समाचार

बढ्दो दण्डहीनता र खस्कँदो मानव अधिकारले नेपाली पत्रकारहरु अप्ठेरोमा

सेप्टेम्बर १३, २०१२

नेपाल पत्रकार महासंघ युरोप शाखाको पहिलो अधिबेशनकालागि युरोप आए नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँले । नेपाली पत्रकारले उनलाई युरोपका बिभिन्न मुलुक लगेर नेपालीसित सामिप्यता बढाउने, गुनासा सुन्ने, नेपाली समुदाय बुझ्ने र अधिबेशनमा आउन नसकेका नेपाली...

एक वर्ष अघिको मिति राखेर यो वर्षको तीजलाई निम्तो !

सेप्टेम्बर ९, २०१२

नेपालीहरुसित अर्काको आलोचना गर्नुपर्‍यो भने पेरिसका नेपाली महामहिम मोहनकृष्ण श्रेष्ठले भन्ने गर्छन् ‘टेसलाई राम्रोसिट मेरो नाम ट लेख्न आउँनैन, के पट्रकारिटा गर्छ?”। तर आज आइतवार पेरिस स्थित नेपाली दुतावासले नेपाली चेलीहरुको पर्व तीजकालागि पठाएको निम्तो हेर्नुस् त...

फिलिपिनी नेताद्वारा प्रचण्डको धुवाँधार बिरोध

सेप्टेम्बर ७, २०१२

∙ प्रेम पाठक / नेदरल्याण्ड्स हुनहार नेता प्रचण्ड । संसारका लोकप्रिय कम्युनिष्ट नेता भनिन्छन् उनी । जहाँ कम्युनिष्टहरु जम्मा हुन्छन् त्यहाँ प्रचण्डको गुनगान र वाह वाह हुनुपर्ने होइन ? त्यस्तो हुन्थ्यो कुनै बेला । तर जमाना बदलियो, प्रचण्ड...

भाँड्न खोजेपनि भयो त अधिबेशन

सेप्टेम्बर ३, २०१२

नेपाल पत्रकार महा संघ युरोप शाखाको पहिलो अधिबेशन हिजो गरियो । कार्यक्रमलाई कुनैपनि हालतमा सम्पन्न गर्न दिन्न भनेर धेरै नेपालीसित हाकै बोलेका रहेछन् हाम्रा कुटनितिज्ञले । यसको जानकारी कुटनितिज्ञकै आज्ञाकारीबाट मलाई आ इसकेको थियो पहिलेनै । त्यहि...

युरोपका पाँच पत्रकारमाथि मानहानी मुद्दा

अगस्ट २३, २०१२

केहि समय अघि एउटा समाचारा प्रकाशित भएको थियो “शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?” शिर्षकमा । बेल्जियमको शरणार्थी शिबिरमा बसेका ओखलढुंगा निवासी हेम बस्नेत जो हाल बेल्जियमको क्लोज क्याम्प भनिने शरणार्थी शिविरमा छन् उनलाई शारदा अर्यालले...

बंगालीबाट ठगिन थाले बेल्जियमका नेपाली

अगस्ट ८, २०१२

बेल्जियममा कहिले युनिटि कान्ड त कहिले टिकट कान्डमा नेपालीहरु ठग्गिरहेका छन । ठग्ने र ठगिनेका विषयवस्तुमा आउने समाचारहरु बेल्जियमका नेपालीहरुका लागि सामान्य नै भइसकेका छन । अहिलेसम्मका सबै ठगि तथा तस्करिका कान्डहरु सबै नेपालीबाटै भएको समाचारमा आएको...

एमालेको देश लुट्ने काईदा

अगस्ट १, २०१२

हिजो राजाको कालमा अनेक नाममा देश लुटे । राजतन्त्र राजाकै आउरे बाउेले समाप्त पारे । जनतालाई कंगाल बनाए । त्यसपछि नेपाली कांग्रेसले लुट्यो । केहि वर्ष एमालेले लुट्यो सरकारमै बसेर । सरकारा बाहिर बस्दापनि एनजिओबाट लुट्यो ।...

जनताको काम छोडेर पूर्व राजाको चाकरीमा राजदूत

जुलाइ २७, २०१२

ददिजी, तपाइ पेरिसमै बसेर किन केहि देख्नुहुन्न ? किन केहि नलेखेको त पूर्व राजाको चाकरीमा खटेका राजदूत मोहन क्रिष्ण श्रेष्ठका बारेमा ? राजाबादी नेपालीबाट सूचना लिएपछि एक जना नेपालीले फोनमा हकारौंला झैं गरे “तपाई डरले हो नबोलेको...

लण्डन प्रहरीका नामबाट किर्ते काम

जुलाइ २४, २०१२

शुरुमा त अचम्म परें म यो मेल देखेर । तर पत्यार त लागेको थिएन नै । हेरें, लण्डन सिटी पुलिसको नाममा छ पत्र ईमेल मार्फत । म आफैंले पत्ता लगाउन सकिन र वेभमा दख्खल भएको साथीलाई देखाएँ...

सरु ! खुशि त अब हुन्न होला म

जुलाइ २२, २०१२

● चिरन्जिबि सिटौला / मनमैजु, काठमाडौं जब बिहानको पाँच बज्थ्यो मेरो मोवाईलको अलार्म सँगै आँखाहरु धर्ति चुम्ने सुन्दर सपनाको परिकल्पनाहरुमा उघ्रिन्थे । आज मात्र होईन ति आँखाहरु धर्तिमा सुन्दर सपना बुन्न उघ्रिन थालेका । तर किन ति...

1 31 32 33 34 35 66