समाचार
विदेशी बिज्ञको भनाई, अझै ठूलो भूकम्प छिट्टै

बिनाशकारी भूकम्पले हजारौंको ज्यान लियो । एक वर्षपनि पुगेको छैन । पिडितहरु अझै छाप्रामा छन् । त्यसबाट अझै हाम्रो देश उठ्न सकेको छैन । फेरि झन ठूलो भूकम्प गयो भने के होला ? हामी तर्सिएर, डराएर, दुखि...
भूकम्प पिडितलाई उठाएको पैसाले जर्मनीमा रेस्टुरेन्ट

नेपालमा भूकम्पले धेरैलाई मार पारेपनि केहिलाई मालामाल भएको छ । कतिका घरबास उडेपनि केहि नेपालीको लागि कमाउने मौका बनेको छ । सडकमा भोकै, नांगै र रुँदै हिँडेपनि तिनका नाममा केहि नेपाली धनाढ्य बनेका छन्, हाँस्दै हिँडेका छन्...
देश टुक्य्राउनेको नदेखिएकै हो त दोष ?
एकातिर अलग देश माग्दै राजधानी छाडेर सीमानाका धर्नामा केन्द्रित महन्थ ठाकुर र अतिवादी राजेन्द्र महतोहरू सरकार र ठूला दलसँग सम्झौताकै शैलीको मागपत्रसहित सेफल्याण्डिङका निम्ति बालुवाटारमा प्रकट हुने अर्कातिर यी सबैभन्दा भिन्न, राष्ट्र विखण्डनका निम्ति खुलेआम गतिविधि चलाउँदै...
दूतावासमा कुन कुन चिज ध्वस्त ?

– बद्री अधिकारी सचिव र जर्मनी तथा जापानको लागि राजदूत रहिसकेका बरिष्ठ कूटनीतिज्ञबाट जानाजान यस्तो भूल भयो होला भनेर हामी कल्पना पनि गर्न सक्दैनौं तर निमित्त नियोग प्रमुखको रुपमा कार्यभार सम्हाल्न टोकियो पुगेका उप–सचिव गेहेन्द्र राजभण्डारीले पठाएको...
पाँच आतंककारी छिरेपछि स्विजरल्याण्डमा आतंक

विश्वको शान्तिप्रिय देश । लडाईँ, झैझगडा नगर्ने । कसैको पक्ष र बिपक्षमा न उत्रने, नबोल्ने । शान्त रहने । आफ्नो देश बनाउने बस्ने । तर त्यतिले मात्रै शान्तिपूर्वक बस्न नपाइने रहेछ । नेता र सरकारलाई ढुक्क नहुँदो...
नेपालीलाई सास्ति दिएको भन्दै भारतीय प्रधानमन्त्रीलाई फ्रान्सेलीको पत्र
नेपाललाई माया गर्ने, चिन्ने जान्नेहरुलेपनि अहिले सकेको ठाउँबाट नेपालमाथि भारतीय नाकाबन्दिको बिरोध गरिरहेका छन् । पटक पटक नेपाल गएकि एक फ्रान्सेली महिलाले सामाजिक सञ्जालमा भारतीय नाकाबन्दिको बिरुध गर्दै हस्ताक्षर अभियान चलाएकि छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र...
नेपाली झण्डा फहराउँदै जर्मनीको भारतीय दुतावास अगाडि तिब्र नाराबाजी

तस्विर- अमर गोर्खाली / बर्लिन नेपालमाथि अत्याचार र अपराध गर्ने भारतीय शासक वर्गका अगाडि नेपाली झण्डा, शान र मान फेरि एक पटक गर्जेको छ । त्योपनि जर्मनी जस्तो प्रजातान्त्रिक मुलुकमा रहेको भारतीय दमनकारी शासक वर्गको राजदूतावास अगाडि...
पेरिस हमलाका योजनाकार चिनिए, ठाउँ ठाउँबाटै हतियार बरामत

फ्रान्सेली अधिकारीहरुले पेरिसको आतंककारी हमलाका मुख्य योजनाकारको सार्वजनिक गरेको छ । उनी २७ वर्षिय अब्देलहामिद आबाउद हुन् । उनी सिरियामा आइ एस आईको तर्फबाट लडेका ब्यक्ति हुन् । पेरिसमा १२९ को ज्यान जानेगरि आतंककारी हमलाको मुख्य योजना...
उछिट्टिएको औंलाले गर्दा आतंककारीको पहिचान

अनुराधा पौडेल, फ्रान्स अल्जेरियन मुलका बाबु आमाको छोरो ओमार इश्माइल मोस्तेफा । उ पेरिस आक्रमणमा बाताकालान भन्ने ठाउँमा रहेको कन्सर्ट हलमा मानिसहरु भुट्ने अभियानमा सँलग्न थियो । उसको शरिरको अरु अँगहरु त फेला परेन तर लासहरुको थुप्रो...
पेरिस हमलामा सिरियन शरणार्थीको हात ?

शुक्रबार पेरिसमा भएको भयानक आतंककारी हमलामा सिरियाका श्रणार्थीको हात रहेको हुनसक्ने देखिएको छ । हमलाकारीको पचिहान गर्न फ्रान्सको सुरक्षा निकायले हालसम्म नसकेका बेला पेरिस घटनामा सिरियन शरणार्थीको हात हुन सक्ने देखिएको छ । किनभने आत्मघाती हमलाकारीको लास...


