समाचार
भूकम्पबाट प्रभावित मकवानपुर क्षेत्रमा माओवादीको पुर्ननिर्माण

मणिराज गौतम / हेटौडा महाभूकम्पबाट प्रभावित मकवानपुरको चारवटै निर्वाचन क्षेत्रका गाविसहरुमा रहेका सार्वजनिक संस्थाहरु एवं सर्वसाधरणको जोखिम अवस्थामा रहेका भवन र घरहरु भत्काउने, सफा गर्ने र पुर्ननिर्माण जस्ता कामहरु एकीकृत नेकपा माओवादीले छुट्टाछुट्टै अभियान टोली बनाएर गरिरहेको...
भूकम्पमा मारिनेका नाममा युएईमा मोर्चाको शोक सभा

कैलाश पुन / दुवई, युएई नेपाली जनप्रगतिशील मोर्चा, यूएई (विप्लब समर्थक मोर्चा) ले २५ अप्रिल शनिबार गएको विनासकारी महा भुकुमपा परि ज्यान गुमाएका मृतकहरुको सम्झनामा शोक समाहरोह सम्पन्न गरेको छ । यूएईको राजधानी अबुधाबी स्थित मोहम्मद रेस्टुरेन्टको...
गाउँलेबाट गाउँमै सहयोग

मणिराज गौतम / हेटौंडा हेटौंडा ६ पुतलीबजारका स्थानीयले गाउँमै राहत संकलन गरि भुकम्प पिडित गाउँलेलाई सहयोग गरेका छन् । बंश गोपाल युवा क्लबको पहलमा पुतलीबजारका ९९ धुरीबाट नगद संकलन गरि वितरण गरेको क्लबका अध्यक्ष रामहरी तिमल्सिनाले बताउनुभयो...
डा गोबिन्द केसीको टोली भूकम्प क्षेत्रमा
स्वास्थ्य सुधारकालागि आमरण अनशन बस्ने गरेका डा गोबिन्द केसी स्वाइन फ्लुबाट प्रभावित जाजरकोटबासीको उपचारकालागि गए । अहिले त्यताबाट फर्किनासाथै भूकम्पबाट घाइते बनेकाको उपचार गर्न भूकम्प प्रभावित क्षेत्र गएका छन् । भूकम्पले घाइते परेकाको उपचार गर्न उनी सिन्धुपाल्चोकको...
नेपाललाई सहयोग गर्न स्विजरल्याण्डमा राष्ट्रिय अभियान

नेपालमा भूकम्पले लिएको क्षतीले धेरैलाई मन दुखाएको छ । कतिपय नेपाल प्रेमी रातदिन खटेका छन् । आफ्नो देशका मेडिया, आफ्ना साथीभाई, परिवार, संघ संस्थाहरुलाई परिचालन गरिरहेका छन् । नेपालप्रेमी स्विसहरुले अहिले नेपालको लागि अअर्थिक सहयोगको आव्हान गर्दै...
मकवानपुरमा करिब दश हजार घरमा क्षति, ३४ मरे, के भो त सरकारी सहयोग ?

मणिराज गौतम गत शनिबारको भूकम्पले मकवानपुरका ३५ गाविस र दुई नगरपालिकामा गरी करिब दश हजार वटा घरमा पूर्णक्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा बढी थाहानगरपालिका क्षेत्रमा घर क्षति भएको छ । त्यहाँ...
नेपाललाई यती धेरै बिदेशी सहयोग, कहाँ गैरहेको छ यत्रो रकम ?

बिपत्तीका बेला चारैतिरबाट सहयोग ओइरिन्छ । भूकम्पको क्षती, विनासपछि नेपालमा बिदेशी सहयोग ओइरिएको छ । नेपालीहरुलेपनि उठाइरहेका छन् । नेपालीको सहयोग नगण्य होला, भौतिक निर्माण र ठुलो परिवर्तनकालागि । तर बिदेशीहरुले करोडौ करोड, अरबौं दिएका छन् ।...
अमेरिकामा धेरै भो प्रार्थना

अमेरिकामा धेरै छन् नेपाली । नेपालको लागि खटिएर लाग्नेपनि धेरैनै छन् । तर यहि बेला अमेरिकामा केही संस्था उद्दारकालागि सहयोग जुटाउन भन्दा प्रार्थनामा केन्द्रित देखिएका छन् । अमेरिकामा यस्ता केही प्रार्थना देखे भोगेका ससाङ लामा लेख्छन –...
उद्दारका नाममा जासुसी धन्दा

हामीले देख्दा बिदेशबाट कतिधेरै सहयोग गएको । कती धेरै उद्दारकर्मी गएका । कती दयालु सात समुद्र पारीका मानिसहरु जस्तो लाग्छ । त्यस्तै तस्विर देखिन्छन् । समाचार छापिन्छन् । तर काला कर्तुत र शंकास्पद काम गर्नेकोलागि यहि बिपत्ती...



