समाचार
प्रधानमन्त्री बैंककमै अड्किए
इन्डोनेशियाको जकार्ता गएका प्रधानमन्त्री शुसिल कोइराला बैंककमै अड्किएका छन् । उनी जकार्ताबाट बिहानै थाईल्याण्डको राजाधानी बैंकक पुगेका थिए । बैंककबाट उनी नेपाल फर्कन लागेका थिए । तर एकाबिहानै नेपालमा शक्तिशाली भूकम्प गएर बिमानस्थल बन्द भएपछि उनी बैंककमै...
काठमाडौंमा भूकम्पले ठूलो क्षती !!

काठमाडौंमा आज ठुलो भूकम्प गएको छ । पटक पटक गरी गएको छ भूकम्प । त्यसले ठुलो जनधनको क्षती पुर्याएपनि केकती भयो यकिन छैन । नेपाली टाईम्सका सम्पादक कुन्दा दिक्षितले आफ्नो सामाजिक सन्जाल ट्विटरमा लेखेअनुसार सात दशमलव चार...
कमिशन खाएर कलाकार ओसार्नेमाथि कारवाही, केहीले गरे आपत्ती
संगित साँझ आयोजना गर्न भनेर नेपालबाट कमिश्न खाँदै कलाकार ल्याउने काममा संलग्न रहेको भन्दै अन्तराष्ट्रिय कलाकार मंच यूरोपले संस्थाका सचिव बेल्जियमनिवासी बेनी ढुंगानालाई निस्कासन गरेको छ । ‘नाच्न ल्याएका कलाकार युरोपमै बेपत्ता, निर्देशक नेपालतिर’ भन्ने शिर्षकमा केहीदिन अघि...
नाच्न ल्याएका कलाकार युरोपमै बेपत्ता, निर्देशक नेपालतिर

(पोस्टर त बनाए तर कार्यक्रमा गर्ने दिननै उल्लेख नगरी) युरोपमा सांस्कृतिक कार्यक्रम देखाउने भन्दै नेपालका केहि कलाकार मिलेर फेरी युरोपमै बेपत्ता पारेका छन् । चलचित्र निर्माता निर्देशक भनिएका राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन होर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक...
कति एनजिओको हुने भो त उठिबास ?

नेपालमा एकजिओहरु रहेसम्म कहिल्यै देशको प्रगति हुन्न । देश विकासको बाधक हुन् एन जिओहरु भन्ने मानिस निकै छन् । दश वर्षे जनयुद्दका बेलापनि माओवादीहरुले थुप्रै एनजिओका कार्यालयमा आक्रमण गरेका थिए । एकिक्रित क्रान्तिको दस्तावेज अगाडि सार्दै जनयुद्दको...
गाउँभरिका मानिस भकाभक बेहोस, अज्ञात रोगले गाउँनै त्रसित

मणिराज गौतम हेटौडा मकवानपुरको बुढिचौर गाविसमा अज्ञात रोगका कारण १८ जना बिरामी परेको छन । एक्कसी स्थानियहरु बेहोस हुन थालेपछि त्यहाँ स्थानियमा त्रास फैलिएको हो । मंगलबार गाँउमा एक जनाको मृत्यु भएको र त्यहाँ उपस्थित भएकाहरुमा वाकवाकी...
गैंडालाई पर्सा वन्यजन्तु आरक्ष भित्र प्रवेश गराइयो

मणिराज गौतम / हेटौडा चितवन राष्ट्रिय निकुञ्जबाट हेटौंडा बजार प्रवेश गरेको गैंडालाई आज पर्सा वन्यजन्तु आरक्ष भित्र प्रवेश गराइएको छ । हिजो चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडालाई पर्सा वन्यजन्तु आरक्षको दुईवटा हात्ती र चितवन राष्ट्रिय निकुञ्जको दुई...
पत्रकार महासंघका जिल्ला अध्यक्ष एमाले पार्टीका उमेदवार

पत्रकारले राजनीति गर्न हुन्न । कुनैपनि राजनीतिक पार्टीमा लाग्नुहुन्न । स्वतन्त्र रहनुपर्छ । यो कुरो नेपाल पत्रकार महासंघको आचार संहितामै उल्लेख छ । पार्टीका मनिषालाई कारवाही गर्ने, पार्टी राजनिती गर्नेलाई सदस्यता नदिने कुरोपनि खुबै उठ्छ । तर...
मकवानपुरमा गैडा आतंक नियन्त्रणमा आउन अझै सकेन

मणिराज गौतम / हेटौडा चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट मकवानपुर छिरेको गैंडाले सोमबार दिनभर मकवानपुरे जिल्लाबासीलाई आतंकित बनाएको छ । एकाविहानै पदमपोखरी हुँदै हेटौंडा–९ लामसुरेहाईटमा देखापरेको एकसिंगे गैंडाको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका–६ रामनगर पन्द्रबिगाहाकी ६१ बर्षीय हरिमाया दाहालको मृत्यु...



