तो निति पारित गर्छ,...
नेपाल प्लस समाचार प्रभाव – नेपाली बेच्ने युरोपेली मानव तस्कर हिराशतमा, उनका सहयोगी एक दर्जन नेपालीमाथि अनुसन्धान, कोहि फरार

अन्तत नेपालप्लस डट कमले मानव तस्करका रुपमा समाचार लेख्दै आएका पोर्चुगलका नागरिक रोनीलाई यहि जुन २ देखि हिराशतमा राखिएको हो । राखेको छ । उनले पोर्चुगल ल्याएर यतना दिएका सुब्रत रिमाललाई ‘तपाई मानव तस्करीमा पर्नु भएको हो’...


