समाचार
च्यारिटी भन्दै बेल्जियमबाट उठाएको रकम पिडितले नपाई गोलमाल

● सन्तोष न्यौपाने / बेल्जियम “बाढीपिडितहरुको लागि ७०२ युरो संकलन भएको थियो । कलाकारहरुको लागि १२२२ युरो संकलन भएको थियो । दुवै शिर्षकमा संकलित रकम एकमुस्ट पार्टि फिस्ताका प्रतिनिधि डेनियल प्रधानलाई हस्तान्तरण गरियो ।” यो पंक्ति केहि...
टाउको निहुर्याउँदै माओवादी संविधान सभामा
माओवादी अन्तत संविधान सभामा जाने भएको छ । तर शिर झुकाउँदै । बोलेको बोली फेरि फेर्दै । नेपालप्लस विशेष स्रोतले यो जानकारि भर्खरै दिएको हो । देशी बिदेशी तत्वले निर्वाचन धाँधली गरेको । पहिचान र परिवर्तनकामी, क्रान्तिकारीहरुलाई...
टायर पड्काउन र सुरक्षाकर्मीलाई हान्न यस्तो बनाएछन् लिम्बुवानीले धराप

गोला, बम, बन्दुक सबै भारतबाट आउँछ भन्ने कुरो अब असत्य जस्तै भयो । पूर्वमा लिम्बुवान क्षेत्रको माग गर्दै आन्दोलन गरिरहेका लिम्बुवानहरुले घरेलू धराप बनाएका छन् । नेपालप्लसले बसका ट्यार पड्काउन प्रयोग गरिने धराप र सुरक्षाकर्मीलाई पार्ने धरापको...
यहि हो बन्दको असर नपरेको पूर्वमा ?

● एल नेम्वाङ / झापा सरकार टुप्पी देखिको बल निकालेर बन्दको असर परेको छैन । सबै पसल, कल कारखाना, यातायात र बजार खुलेको छ भनेर प्रचार गर्दै छ । बन्दलाई जनताको समर्थनपनि छैन भनिरहेको छ । तर...
जाक्नेनै भए त देशलाई अर्को द्वन्दमा ?

मंशिर चार आउन धेरै छैन । चुनाव जसरिपनि, जस्तोसुकै अवस्थामापनि गर्ने त भनेका छन् । तर अझैपनि निर्वाचन अहिलेकै मितिमा सुने निश्चित छैन । अन्तिम अवस्थासम्मपनि चुनाव रोकिनेनै संभावनापनि छ । भएपनि यो चुनाव कति मतदाताले चासो...
बन्द खुलाउन ट्रकका ट्रक सेना र प्रहरी

● एल नेम्वाङ / लिम्बुवान क्षेत्र पूर्वको तस्विर हो यो । सेना र प्रहरीबाट छलेर अलि टाढैबाट खिचिएको । पूर्वको लिम्बुवान क्षेत्रको एक झलक । लिम्बुवान क्षेत्रमा बन्दको प्रभाव अन्यत्र भन्दा शसक्त परेको छ । गाडी गुडेनन्...
झुठो समाचारले आङकाजी हैरान

चुनावको बेला प्रचार प्रसारमा खटिनु पर्ने आङकाजी संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पा भने झुठो समाचारले हैरान भएका छन् । आफ्ना समर्थक, पार्टी कार्यकर्ता र शुभेच्क्षुकलाइ यो झुठो समाचार हो भन्दै जफाव दिँदा दिँदा हैरान परेका हुन्...
जर्मनीमा पनि मनाइयो लक्ष्मी जयन्ती
● खड्ग न्यौपाने / म्युनिख, जर्मनी ” मानिस ठुलो दीलले हुन्छ , जातले हुँदैन ” अती सरल तर महान युक्तीका रचनाकार एबं नेपाली भाषा साहित्यका महाकवि लक्ष्मी प्रसाद् देवकोटाको १०५ औं जन्म जयन्ती भव्यतापूर्वक म्युनिखको नेपाली...
मानव तस्करीमा महासंघका महारथी

काठमाडौं । सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर गरिएको मानव तस्करी र ठगीको विषयले अहिले बेल्जियम तातेको छ । सो अन्तर्राष्ट्रिय मेलामा...
कर्मचारी अभावले बेलायतको नेपाली दुताबासमा ढिलासुस्ती, कर्मचारीभित्र भाँडभैलो

● विकास खतिवडा / लण्डन बेलायतको लण्डनस्थित नेपाली दुतावासमा कर्मचारी अभावका कारण काम ठप्प भएको सेवाग्राहीहरुले गुनासो गरेका छन । दुतावासमा रिक्त अस्थायी कर्मचारीहरुको पदपुर्ति नहुँदा दैनिक प्रशासनिक काम समेत प्रभावित भएको बुझिएको छ । दुतावासमा फोन...


