समाचार

एन आर एन डेनमार्कका उम्मेदवारमाथि एकाबिहानै साँघातिक हमला

जुलाइ २३, २०१३

एन आर एन डेनमार्कको निर्वाचन हुँदै छ यहि अगस्ट २४ का दिन । डेनमार्कमा एन आर एनको निर्वाचनको तिब्र सरगर्मी चढिरहेका बेला अध्यक्ष पदकै उम्मेदवार त्रिलोचन सापकोटामाथि आज बिहानै केहि हतियार धारीले सँघातिक हमला गरेका छन् ।...

लौ पढ्नुस् महामहिम भट्टको अनियमितता र भ्रस्टाचारको रामकहानी

जुलाइ २३, २०१३

यतिखेर डेनमार्कको कोपनह्यागनस्थित नेपाली राजदूत मुक्तिनाथ भट्टको निकै चर्चा छ । उनले यो चर्चा नेपालीलाई सेवा गरेर होइन । र होइन, नेपालको पर्यटन, आर्थिक व्रिद्दी र विकासको काममा अशल काम गरेर कमाएकोपनि । बरु, काम गरिरहेका कर्मचारीलाई...

साउदीमा नेपाली दुतावासको ब्रम्हलूट

जुलाइ १८, २०१३

सुन्दै लाज लाग्छ । नेपालीलाई सुख दुखमा साथ दिन बसेको राजदूतावासका कर्मचारिलेनै नेपालीलाई हैरानी दिने । घूस माग्ने । घूस नदिउन्जेल यो भएन र त्यो भएन भन्दै कागजमा खोट देखाउने । घूस दिए सबै ठिक छ भनेर...

बेलायती अदालत अगाडी गरे नेपालीले नाराबाजी

जुन ११, २०१३

बेलायतको अदालत अगाडि केहि नेपालीले आज नाराबाजी गरेका छन् । आज करिब तिन सय जनाजति पूर्व बेलायती गोरखाका समर्थकहरु जम्मा भएर बेलायतको रिडिङ क्राउन्टकोट भनिने अदालत अगाडि नाराबाजी गरेका हुन् । केहि दिन अघि बेलायतमा हत्या गरिएकि...

काठमाडौ महानगरको चार करोड स्वाहा पारे एमाओवादी नेताले

मे १०, २०१३

काठमाडौ उपत्यकामा रहेका नेवार समूदायको भाषा, सस्कृति र परम्पराको उत्थान र विकास गर्ने नाममा एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता सर्वोत्तम दास डंगोलले काठमाडौ महानगरपालिकाबाट लिएको ४ करोड रुपैयामा ब्रम्हलुट मच्चाएको खुलेको छ । महानगर पालिकाका प्रशासन प्रमुख...

अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको विधिवत गठन

अप्रिल ८, २०१३

– राम सोदेम्बा लिम्बू / न्युयोर्क अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन्हाईट्समा ७ अप्रिल २००७ (चैत्र २५) का दिन म चोङ्बाङ लिम्बूको अध्यक्षतामा २७ सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिकाको कार्य समिति घोषणा भएको छ । नव घोषित संघीय लिम्बुवान...

बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय

अप्रिल ३, २०१३

(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार) ● ददि सापकोटा वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् । त्यहाँ उनको समय सकियो । नयाँ कम्पनीले उनलाई बोलाईरहेको छ, कामकोलागि ।...

लुकि लुकि थाई प्रेमीका भेट्दै पारस !

मार्च १३, २०१३

लागेको बानी जाँदै नजानी भन्ने त नेपाली उखानै छ । त्यहिँ माथि झन लामो समयदेखिको प्रेम । देश नै छोडेर सँगै बसेका उनी । जे जस्तो होस् बिदेशको बसाईमा जसले साथ दियो उसलाइ कसरि चटक्कै त्याग्न सक्नु...

एन आर एन बेल्जियमको झुठको पर्दाफास

मार्च ५, २०१३

गत फर्वरी २४ का दिन एन आर एन बेल्जियमकि अध्यक्ष जानकी गुरुङको प्रमुख नेत्रित्वमा भएको गुण्डागर्दी पछि बिभिन्न २१ संस्थाका नाममा भन्दै नेपालप्लस र म बिरुद्द प्रेस बिज्ञप्ती जारी गरिएको थियो । त्यो प्रेस बिज्ञप्ती झुठो, कपोल...

ठूला दलहरुको शक्ति कति छ देखिने भो अब

जनवरी २०, २०१३

गत संविधान सभाको निर्वाचनबाट एकिक्रित नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो । तर माओवादी फुटेपछि त्यो हैशियत रहने कुरो भएन । नेपाली कांग्रेस र एमालेले त्यो दाउ अब हाम्रो होला भने । तर माओवादीले भने फुटेर जाने...

1 28 29 30 31 32 66