समाचार

राँके जुलुस निकालेर बन्दको आव्हान गर्ने कोको परे माओवादीका गिरफ्तार ?

जुलाइ २५, २०१५

बन्दका क्रममा समातिएका नौ जना केन्द्रीय सदस्य सहित देशभर तीन सय जना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न नेकपा माओवादीले सरकारसँग आग्रह गरेको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले विज्ञप्ती जारी गर्दै...

बेल्जियममा गोर्खा स्मारक, किन ढाँट्यो दुतावासले ? कति भयो भ्रस्टाचार ?

जुलाइ २३, २०१५

सन्तोष न्यौपाने / बेल्जियम बेल्जियमस्थित नेपाली दुताबासले गत बिहिबार पहिलो विश्वयुद्दमा युरोप आएर लड्दा बिरगती पाएका नेपाली सेनाको स्मरणमा बनाएको गोर्खा स्मारकको उद्घाटन गरेको छ । उक्त कार्यक्रम बेलुका ७ देखि ७ ३० बजे राखिएपनि दुतावासले आफना निकट...

भूकम्प पिडितलाई सहयोग गर्न पेरिसमा सांस्कृतिक कार्यक्रम

जुलाइ १५, २०१५

नेपाली एकता समाजले भूकम्प पिडितलाई सहयोग गर्न कार्यक्रम गर्दै छ । यही जुलाईको १९ तारिख आईतवारका दिन लोकप्रिय कलाकार प्रमोद खरेल सहितको टोलीलाई निम्त्याएर कार्यक्रम गर्न लागेको हो । आइतवारका दिन प्रमोद खरेलसँगै आस्था रावत र आशिस्मा...

भूकम्प पिडितलाई सहयोग गर्ने बेल्जियमको मनकारी मोर्चा

जुलाइ ११, २०१५

राजनीतिक संगठन भएपनि सधैं राजनीतिमै मात्रै सिमित हुँदैनन् राजनीतिक मोर्चा, दलका भात्री संगठनहरु । परवासमा रहेका नेपालीहरुलाई झन मन पोल्छ, मात्रिभूमीमा संकट पर्दा । तिनको झन झन भक्कानिन्छ जन्मथलोका दाजुभाई, दिदीबहिनीहरु बिपतमा पर्दा । तिनका मनहरु छिया...

भूकम्प पिडितका नाममा बोलेको सहयोग नदिने कोको परे बेल्जियममा ?

जुलाइ १०, २०१५

सन्तोष न्यौपाने/ बेल्जियम पासापुच बेल्जियम र जनसम्पर्क समिति बेल्जियमले भूकम्प पिडित सहयोगार्थ  एन आर एन बेल्जियमलाई दिनुपर्ने रकम अझै दिएका छैनन ।  भूकम्प गएको  तेस्रो दिन एन आर एन बेल्जियमले राखेको आपतकालीन बैठकमा दुवै सस्थाले सबै रकम...

एक खुट्टाले नाच्ने कलाकार न्यौपाने ठगीको आरोपमा परिन प्रहरी खोरमा

जुलाइ ६, २०१५

एक खुट्टाले नाचेर सयौंको वाही वाही कमाएकी रोमा  न्यौपाने प्रहरी खोरमा परेकी छन् । आज बिहानै सोह्रखुट्टे प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं प्रहरी कार्यालय बुझाएको छ । उनले आफ्ना पती चिरन शर्मा (पोखरेल) लाई प्रयोग गरेर करोडौं...

कुन देशका नेपालीले उचाल्लान् यो कप ?

जुन २५, २०१५

यही जुनको २७ र २८ मा स्विजरल्याण्डमा युरोप स्तरिय एन आर एन ए युरो कप टुर्नामेन्ट हुँदै छ । यसमा ११ देशका १६ टिमले भाग लिएका छन । तर चासो भने सबैलाई ‘यो कप कसले हात पार्ला?’...

भारतका दलाल होइनौ भने मुख खोल मधेशी गठबन्दन

जुन २१, २०१५

भारतीय शासक मात्रै होइन भारतीय मेडियापनि नेपालका लागि विष जस्तै छन् । तिनले कसरी हुन्छ नेपालमा विष फैलाउँछन् । नेपाललाई अप्ठेरो परेका बेला छिमेकीले सहयोग गर्नु पर्ने हो । तर भारतीय मेडियाको काम धमिलो पानीमा माछा छोप्ने...

युरोप स्तरिय नेपाली फूटबल खेलको तयारी पूरा, लामिछानेसहित उच्चस्तरिय नेपालीको जमघट

जुन ९, २०१५

युरोप भरिका नेपालीहरुलाई एकै थलोमा ल्याएर फूटबल खेल प्रतिस्पर्धा गराउन स्विजरल्याण्डमा योजना गरिएको थियो । त्यो तयारी अहिले अन्तिम चरणमा पुगेको छ । यही जुन महिनाको २७ र २८ का दिन स्विजरल्याण्डको आराउमा हुने युरोपस्तरिय नेपालीहरुको मैत्रीपूर्ण...

उल्टो साईकल यात्री राहत बाँड्दै भूकम्प पिडित क्षेत्रमा

जुन १, २०१५

ओखलढुंगा जेठ १८ ओखलढुंगा जिल्ला को हर्कपुर गाबिस घले गाउँ, मानेगाउ, जरायटार, भदौरे र हर्कपुरका पाच वटा वार्डका उत्पीडित दलित समुदायका गरिब माहा-भुकम्प पिडितलाइ बिश्व उल्टो साइकल यात्री बिरेश प्रतिस्ठान ले राहत वितरण गरेको छ । ...

1 17 18 19 20 21 66