समाचार
फोटो र समाचार कसले दियो ? : पूर्व राजाको चासो
खुब मेडियाप्रेमी छन् हाम्रा पूर्व राजा ज्ञानेन्द्र शाह । आफ्ना बारे कहाँ के के निस्कियो, छापियो खुब चासो राख्छन् । फ्रान्स आउनु अघि पूर्व राजा दोहाको सार्क भिलेज एण्ड स्पा होटेलमा बसेका थिए । त्यहाँका नेपालीले फोटो...
शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?

नेपालीका छन् अनेक दुख र कस्ट । बिदेशको बसाई । सडकमा भौंतारिँदै हिँड्दा कतै नेपाली अनुहार देखिए आफन्तको झल्को आउँछ । निकटताको महसुस नहुने कुरै छैन । तर बिदेशमा बैधानिक कागज भएका । घरबार जोडिसकेका । कामको...
भिसा नलिँदा पूर्व राजा रातभर बिमानस्थलमा अलपत्र

पूर्व राजा ज्ञानेन्द्र शाह हिजै फ्रान्स आउने किटान गरिएको थियो । उनको भ्रमणबारे अतिनै गोप्य राखिएको थियो । पेरिसका उनका केहि सहयोगीलाई मात्रै जानकारि दिईएको थियो । त्यहि भएर हिजो उनका केहि सहयोगी र नेपाली दुतावास पेरिसका...
“कांग्रेस जनजाति बिरोधी, एमाले ढुलमुले”

● कुल मगर / बेल्जियम ● फोटो-शेर बहादुर छन्त्याल / बेल्जियम नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको प्रथम अधिवेशन यहि ८ जुलाई आइतबारका दिन लुभेन शहरमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय महासचिव श्री आङ काजी...
मानव तस्करले पार्यो बेल्जियममा सयौं नेपालीलाई बिचल्ली

नेपालीहरु किन यति सजिलै ठगिएका, बेचिएका ? बेल्जियममा केहि ठगहरु मिलेर नाटकिय शैलीमा सयौं नेपालीलाई ठगेर बिचल्ली पारेका छन् । अहिले कुनै नेपाली बिमानस्थलमा बिचल्ली परेका छन् । कोहि पुन्पुरोमा हात राखेर बसेका छन् । बेल्जियम निवासी...
यूरोपभरिका नेपाली पत्रकार हुने भए संगठित

जहाँ जता हेर्यो उतै संगठन । उतै संस्था । हुंदा हुँदा समितिमा सात जना पुर्याउन नसक्नेले पनि संस्था । यूरोपमा जम्मा २० जना नेपाली भएको ठाउँमापनि संस्था बनेकै छन् । तर हामी पत्रकारहरु भने सधैं छरिएर बस्यौं...
होसियार : सरकारले बन्द गरिदिन सक्छ तपाईको फेसबुक

फेसबुक चलाउनेहरु मध्ये कसैलाई खुशि र कसैलाई दुखद खबर हो यो । किनभने फेसबुकको सदुपयोग भन्दा सामाजिक दुरुपयोग गर्ने धेरै थिए । महिलाहरुलाई जथाभाबी गाली गर्ने, यौनिक हिसाबलेपनि दुख दिने, मनपरी बोल्ने, जबर्जस्ति गर्ने । नांगा, आपत्तिजनक...
आनी छोइङको गीत सुनेर बेल्जियन नागरिक मन्त्रमुग्ध

● टेक नेपाली / बेल्जियम करिव ७ सय विदेशीहरुले भरिएको खचाखट हलमा ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काडै संसार’ बोलको गीतलाई नेपाली र जर्मन भाषामा गाएर आनी छोइङ डोल्माले बेल्जियनहरुलाई मन्त्रमुग्ध पारिन् । बेल्जियम शहरको पर्यटकीयस्थल...
आफ्नो अधिकारकालागि झन जुर्मुराए बेल्जियमका जनजाति

● शेरबहादुर छन्त्याल / बेल्जियम (तस्विरपनि) भनिन्छ, नेपालमा राजनीतिको भाले नबास्दै विदेशमा उज्यालो भैसकेको हुन्छ । विभिन्न विचारका रंगकर्मीहरुको गरमागरम सधैं आदानप्रदान भैरहेका हुन्छन । राजनीतिक विचारहरुको छेलोखेलो बगिरहेका हुन्छन । जतिसुकै हड्डी घोटिए पनि देशमा भैरहेका...


