समाचार
नेपाललाई आफ्नो प्रान्त बनाउँदै भारतीय कलाकारले बनाए राष्ट्रवादी गीत !

● नसिर खान / बेल्जियम भारतीय सरकार, शासक भारतीय कलाकारहरु फेरि नेपाललाई भारतको उपनिबेश वा आफ्नो प्रान्त हो भन्ने भ्रम छर्न कस्सिएका छन् । भारतीय कलाकारले नेपाललाई आफ्नो देशको नक्शामा गाभेद नेपाललाई आफ्नै प्रान्त जसरि प्रस्तुत गरेका...
दुतावासलाई झुक्याउने तस्करको जुक्ति : नेपालीलाई युरोप छोडेर तिनका पासपोर्ट नेपालका दुतावासमा
नेपालप्लसले करिब दुई हप्ता अघि मानव तस्करहरुबारे लेखेको समाचारका बारेमा लिथुआनियाको दिल्लीसित दुतावास र लिथुवानियाका लागि नेपालका कन्सुलरले चासो दिएका छन् । तिनले यि मानव तस्करबारे उनीहरुले खोजिगरेका छन् । नेपालप्लसको समाचारपछि लिथुवानियाका लागि नेपालका कन्सुलर रामु...
नेपालप्लसको लेखपछि भारतीय कलाकारले मागे माफी

लुम्बिनी भारतमा पर्छ । बुद्द भारतमा जन्मेका हुन् भनेर जिटिबीमा भारतीय कलाकार कबिर बेदी लगायतका केहि भारतीय लोकप्रिय ब्यक्तिहरुले बोलेका थिए । त्यसको खबर दि एकि थिईन् बेल्जियमकी निशा गुरुङले नेपालप्लसलाई । तत्कालै त्यसको खबर लेखियो नेपालप्लसमा...
अग्नी सापकोटाका भतिज पो रहेछन् मानव तस्करी गर्ने
खण्डन : ददी सापकोटा ज्यु, नेपालप्लस अनलाइन तपाईंको अनलाइनमा मेरो नाम जोडिएर एउटा समाचार आएको रहेछ । तर, म तपाईंले उल्लेख गर्नुभएको जस्तै कुनै मानव तस्करीमा संलग्न भएको छैन । हो, डेढ महिनाअघि म केही साथीहरुसँग यूरोपको इस्टोनियामा...
भिसा मिलाउन माओवादी नेताको छोरो हुँ भन्दै फसाएका पो रहेछन् दलालले ?
हिजो अग्नी सापकोटाका कान्छा छोराले मानव तस्करीको काम गरे भन्ने न्युज आयो । पिडितलेपनि अडियोमै त्यसै भनेका छन् । नेपालमा पैसा तिर्दा देखि त्रुभुवन अन्तर्राष्ट्रिय विमान भेट भएर युरोप सँगै आएदेखि केहि दिन सँगसँगै बसेको मानिसले ‘म...
पैसा सोर्न पाइन्छ भन्दै युरोप ल्याएर माओवादी नेताका छोराले पारे बिचल्ली दर्जनौं नेपालीलाई

(अपडेट- हिजो अग्नी सापकोटाका कान्छा छोराले मानव तस्करीको काम गरे भन्ने न्युज आयो । पिडितलेपनि अडियोमै त्यसै भनेका छन् । नेपालमा पैसा तिर्दा देखि त्रुभुवन अन्तर् राष्ट्रिय विमान भेट भएर युरोप सँगै आएदेखि केहि दिन सँगसँगै बसेको...
यो पो रहेछ पत्रकार न्यौपानेमाथि आक्रमण गर्ने त !

अस्ति सोमबार साँझ करिब ९ बजे बेल्जियमका पत्रकार सन्तोस न्यपानेमाथि कुनै गुण्डाले आक्रमण गर्यो । उनी रेडियो कार्यक्रमका लागि रिपोर्ट बनाउँदै गर्दा आक्रमणमा परे । आक्रमणकारि रहेछ जिवन शर्मा । सुन्दै हाँसो लाग्छ, यस्तो गुण्डालाई एभरेस्ट नेपाली...
चुनाव भाँड्नेले शुरु गरे, उ. का. = काट , म. का. = काट

मेरा एक जना साथी छन्, स्कूल पढ्दै देखिका । ईन्द्र प्रसाद अधिकारी । उनी जिल्ला वन अधिक्रित भए । एक दिन अकस्मात भरतपुरमा भेट भए उनी र सोधें ‘के छ यार इन्द्र हाल खबर ?’ ‘के हुने...
शीर्ष नेतृत्व नै सिद्धिने विशेष सूचना

के एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको शीर्षस्थ नेतृत्वलाई चुनावको मुखमा वैद्य समूहबाट ज्यान लिने तहसम्मको खतरासम्बन्धी सूचना पाएकै हुन् ? उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठकमा उनले गरेको यससम्बन्धी रिपोर्टिङ सबैलाई झस्काउने खालको थियो– ‘ठूलै म्यासेज दिन उपल्लो...



