समाचार

नेपाली दुतावासको ठगी कि नेपाल सरकारको लाचारी ?

जुन २४, २०११

नेपाली मूलका बेल्जियन नागरिकको पासपोर्टमा लागेको नेपाली भिसा हो यो । बेल्जियमको राजधानी ब्रसेल्सस्थित नेपाली दूतावासबाट लिइएको भिसा । यसमा देब्रेतिर भिसा फी यूएस ३० (देब्रेतिरको रातो घेरामा हेर्नुस) भनेर स्पष्ठ लेखिएको छ । अनि दाहिनेतिर अर्को...

हाँसो र ठट्टाको बिस्कुन सुकाउँदै जाने हैन समुद्र भ्रमण ?

जुन १९, २०११

समुद्रमा नुहाउने, खेल्ने, हेर्ने रमाउने रहर कुन नेपालीलाई हुन्न ? झन गर्मीको धुपमा झ्वाम्म झ्वाम्म समुद्रको चिसो पानीमा हाम्फाल्न ? अझ बिदेश बसेका नेपालीहरुले बल्ल तल्ल समय मिलाएर सँगै समुद्रको भ्रमण गर्नुको मज्जानै बेग्लै । तर भएर...

भएजति अर्काको चोरेर साप्ताहिक पत्रीका चलाउने ?

जुन १४, २०११

नेपालप्लसका सामाग्रि चोर्ने, सार्ने, कपी पेस्ट गर्ने र पत्रकारीता गर्ने । अर्काले लेखेर सारेको भरमा अनलाइन र पत्रीका चलाउने । पहिलेपनि यसरि धेरैले चोरेका हुन् । चोर्ने क्रम रोकिने कुरो भएन । तर बौद्दिक सम्पत्ती त्यसरि चोरी...

बम हान्नु आतंकवाद होइन, कम्प्युटर पासवर्ड चोर्नु आतंकवाद हो : अमेरिका

जुन १२, २०११

बल, शक्ति र पैसाको धाकधम्कीमा जे गरेपनि हुने रहेछ । अमेरिकाले विश्वभरि आफू खुशि ब्याख्या गर्ने र दुख दिने त गरिरहेको छ ।  युद्दका बारेमा अनेक अनेक किसिमले ब्याख्या गरिराखेका छन् अमेरिकीले । लिबियामाथी आक्रमण गरेको केहि...

प्रधानमन्त्री राजिनामा दिन तयार

मे २६, २०११

अझैपनि मैले नेत जोड्न सकिन आफ्नो कम्प्युटरमा । त्यसैले यीनै केहि हरफ लेख्नपनि मुस्किल भएको छ । आज भर्खरै पाएको जानकारी अनुसार माओवादीका अध्यक्ष प्रचण्डले नयां प्रस्ताव अघि सरेका छन् । यदि नेपाली कांग्रेस ले संविधान सभको...

आइफल टावर अगाडि आज बुद्द जयन्ति मनाइँदै

मे २२, २०११

२५ सय ५५ औं बौद्द जयन्ति यहि महिना मनाइँदै छ सबैतिर । कसैले सानो कोठामा मनाए । कसैले हल लिएर प्रवचन गरे । कसैलाइ ध्यान गरेरै चित्त...

भारतमा प्रक्राउ गरिएका माओवादी नेता प्रचण्डको गेम प्लानमा: बैध्य

मे १९, २०११

माओवादी जनयुद्दका बेला १० पार्टीका वरिष्ठ नेता (हाल वरिष्ठ उपाध्यक्ष) मोहन बैध्य किरणसहित १० जना पक्राउ परेका थिए भारतमाको बिभिन्न ठाउँबाट । त्यो पार्टीमै भएको घुसपैठबाट गराइएको भन्ने आरोप रहँदै आएको थियो । त्यसमा धेरैले डा बाबुराम भट्टराई...

पेरिसमा नेपालको तिर्खा मेट्ने पर्व

मे १७, २०११

धेरै भो सेलरोटी नचाखेको ? असनको गल्लीतिर सुक्कुलमा ट्याक्क चाकलमाडे लाएर मम झ्याम कि झ्याम नपारेको नि निकै भयो कि ? गोलभेंडा र मटरको अचारमा टिमुर मोलेर जिब्रो फट्कार्दै नखाएको पनि त निकै भो होला । चरचरी...

“हामीपनि आदिवासी जनजाति” भन्दै बाहुन क्षेत्री आन्दोलन

मे १०, २०११

पूर्वका ११ जिल्लामा खम्बुवान राज्य चाहियो भन्दै आन्दोलन जारी छ । मधेश सिंगैलाई मधेश स्वायत्त राज्य बनाउनुपर्‍यो भनिरहेका छन् । उता पश्चिम तराइका जिल्लासहित चितवनसम्म थारुहरुको राज्य चाहियो भनेर थारुहट आन्दोलन मच्चिएकै छ । काठमाडौं, ललितपुर, भक्तपुर...

बेल्जियममा दियो युनिटीले सास्ती, प्रहरी कागजपनि शंकास्पद

मे ६, २०११

-सन्तोष न्यौपाने / बेल्जियम  केहि समय अघि नेपालबाट यूरोपमा मानव तस्करी गरेको खबर सार्वजनिक भएपछि यूरोप र खासगरि बेल्जियममा हल्लीखल्ली नै मच्चिएको थियो । त्यस काण्डमा  बेल्जियम निवासी कृण्ण खतिवडा को नाम मुछिएको थियो (संवन्धित समाचार यहाँ...

1 34 35 36 37 38 66