समाचार

भारतका भरौटे यस्ता मन्त्रीबाट देशले के आशा गर्ने ?

जनवरी १७, २०१३

अरु देशका मन्त्री सकेसम्म अरुलाई चिथोरेर, फकाएर, धम्काएर र अक्किलले आफ्नो देशका लागि हित गर्छन् । देशलाइ धनी बनाउन खोज्छन् । ईतिहास पढ्छन् । तथ्य केलाउँछन् । बिगतमा भए गरेका गल्तिहरु केलाउने र सच्याउने गर्छन् । ऐतिहासिक...

प्रहरी निरिक्षक बिनोद भण्डारीको लुकेको पाटो

जनवरी १६, २०१३

● रामप्रसाद सापकोटा (बिराटनगरका पत्रकार मित्रको सहयोगमा) सशस्त्र द्वन्द्वको समयमा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गर्ने दैलेख प्रहरीका प्रहरी निरीक्षक विनोद शर्मा अहिले चर्चामा छन् । प्रहरीको उपल्लो निकायको निर्देशन...

महामहिमलाई आक्रमणको त्रास

जनवरी ७, २०१३

● गमन बहादुर घले कूटनितिक ब्यक्ति जहाँ पुगोस् उसको विशेष सुरक्षा र आदर हुने गर्छ । युरोपेली मुलुकमा त झन कूटनितिक ब्यक्तिहरुको विशेष सुरक्षा हुने गर्छ । तर बेल्जियमकालागि नेपाली राजदूत राममणी पोख्रेलले भने नेपालीहरुकै कार्यक्रममा आफुमाथि...

मौका यहि हो गर कामरेड मोज मस्ती

जनवरी २, २०१३

पहिले पहिले राज परिवारका सदस्य हाछ्युँ लाग्दा पनि बिदेश सयर गर्थे उपचारका नाममा । पञ्चेका पालामा दरबार निकटकाले त्यसैले गरे । २०४६ सालमा बहुदलिय प्राजातन्त्र आएपछि त्यहि बाटो समाते नेपाली कांग्रेस र एमालेले । पार्टीका कसैलाई सामान्य...

मारिनेनै भए त नेपाली हात्ती फ्रान्समा ?

डिसेम्बर १८, २०१२

यि दुई हात्तीले अहिले फ्रान्सका प्रमुख सञ्चार माध्यममा तहल्का पिटीरहेका छन् । यिनको फोटो सहित दैनिक पत्रीका, रेडियो र टिभीहरुमा आइरहेको छ । यिनलाई मारिने भएपछि मेडियाहरुले प्राथमिकताका साथ उठाएका हुन् । यि दुई ढोई (पोथी हात्ती)...

आफ्नै छोरी बलात्कार गर्ने थुइक्क अपराधी

डिसेम्बर १७, २०१२

कुनै कुनै खबर लेख्दापनि मन कटक्क खान्छ । लेख्नु नपरेपनि हुन्थ्यो नी भन्ने लाग्छ । मन दुखेर आउँछ । यो त्यस्तै खबर हो । आफ्नै बाउले आफ्नी छोरी बलात्कार गरेको दुखद खबर । एउटा जंगली, निष्ठुरी, आततायी,...

“द्वन्द मेटिने र पहिचान भेटिने” नेतालाई बेल्जियममा श्रद्दान्जली

डिसेम्बर १५, २०१२

–बिष्णु सापकोटा / बेल्जियम नेपाली काँग्रेसका बरिष्ठ नेता तथा प्राजातान्त्रिक सेनानी, नेपालीराजनैतिक वित्त चित्रमा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने, सादा जीवनउच्च विचारका धनी स्वर्गिय “भिम बहादुर तामाङको १३ औं पुण्य तिथिको अवसरमा बि पी स्मृति प्रतिष्ठान बेल्जियम...

आफ्नै नेताको श्रद्दान्जली मनाउन बेल्जियम कांग्रेसमा तानातान

डिसेम्बर ९, २०१२

भन्नलाई भिम बहादुर तामाङ त्यागि नेता, आदर्शवादी नेता, सादा जिवन र उच्च बिचारका भन्छन् । निष्ठाको राजनिति गर्ने नेता भनेर लेख्छन्, सुनाउँछन् । उनी हुन् पनि । तर खै नेपाली कांग्रेसको बेल्जियम शाखामा देखिएको त्यो ? उनको...

ब्रेकिङ न्युज : प्यालेष्टाईनलाई दियो मान्यता संयुक्त राष्ट्र संघले

नोभेम्बर ३०, २०१२

संयुक्त राष्ट्र संघले अहिले केहि मिनेट अघि प्यालेष्टाइनलाई अलगै राष्ट्रको पहिचान दिएको छ । केहि मिनेट अघि भएको मतदानमा बहुमतले अलग राष्ट्रको पहिचान दिने पक्षमा मतदान गरेको हो । अब विश्वको सबैभन्दा कान्छो देश बनेको छ प्यालेष्टाइन...

“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ? “

नोभेम्बर २३, २०१२

पहिले पहिलो विश्वयुद्दमा नेपालीहरु लडे । अहिले बेल्जियममा त्यसैका नाममा अर्को युद्द शुरु भएको छ । अहिलेको युद्द पहिलो विश्वयुद्दमा मारिएका नेपालीको नाममा शुरु भएको हो । बेलायती सेनाको इभिन्न पल्टनमा रहेर पहिलो विश्वयुद्दमा धेरै नेपालीलाई युरोप...

1 29 30 31 32 33 66