समाचार
र’ बाट पैसा खानेका थप खुलासा
तपाईंहरुले पढिसक्नु भयो, मीनेन्द्र रिजालले कात्तिकको दोस्रो साता ‘र’ प्रमुख प्रभातकुमार सिंहको निवासबाट चुनाव खर्चका निम्ति १० करोड ल्याएर सुशील कोइरालालाई बुझाएको खबर । ‘र’ ले छिमेकी देशहरुमा बेला–बखत यसरी नै पैसाको खोलो बगाउने गरेको लिखितम उसैका...
बेल्जियममा काम गरेर नेपाल सरकारको तलब र भत्ता

● सन्तोष न्यौपाने / बेल्जियम बेल्जियममा रहेका प्रकाश पौडेल अहिले आफ्नो दैनिक दिनचर्यामा ब्यस्त छन् । आफ्नै ब्यबसाय गरेका उनी केहि समय अगाडी अन्य धेरै नेपालीहरु जस्तै स्थानीय एक होटेलमा कार्यरत थिए । बिगत १० बर्ष अगाडी...
एन आर एन कै महासचिवद्वारा नेपालीमाथि मानसिक यातना र शारिरिक हमला

‘नेपालीद्वारा नेपालीका लागि ।’ आहा कति मिठो है यो नारा ? तर के गर्नु ? यहि नारा मुनि, यहि मिठो सामाजिक सेवाको झण्डामुनि कति नेपाली पिडित छन् । कति नेपालीलाई ठग्न, शोषण गर्न, सताउन र पीडा दिन...
‘सक्कली र नक्कली’को लडाईले गर्दा नेदरल्याण्डका नेपालीलाई अप्ठेरो

● निहिता शर्मा / होल्याण्ड गत हप्ता होल्याण्डमा नेपाली समाजमाझ एउटा बिषयले अत्यन्तै चर्चा बटुल्न सफल भयो । प्रसङ्ग हो नेपालका दुइ अनलाइन संचार www.rastapukar.com र www.eparyatan.com मा प्रकाशित समाचार . http://rastapukar.com/%E0%A4%B6%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A8-%E0%A4%9D%E0%A5%81%E0%A4%9F%E0%A5%8B-%E0%A4%95%E0%A4%A5%E0%A4%BE%E0%A4%95%E0%A5%8B/ समाचार लेख्ने पत्रकारको नाम सुरज खड्का...
निर्वाचन अघिनै यसरि भएको रैछ सबै पदमा पत्रकारको गोप्य सहमती

● देबेन्द्र थापा / बेलायत नेपाल पत्रकार महासंघ युके (एफ एनजे युके) को निर्वाचन नौ मार्चमा भनिएपनि त्यो निर्वाचन आउनु केहि साता अघिनै भैसकेको तथ्य यहि सूचीले देखाउँछ । निर्वाचन नहुँदै निर्वाचन समितिकै नामबाट यो सूची सार्वजनिक...
पत्रकारकै चुनावमा त यस्तो षडयन्त्र हुँदो रैछ

यहि मार्च नौ का दिन नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन हुँदै छ । निर्वाचन भनिएकोपनि त्यो निर्वाचन देखाउनकालागि मात्रै हुँदै छ । भित्रभित्रै पदहरुको गोप्य बाँडफाँड भने भैसकेको छ । निर्वाचन भनेपछि निर्वाचनका लागि हुनु र...
पत्रकारको चुनावमा उम्मेदवार हुन नदिएर भित्र भित्रै भागबण्डा

● प्रकाश अर्याल नेपाल पत्रकार महा संघ बेलायत शाखाको निर्वाचन हुँदै छ । आगामी मार्च १० का दिन । पत्रकारहरुको निर्वाचन । सत्य तथ्य, हक्की सामाचार लेख्ने । स्वतन्त्र र निस्पक्ष रहने पेशागत ब्यक्तिहरुको निर्वाचन । झन...
कुवेतमापनि मनाइयो जनयुद्द दिवश

नेपाली जन प्रगतिशील मोर्चा, कुवेतले यहाँको फाहिल स्थित होटल इन्डियन मुग्लोइमा १९ औ जनयुद्ध दिवस मनायो । कार्यक्रम मोर्चाका अध्यक्ष राजन घिमिरेको अधक्ष्यता भएको थियो । प्रमुख अथिती सन्जु आचार्य र मोर्चाका महासचिव दिपक बिस्ट थिए ।...
होशियार : पोर्चुगाली दलालको फन्दामा पर्दै छन् ६० जना नेपाली

यतिखेर काठमाडौंमा ५० देखि ६० जना नेपाली युरोप आउने भन्दै खुट्टो उचालेर बसेका छन् । मासिक लाख का लाख कमाइन्छ भन्ने आश्वासन पाएर । तिनले १२ देखि १४ लाखका दरले दलाल र पोर्चुगलको कम्पनीलाई रकमपनि बुझाइसकेका छन्...
साउदी अरबमा नेपाल तामाङ घेदुङको ल्होछार, नयाँ शाखा गठन

● नबराज घिसिङ तामाङ / जेद्धा, साउदी अरब नेपालका हिमाली मुलका आदिवासी समुदायहरुको साझा महान राष्ट्रिय धार्मिकसाँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५० औं (ता) ल्होछार स्थानिय तामाङ समुदायले सरफिया-जेद्धा स्थित हिलटप फ्यामिली रेष्टुरेन्टको हलमा आयोजना गरि मनाए...


