बाढिपिडितलाइ सहयोग गर्ने बेल्जियमका नेपाली प्रधानमन्त्रीको गोजीमा
सिन्धुपाल्चोकको राम्चे ५ जुरेमा साउन १७ (अर्थात २ अगष्ट २०१४) का दिन सुनकोशी नदिमा पहिरो गयो । त्यसबाहेक देशका विभिन्न भागमा भएको प्राकृतिक बिपत्तिले मानविय तथा थुप्रै भौतिकक्षति भयो । तिनलाई राहत उपलब्ध गराउने उद्देश्यले बेल्जियमका नेपाली आआफ्नै तरिकाले जुटे । बिभिन्न राजनितिक बैचारिक संगठनहरुको पहलमा बेल्जियम स्थित विभिन्न संघ संस्थाको तर्फबाट तिन हजार तिन सय २२ युरो (झन्डै चारलाख रुपियाँ) संकलन गरेको नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष प्रेम पाठकले बताए । त्यो रकम बेल्जियमका नेपालीले सिधै प्रधनमन्त्रीको हातमा दिए । सहयोग गर्नेको नाम पढेर प्रधानमन्त्रीकै सामुन्ने सुनाए । प्रधानमन्त्रीपनि प्रवाशका नेपालीले बिपत्तीमा परेका नेपालीलाई सहयोग गरेको देखेर प्रफुल्ल भए । नाम पढेर सुनाउँदै गर्दा ‘मलाई दिनुस्’ भन्दै सूची मागेर कोटको गोजीमा हाले ।
उता नेपालीद्वारा नेपालीकालागि भनेर हिँडेको एन आर एन बेल्जियमले भने एन आर एनको सदस्यता र अन्यबाट उठेको रकम मध्ये बैंक खाताबाट झिकेर डेढ लाख नेपालीरुपियाँ एन आर एन केन्द्रिय कार्यालयलाई पठायो, बाढि पिडितकालागि भन्दै । नेपालीकालागि नेपालीद्वारा भन्ने नारा बोकेको एन आर एनले यत्रा नेपाली संस्थाहरुसित किन हातेमालो गर्न सकेन ?
बेल्जियमको ईपरमा दोस्रो विश्वयुद्दमा मारिएका नेपालीको स्मरणमा बनाउन लागिएको स्मारकमापनि एन आर एन बेल्जियमले नै घाँडो थापेको, बेवास्ता गरेको त्यहाँका नेपालीले बताउँदै आएका छन् । बेल्जियममा बैधानिक कागज नहुने नेपालीका लागिपनि पहल गर्ने सहमती बिभिन्न बैचारिक संघठनले गरे । एन आर एन बेल्जियमले त्यसमापनि बेवास्ता गर्यो । नेपालीका लागि नेपाली भन्ने नारा छर्ने तर नेपालीका सुख सुखमा हातेमालो भने गर्नु नपर्ने एन आर एन बेल्जियमप्रति पछिल्लो समयमा नेपालीहरु टाढिँदै जान थालेका छन् । एन आर एन बेल्जियमको उद्देश्यका बारेमापनि नेपालीहरुले जान्न चाहेका छन् ।
जेहोस, बिभिन्न बैचारिक संगठनले बाढीपिडितकालागि जम्मा गरेको त्यो रकम प्रधानमन्त्रीको मातहतमा रहेको प्राकृतिक प्रकोप राहत कोषमा जम्मा हुनेगरी नेपाल पठाईएको छ । दशैं बिदा लगत्तै त्यो रकम जम्मा गरिने यस अभियानका संयोजक सन्तोष जोशी (सुबास ) ले बताए । बाढी पहिरो पिडितकालागि बेल्जियमका कुन कुन नेपालीले के कति सहयोग गरे भन्ने सूची प्रधानमन्त्री कोइराला आफैंले लिए । बेनलक्सका लागि नेपाली राजदुत राममणि पोख्रेल द्वारा प्रधानमन्त्रीको सम्मानार्थ आयोजना गरिएको भेटघाट तथा दिवाभोज कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघ संस्थाका प्रमुख लगायत धेरै नेपालीहरुको उपस्थिति थियो । त्यहि साँझ लिएका हुन् प्रधानमन्त्रीले बढि पिडितको सहयोग सूची ।
सहयोगी संघ संस्थाहरुको विवरण यस्तो छ –
१-नेपाली जन प्रगतिशील मोर्चा ,बेल्जियम -१०८० युरो
२-नेपाली जन प्रगतिशील मंच ,बेल्जियम – ५०० युरो
३-नेपाली जन सम्पर्क समिति ,बेल्जियम -५०० युरो
४- संयुक्त किराती समाज ,बेल्जियम -२८५ युरो
५-तमु समाज बेल्जियम -२३१ युरो
६-नेपाली संघीय समाज वेल्जियम -२०० युरो
७-नेपाली एकता समाज वेल्जियम -२०० युरो
८-पासःपुच ,बेल्जियम -१०० युरो
९-एभरेस्ट नेपाली समाज ब्रुग -१०० युरो
१०-प्रवासी नेपाली समाज वेल्जियम -७५ युरो
११-नवलपरासी सहायता समाज,बेल्जियम -५१ युरो
——————————————————————-
जम्मा ३३२२ युरो
नेपाली जन प्गतिशील मोर्चा, बेल्जियम द्वारा संकलित रकमको विवरण भने यस्तो छ-
कमल लामिछाने, ब्रुगे – ३० युरो
सरु रिजाल -५० युरो
सुमन गुरुङ -३० युरो
नरेश गुरुङ -५१ युरो
अरुण परियार -१० +२ = १२ युरो
अमिन अन्जाम मेनन -१०० युरो
कृष्ण गुरुङ मेनन -१०५ युरो
राज माया गुरुङ मेनन -३१ युरो
लाल बहादुर घले – ब्रुगे – २० युरो
कमल पन्थी -२० युरो
कृष्ण सुर्यदेबी श्रेष्ठ –२० युरो
शिव प्रसाद सुबेदी – २० युरो
मेघ राज अधिकारि – २० युरो
कमला पुन – १५ युरो
छबिलाल प्रधान कोन्के – २५ युरो
नरेन्द्र अधिकारि -२५ युरो
भिम गुरुङ – २५ युरो
सुरेश महत, ब्रुगे -१५ युरो
कृष्ण तिलिजा – १५ युरो
माकुना किराती (राइ) -३० युरो
घनश्याम काफ्ले – २० युरो
राजेन्द्र गुरुङ – २० युरो
पुपुषा लिम्बु अन्त्वेर्प -१५
—————————
७१५ युरो
बदन योङ्ग हाङ्ग – २५ युरो
पूर्ण काम्वांग -२० युरो
कुल मगर – २० युरो
मुक्ति गुरुङ -१५ युरो
सुनिल जवेगु -१० युरो
आङ्ग बाबु शेर्पा -१० युरो
————————–
१०० युरो
सुशिला पराजुली अन्त्वेर्प – २५ युरो
बिष्णु भुजेल -२५ युरो
सोम थनेत – १५ युरो
गौरव छन्त्याल – २० युरो
मेख गुरुङ – २५ युरो
दिल आले – ३० युरो
राम बहादुर गुरुङ – २० युरो
पूर्ण रेग्मी – २० युरो
प्रेम पाठक – २५ युरो
दावा लामा – २० युरो
रकेन्द्र घिमिरे – २० युरो
ओम थारु -२० युरो
—————————————————————
२६५ युरो
७१५ +१०० + २६५ = १०८० यूरो
ब् । सयुक्त किरातसमाज बेल्जियम द्वारा संकलित रकम बिबरण
तकदिर महर्जन – ब्रुग २० युरो
ओम श्रेष्ठ – १० युरो
देवेन राइ – ५ युरो
मोहन सुब्बा – ५ युरो
बिबेक काफ्ले – ५ युरो
कला लिम्बु – २० युरो
मुना राइ – १५ युरो
गोपाल गुरुङ – ३० युरो
खड्ग गुरुङ – ५० युरो
ज्ञान लिम्बु काम्बंग – २० युरो
पुपुषा लिम्बु अन्त्वेर्प -१५ युरो
कविन्द्र लिम्बु – -१० युरो
बिमल सुब्बा – २० युरो
डम्बर लिम्बु -१० युरो
दिल्ली सुब्बा ब्रुग २० युरो
राकेश राइ ओस्तेंड़े १० युरो
कविता लिम्बु -२० युरो
———————————
यूरो – २८५
दुइ संस्था को १०८० + २८५ =१३६५
प्रेम पाठक
अध्यक्ष ,
नेपाली जनप्रगतिशील मोर्चा वेल्जियम
१ अक्टोबर २०१४






