समाचार

संयुक्त राष्ट्र संघको कार्यालय अगाडि गरिने प्रदर्शनीमा एन आर एन का पूर्व केन्द्रिय अध्यक्षपनि आउँने

नोभेम्बर ४, २०१५

नेपालमा भारतले गरेको नाकाबन्दि बिरुद्द भोली संयुक्त राष्ट संघ, जेनेभा स्थित कार्यालय आगाडि गर्न लागिएको प्रदर्शनमा एन आर एनका पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछानेपनि आउने भएका छन् । उनी जर्मनीबाट यता आउन लागेका हुन् । त्यस्तै पोर्चुगल...

भारतीय नाकाबन्दि बिरुद्द बिहिबार जेनेभास्थित संयुक्त राष्ट्र संघ अगाडि प्रदर्शन गरिने

नोभेम्बर ३, २०१५

यहि बिहिवार नोभेम्बर ५ का दिन स्विजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालय अगाडी नेपालमाथि भारतीय नाकाबन्दि बिरुद्द प्रदर्शनी हुने भएको छ । दिनको साँढे दुई बजे संयुक्त राष्ट्र संघको भवन अगाडी भारती नाकाबन्दिको बिरोध गरेर लेखिएका प्लेकार्ट...

नेपालका ट्यांकर चिनतिर

अक्टोबर ३०, २०१५

चिनसित इन्धन संझौता भएपछि पनि भारतीय दबाबमा नेपाल सरकारले चिनबाट इन्धन ल्याउन खुट्टा कमाउँछ की भन्ने धुकचुक थियो । तर आज बिहानै नेपाल आयल निगमका ट्यांकरहरु चिनबाट तेल ल्याउन हिँडेपछि त्यो धुकचुकी मेटिएको छ ।...

मतदाता नामावलीमै षडयन्त्र, एन आर एन स्विजरल्याण्डका सदस्यहरुको नेपालमै लफडा

अक्टोबर १५, २०१५

आआफ्ना छानिएका, मनले खाएकाहरुलाई भोट हाल्ने, यहि मेसोमा दशैं मनाउने र नेपालको झल्को मेट्ने भनेर गए, धेरै नेपाली स्विजरल्याण्डबाट नेपाल । तर उता पुगेपछि त्यहिँ नेपालीहरुबिच लफडा भएको छ । बादबिवाद परेको छ । एन आर एन...

जर्मनीको भारतीय कन्सुलेट अगाडि गरे नेपालीले नाकाबन्दि बिरुद्द प्रदर्शन

अक्टोबर ९, २०१५

भारतले नेपालमा गरेको अघोषित नाकाबन्दी र भारतले नेपालको आन्तरिक मामिलामा हस्तेक्षेप गरिरहेकोमा त्यसको बिरोध गर्दै  जर्मनीको मुय्ख्य शहर फ्र्यान्क्फोर्टस्थित भारतीय कन्सुलेट अघाडि हिजो नेपालीहरुले बिरोध तथा धर्ना दिएका छन् ।...

भारतीय नाकाबन्दि बिरुद्द बेलायतस्थित भारतीय हाई कमिशन कार्यलयमापनि प्रदर्शन

अक्टोबर ८, २०१५

रोशन मेवाहाङ्ग / बेलायत भारतले नेपालबिरुद्द गरेको  नाकाबन्दि बिरुद्द बेलायतस्थित भारतीय हाई कमिशन कार्यलयमापनि प्रदर्शन गरिएको छ । एन आर एन बेलायतको अगुवाईमा हिजो ज्ञपनपत्र दिँदा प्रदर्शनसमेत गरिएको हो । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै हाई...

झुक्क्याएर सहि गराउँदै कलाकारको संस्था, सामाजिक सञ्जालमा तात्तातो बहस

अक्टोबर ६, २०१५

गत साता जुरिच स्पोर्ट्स क्लबले भेटघाट (एन आर एन मिट एण्ड ग्रिट) कार्यक्रम राखेको थियो । एन आर एन स्विजरल्याण्डका पदाधिकारीहरु जुरिचको उस्टरमा भेला भए । पुरानै नेपाली पारा र स्वादमा धेरैले उभिएर भकाभक भाषण ठोके ।...

कविता : सत्ता

अक्टोबर ६, २०१५

कपिल अधिकारी / ताइपे, ताईवान सडकमा छौ बार भाँच, ढुंगा ठोक, गाडी रोक जलाऊ “तिनीहरुलाई” मर्न पठाऊ , मार्न पठाऊ मरेनी, मारेनी तिम्रो डाँको  ठुलो हुन्छ सत्ताको एउटा “चान्स” हुन्छ ।...

बेल्जियमका नेपाली राजदूत अख्तियारको फन्दामा

अक्टोबर २, २०१५

शेरबहादुर छन्त्याल / बेल्जियम बेनेलक्सका लागि नेपाली राजदूतावासका राजदूत राममणी पोख्रेल अख्तियारको फन्दामा परेका छन् । अख्तियारले राजदूतलाई अनुसन्धानको क्रममा राखेको छ । आर्थिक अनियमिताको उजुरीको आधारमा राजदूत राममणि पोखरेललाई छानबिनको लागि सम्बन्धित विभागमा पत्राचार गरिसकेको छ...

स्पेनको भारतीय दुतावास अगाडिपनि गरे नेपालीले भारतबिरुद्द प्रदर्शन

सेप्टेम्बर ३०, २०१५

स्पेनको राजधानी मेड्रिडमा रहेको भारतीय दुतावास अगाडिपनि त्यहाँका नेपालीहरुले प्रदर्शन गरेका छन् । आज स्पेनका नेपालीहरु भारतीय दुतावास अगाडि भेला भएर भारतले नेपालमाथि गरेको नाकाबन्दिको बिरोध गरेका हुन् ।...

1 15 16 17 18 19 66