समाचार
पत्रकारको नाम लिँदै बिदेशका नेपालीलाई ठग्ने धन्दा
यदि कुनै मान्छेले तपाइको अनुहार हेरेर भुत, वर्तमान र भविष्य हेरिदिन्छु भन्यो भने पत्याउनुहुन्छ ? त्योपनि प्रत्यक्ष होइन, स्काईपबाट हजारौं दुरी टाढाको मान्छे हेरेर बताउने रे । त्यसरि ठग्ने ब्यक्ति पत्रकार । पर्वत घर भएका लक्की भवानी...
यूरोप स्तरिय न्रित्य प्रतियोगिताको तयारी भब्य, नेपालीहरु तिब्र प्रतिक्षामा
यूरोप स्तरिय नेपाली न्रित्य प्रतियोगिता यहि आइतबार हुँदै छ । लामो समयको प्रतिक्षा र तयारी पछि नेपालीहरुले मात्रै होइन फ्रान्सेलीहरुलेपनि यसलाई ब्यग्रताका साथ पर्खेर बसेका छन् । यो कहिले आउला ? कहिले हेर्न पाइएला भनेर चासो चाख...
कुखुरासित यात्रा गर्दा नेपालीलाई झन सास्ती

यूरोपमा आर्थिक मन्दीको मार छ । त्यो मारले यूरोपेली देशहरु थलिएका त छन् नै । आप्रवासी नेपालीहरुलाई पनि निक्कै मारमा पारेको छ । सुन्दर सपना बोकेर बिध्यार्थी भिसामा बेलायत गएका, पढौंला र दामपनि कमाउँला भनेर घरघडेरी बेचेर...
जनदूश्मन किटान गर्दै फेरी बक्तब्य

पत्रकार कनकमणी दिक्षित, मानव अधिकारवादी सुबोध प्याकुरेल र संयुक्त राष्ट्र संघका जागिरे कुलचन्द्र गौतमलाई जन दुश्मन भनेर लेख छपाएको विषयले झनै बिबाद र अझ गरमागरम स्रिजना गर्दै छ । जन दुस्मन घोषणा गरेको भन्दै यी तिन पात्रले...
विदेशमा नेपाली चोरको बिगबिगी

सुन्दा नमज्जा लाग्छ । बेमोज हुन्छ । बिदेशको ठाउँ । एकाध सय नेपाली हुन्छन् बिदेशमा । बिदेशपनि सात समुद्र पारी । थोरै भएका नेपालीहरु बिच भेटघाट हुँदा आफ्नो पन, आपनत्व, निकटता र आफ्नो भाषा तथा संस्क्रितिको स्वाद...
पोर्चुगलमा नेपाली ब्यापारीपनि कालो सूचीमा
[समाचार प्रति आपत्ति मिति २०११ डिसेम्बर १८ आदरणीय दाजुभाई तथा दिदि वहिनीहरु साथै विभिन्न सञ्चार माध्यमहरु, समाजमा रहेका जोस कसैले पनि आफुमाथी परेको दुख र पिडालाई पोख्न र व्यक्त गर्न पाउँछन् । जस अर्न्तगत यि निवेदकहरुले पनि...
भारतीय खुफिया एजेन्सीसित प्रचण्डको किन गोप्य भेटघाट ?

(प्रचण्डले खुफिया एजेन्सीका कर्मचारी भेटेको भन्दै बादल र किरणले बुझाएको ज्ञापनपत्रको आठौं बुँदा) कहिले पूर्वतिर बेपत्ता हुने त कहिले मलेशिया । कहिले सिंगापूर त कहिले भारत जान्थे खुसुक्क खुसुक्क माओवादी अध्यक्ष प्रचण्ड । लुकि लुकि झल्याक झुलुक्क...
फ्रान्सेली सेनाका नेपाली अफ्गानिस्तानमा मारिए

कति दुख लाग्दो छ नेपालीको नियती । बेलायतले युद्द लड्छ हामी नेपाली मारिन्छौं । भारतको कारगिलतिर युद्द पर्छ नेपालीनै अघि सर्छन् र मारिन्छन् । कोरियामा साहूले ढाड डाम्नेमा नेपाली नै हुन्छन् । अमेरिकाले प्राक्रितिक स्रोत र साधनको...
दूतावासको रकम ब्यक्तिका नाममा खर्च

(ब्यक्तिले आयोजना गरेको तीज पर्वमा दूतावासका नाममा काटिएको पत्र) नेपाली नियोग र दूतावासमा अनियमितता र मनपरी कति हुन्छ भन्ने यो एउटा सानो उदाहरण हो । नेपाली दूतावास पेरिसमा राजदूत मोहनक्रिष्ण श्रेष्ठ छन् । नेपाली महिलाको पर्व तीजमा...


