समाचार

पारसमाथि अत्याचार

अक्टोबर १२, २०१४

उमेश चौहान थाई मिडिया खाई न्युजले बैंककमा समाचार लेखेर नेपालमा सनसनी मच्चाएको छ । नेपालका पूर्वयुवराज पारसलाई थाई प्रहरीले हत्कडी लगाएको तस्बिरले सोसल मिडियाका भित्ता भरिएका छन् । गाँजासहित पक्राउ परेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई बदनाम गराएको भनेर...

बाढिपिडितलाइ सहयोग गर्ने बेल्जियमका नेपाली प्रधानमन्त्रीको गोजीमा

अक्टोबर ४, २०१४

सिन्धुपाल्चोकको राम्चे ५ जुरेमा साउन १७ (अर्थात २ अगष्ट २०१४) का दिन सुनकोशी नदिमा पहिरो गयो । त्यसबाहेक देशका विभिन्न भागमा भएको प्राकृतिक बिपत्तिले मानविय तथा थुप्रै भौतिकक्षति भयो । तिनलाई राहत उपलब्ध गराउने उद्देश्यले बेल्जियमका नेपाली...

करेसा बारीमा प्रधानमन्त्रीको भाषण सुन्दा राजदूत ट्वाँ

अक्टोबर २, २०१४

हाम्रो छिमेकी देशका प्रवासीहरु प्रधानमन्त्रीको भाषण सुन्न ठुला ठुला हल भाडामा लिन्छन् । वा कतै रेस्टुरेन्ट, होटेलमा आयोजना गर्छन् । प्रधानमन्त्रीको ईज्जतकालागिपनि सोच्छन् । हाम्रा नेपाली प्रवासीहरु त्यो पनि बेल्जियमकाको हालत हेर्नुहोस् त । हाम्रा बुढा, विरामी...

आमालाई रण्डी, बोक्सी भनिँदा पोल्दैन तपाईंको आत्मा ?

सेप्टेम्बर १८, २०१४

जँड्याहा, नगरबधु, चोर र पाकेटमारका लागि आकर्षित हुने सार्वजनिक अपराध ऐनअन्तर्गत एकजना त्यस्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, जो खुलेआम पृथकतावादी धारमा छन् र विखण्डनका लागि ह्वास्स साम्प्रदायिकता गन्हाउने अभिव्यक्ति दिँदै हिँडेका छन् । अमेरिका रिटर्न सिके...

साउदी प्रहरीले दूतावासका कर्मचारीलाई समेत पक्रिए

सेप्टेम्बर १२, २०१४

साउदी अरबको दमाममा आज ३६औं हप्तामा सञ्चालित पासपोर्ट सहजिकरणमा साउदी प्रहरीले हस्तक्षेप गरेका छन । बिहान ९।३० मा आएका ती प्रहरीहरूले सेवाग्रही नेपालीहरूलाई कुपन बांड्दै पुराना पासपोर्ट र कागजातहरू संकलन गर्दै गर्दा स्वयमसेवक तथा एनआरएनए एलसिसी दमामका...

फोन गर्न कि रुखमा कि त डाँडामा

सेप्टेम्बर ९, २०१४

गोपाल पोखरेल / उदयपुर नगर क्षेत्रमै रहेरपनि टेलिफोन गर्न कि त अग्लो रुखमा चढ्नुपर्छ या त एक घन्टाको बाटो हिँडेर चुरेको डाँडाँमा पूग्नुपर्छ भन्दा जो कोहीलाई अनौठो लाग्नसक्छ । तर, त्रियुगा नगरपालिका-९ स्थित दमौति गाँउमा बस्ने करिव...

अञ्जु पन्तलाई माफी दिऊँ

सेप्टेम्बर ४, २०१४

गल्ति मान्छेबाटै हुने हो । कहिलेकाहिँ त्यो अन्जानमापनि हुने गर्छ । आबेगमापनि गरिन्छ । तर त्यसलाई सच्याउन खोज्नु राम्रो हो । लोकप्रिय गायिका अञ्जु पन्तले आफ्नो गल्ति महसुस गरेर माफी मागेकी छन् ।...

विश्व उल्टो साइकल यात्रीहरु लण्डनमा

अगस्ट ३१, २०१४

विश्वमा शान्ति, भाइचारा र नेपाली पहिचानका निम्ति पर्यटन प्रबर्द्धन गर्दै विश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारी र बजिन्द्र महराको टोली शनिबार लण्डन आइपुगेको छ । शनिबार नै उक्त टोलीले मध्य लण्डनस्थित बीबीसी...

दर्शकलाई झुक्याएर तिजको कार्यक्रम

अगस्ट २४, २०१४

नेपाली महिलाको पर्व, तिज । महिलाहरुले गाउँछन्,नाच्छन् । आफ्ना बह पोख्छन् । यसमा पुरुषहरु हुनुपर्दैन । कुनै हल लिनु पर्दैन । ठूलो कार्यक्रम आयोजना गर्नुपनि पर्दैन । तर बिदेशमा सार्वजनिकस्थलमा चिच्याउन पाइन्न । त्यसैले हल लिएर रमाईलो...

एन आर एन जापानको भ्रस्टाचारबारे किन लेखिसभन्दै पत्रकारमाथि आक्रमण

जुलाइ १, २०१४

(हमलाकारीहरु मध्येका यि पाँच । देब्रेबाट लेलिन भट्टचन, बिज्ञान गौचन, एन आर एन जापन युवा संयोजक टासी लामा, पवन केसी र किरण थापा मगर) आफूलाइ एन आर् अेनका युवाहरु भन्ने । सेवा गर्न एन आर एनमा लागेकोपनि...

1 23 24 25 26 27 66