समाचार

भित्र भित्रै बिप्लवको यस्तो छ तयारि

जनवरी २१, २०१५

नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि सशस्त्र संघर्षमा जाने नीतिसहित एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गराएका नेत्रविक्रम चन्द विप्लव अहिले अर्धभूमिगत ढंगले आन्दोलनको तयारीमा छन् । राष्ट्रिय सम्मेलनयता बैठक, भेला र प्रशिक्षण सबै गोप्यरुपमा अघि बढिरहेका छन् । राष्ट्रिय...

बर्माका नेपालीलेपनि मनाए माघी

जनवरी १५, २०१५

बर्मामा बसेका नेपालीलेपनि माघी मनाएका छन्, नेपालीले झैं । नेपालबाट टाढा बसेपनि उनीहरूले आफ्नो संस्क्रिती भुल्न नसकेर माघी मनाएका हुन् । एक सय १९१ वर्षदेखि बर्मामा बस्दै आएका नेपालीहरू आज बिहानै ऐरावती नदीमा स्नान गर्न गएका थिए...

यस्तो छ कतारमा नेपाली दुतावासको हालत

जनवरी ११, २०१५

कतारको दुतावासमा नेपालीहरूको घुइँचो लागेको देखिन्छ । त्यहाँ धेरै नेपाली छन्, स्वभाविकै हो । स्वदेशी बिदेशि पाहुना आउँने थलो हो दुतावास । देशको अवस्था देखाउने, दुई देशबिचका बिभिन्न काम गर्न बिदेशिहरू आउने थलो । तर दुतावसको चर्पीको...

आतंककारी मारिएपछि काँठमा दंगा, अहिले के छ अवस्था ?

जनवरी १०, २०१५

हिजो पेरिसको पोख्त द भाँसँ र सेन ए मार्नको एक औध्योगिक भवनमा आतंककारीहरू मारिएपछि साँझ पेरिसबाट साँढे सत्र किमी पारको सार्सेल भन्ने ठाउँमा हिंशात्मक दंगा भड्कियो । पेरिस क्षेत्रका सार्वजनिक क्षेत्रमा सभा र जुलुस निकाल्न निशेष गरिएपछि...

यसरी लिँदै छन् हमलाकारीलाई नियन्त्रणमा

जनवरी ९, २०१५

अपडेट- नेपालीहरू परेको जस्तो लागेन । मारिने मध्ये एक जना मात्रै पहिचान भएको छैन सार्वजनिक रुपमा । कामना गरौं ती नेपाली नहोउन् ! गम्भीर घाइते चार जना छन् । ती को हुन् चाहिँ केही जानकारि आएको छैन ।...

पेरिसका हमलाकारी फेला पारेको दाबी

जनवरी ९, २०१५

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रिकामा हमला गरेका हमलाकारीहरू फेला पारेको दाबी गरिएको छ । पेरिसबाट करिब ५० किमी पार रहेको सेना ए मार्न क्षेत्र (अन्चल जस्तो) को दामर्ताँ अँ गोएल भन्ने ठाउँमा फेला पारेको दाबी गरिएको हो  ।...

कता गए आतंककारी ? के भैरहेछ फ्रान्समा ?

जनवरी ८, २०१५

पेरिसको ११ नंवर वडामा हिजो आतंककारीहरूले हमला गरेर पत्रकारसहित एक दर्जनको हत्या गरे । सरकारले हमलाकारीको खोजी गर्न ३० हजार सुरक्षाकर्मीलाई बिभिन्न स्थल, जिम्मेवारी र हेलिकोप्टरबाटसमेत खोजी गर्नेगरी तैनाथ गरेको छ ।   उनीहरूले चार पटक गाडी बदलेर...

पेरिसको चार्ली मेडियामा हमला, नौ पत्रकारसहित एघार मारिए

जनवरी ७, २०१५

अपडेट ३– फ्रान्सेली मेडिया चार्ली हेब्दोमा आक्रमण भएको खबर पाउनासाथ घटना स्थल पुगेका फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँदले भने ‘हाम्रो देश प्रेस स्वतन्त्रताको सम्मान र रक्षा गर्ने, एकताबद्द मुलुक हो । प्रेस स्वतन्त्रका बिरुद्द कुनैपनि अमानबिय दुष्कर्मलाई कुनैपनि...

मलेशियाबाट फर्किएका युवालाई विमानस्थमै यसरी ठगियो

जनवरी ५, २०१५

मलेशियाबाट नेपाल पुगेका एक नेपाली युवालाई त्रिभुवन विमानस्थलका कर्मचारीहरूले हाकाहाकी ठगिदिएका छन् । सरकारी नियम अनुसार दस्तुर नलाग्ने वस्तुमा मोटो रकम तिर्न लगाएर ठग्ने र सरकारी नियम उल्लंघन गर्ने, प्रवाशबाट नेपाल पुगेकालाई हेप्ने काम गरेका छन् ।...

चालिस लाख लिएर अर्काको होटेल अर्कैको नाममा

डिसेम्बर १८, २०१४

मंसिर १० गते ‘मान्छे ठग्नलाई खुट्टै हुनुपर्छ र ?’ शीर्षकमा समाचार छापियो । एक खुट्टाले नाचेर सामाजिक हैशियत बनाएपछि त्यसैको आडमा सोझासाझालाई धम्काउँदै रोमा न्यौपाने र उनका पती चिरन्जिवी (चिरन) पोखरेल मिलेर लखौं ठगेको समाचारमा थियो ।...

1 21 22 23 24 25 66