समाचार
घूस दिन नमानेपछि दूतावासको धम्की

नेपालीको सेवा गर्न बसेको नेपाली दूतावासलेनै सहयोग गर्नुपर्नेमा उल्टो धम्की दिएको छ, एक नेपाली बिध्यार्थीलाई । ईटालीमा बिध्यावारिधी गरेर त्यहाँ थप अनुसन्धान गर्दै रहेका रधुनाथ सुवेदीलाइ दूतावासले धम्की दिएको हो । उनले ईटाली बसेर अनुसन्धान गर्दै रहेपनि...
एन आर एन क्यानडा सँगै २२ जना नेपालीको नाम क्यानडा सरकारको कालो सूचीमा

-डिल्ली अंमाई क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालो सूचीमा राखेको छ । उसले ति नेपालीको नामनै सार्वजनिक गरिदिएको हो । एन आर एन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुन बिरुद्द गएकाले कालो सूची...
नेपाली जनप्रगतिशील मोर्चा युरोपको संगठन विस्तारको क्रम तिव्र

नेपाली जनताको क्रान्तिकारी परिवर्तनको पक्षमा विगत अढाइ दशक देखि निरन्तर संघर्षरत नेपाली जनप्रगतिशील मोर्चा युरोपले आफ्रनो संगठन विस्तारको क्रमलाई तिव्रता दिएको छ । विगतमा महान जनयुद्धले उठायका एजेण्डाहरुको समर्थनमा संघर्ष गरेको,नेपाली जनताको आन्दोलनलाई अन्तर्रराष्टिय समुदायमा प्रचार प्रसार...
बिरालोको घाँटी काटिँदा हल्लियो स्विजरल्याण्डको शहर

गत बुधवार तुलिप बगैंचा हेर्न भनेर स्विजरल्याण्डको मर्ज शहर गएको । केहिबेर तुलिप बगैँचा हेरियो । त्यहाँबाट जेनेभा ताल पारीपट्टी लमतन्न हिमालहरु देखिए । जेनेभा फर्किँदा सित्तैमा लान पाइने पत्रीका रेल स्टेशनमा लिईयो । शिर्षक देख्ना साथ...
फ्रान्समा नेपाली कार्यक्रम, हुने भो भब्य

फ्रान्सको लियों शहरमा यहि अप्रिल ३० का दिन नेपाली कार्यक्रम हुँदै छ । कार्यक्रम भब्य हुने देखिएको छ । किनभने यो कार्यक्रममा भाग लिन युरोप भरिका नेपाली कलाकारको न्रित्य प्रतिस्पर्धामा प्रथम भएकी यदिना केसी आउँदै छिन् ।...
कालाकारका नाममा ठग्ने पत्नी ढोकामा लुक्ने, पती अस्पत्तलबाटै प्रहरी फन्दामा

भ्याड नेपाल भन्ने संस्था खोलेर सोझासाझालाई ठग्दै आएकि रोमा न्यौपाने लुकी लुकी हिँड्थिन । किनभने उनका पती चिरन पोख्रेल (वास्तबिक नाम, चिरन्जिवी पोख्रेल) लाई पुनराबेदन अदालतले पक्राउको आदेश दिएको थियो । एक खुट्टाले नाचेर नाम कमाउन सफल...
संयुक्त अरबमा मानव तस्करी, तस्करीमा संलग्न सत्ताधारी दलकै संगठनले दियो धम्की

संयुक्त अरब इमिरेट्समा सत्ताधारी दल एमालेकै भात्रि संगठनले मानव तस्करी गरेको खुलेको छ । यसका बारेमा छानबिन गर्न बनेको समितिले गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) लाई दिएको रिपोर्टमै त्यो उल्लेख छ । अरबमा कलाकारका...
अबबाट पाइन्छ क्यानडामा आत्महत्या गर्न

जिन्दगीका सबै आशा, भरोसा सक्किएपछि के गर्ने ? जिउनै मन छैन जिवन । यो गोलार्धनै ब्यर्थमा लाग्छ । आफन्त भन्नेनै कोहि हुन्न । सारा संसार अन्धाकर र र त्यसपछि बित्रिष्णा लागेपछि मर्न नपाइने ? आफूलाई जिउन मनै...
नेपाली दूतावास नबनोस् भूकम्प पिडितको रकम लुकाउने थलो

शशी थापा सुब्बा / बेलायत भूकम्प पिड़ीतको नाममा उठाएको रकम कसैगरिपनि पचाउन नसकेपछि राजदुतावासमा लगेर बुझाईएको छ । उठाएकोजति रकम बुझाइएकोपनि छैन । बरु खुसुक्क लुकाइएको छ । रकम लुकाएर ठूलो काम गरेझैं गरि पत्रिकामा नाम छपाउने...
बेल्जियमका प्रधानमन्त्रीलाई आतंककारी हमलाको पूर्व आशंका, युरोपेली मुलुकभरि आपतकालिन बैठक

आज बेल्जियमको तिन छुट्टाछुट्टै ठाउँमा भएको आकंककारी हमलापछि युरोपभरिका मुलुकहरु त्रस्त भएका छन् । उनीहरुले आज आआफ्ना देशमा आपतकालिन बैठक बोलाएर छलफल गरेका छन् । युरुपेली परिषदकै कार्यालय रहेको देशमा हमला भएपछि आतंककारीले युरोपेली पेरिषदकै सबै देशलाई...


