समाचार
नौ जिल्ला ठप्प पार्ने यस्ता फुच्चे पो ?

(अपडेट-सङ्घीय लिम्बूवान राज्य परिषदले अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ। ) केन्द्रमा सत्ताका लागि भाँडभैलो भएपनि पूर्वका नौ जिल्ला यति खेर ठप्प छन् । बाटो बन्द गरिएको छ । व्यापार व्यवसाय शून्य...
प्रधानमन्त्री सितै माओवादी सशंकित

भारतीय संस्थापन पक्षकै अखबारहरूले प्रधानमन्त्री निर्वाचनमा भारतीय नीति असफल भएको उल्लेख गरे । त्यसैले देखाउँछ- प्रधानमन्त्रीको निर्वाचनमा भारतीय चलखेल थियो । भारतीय विदेश सचिव निरुपमा राव नेपाल आएर मधेशी दलहरुले सरकारको नेत्रित्व गर्नुपर्ने भन्दै उचालिन्, अरू दलसित...
लौ फाप्यो झल्लुलाई झाप्पड
अपडेट- माओवादीको समर्थनमा उनी आज प्रधानमन्त्री चुनिएका छन् । सुनसरीका देवी प्रसाद रेग्मीको झापड काण्ड फेरी चर्चामा छ । झलनाथ ले झाप्पड खाएपछि केही सेलाउन आँटेको झापड काण्ड झलनाथ खनाल (झल्लुराम) नयाँ प्रधानमन्त्री हुने निश्चित प्राय भएपछि...
मधेशी दलको प्रचण्डलाई खतरनाक प्रस्ताव
अलि पहिले यीनै मधेशी दल एक मत भएर भने- यदि एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने हो भने हामी समर्थन गर्न तयार छौं । त्यति बेला माओवादी भित्र प्रचण्ड-वैद्य र भट्टराई पक्षबिच टकराव देखिएको थियो...
चौतर्फी दबाबले ‘झापड रेग्मी’ रिहा
गएको बुधवार एमाले अध्यक्ष झलनाथ खनालका गाला चड्काउने सुनसरीका रेग्मीलाइ आज प्रशासनले रिहा गर्यो । उनलाई शुरुमा १५ दिन थुनामा राख्न खोजेको थियो । अनि नेतालाई त्यसो गर्यौ भने अरु नेपालीलाई पनि यसै गर्छौं भनेर हदै सम्मको...
स्विजरल्याण्डमा गरे नेपालीले साम्राज्यवाद विरोधी प्रदर्शन

-आशीष / स्विजरल्याण्ड स्विट्जरल्यान्डको डाबोस सहरमा भइरहेको विश्व आर्थिक मंच तथा साम्राज्यवादको विरोध गर्दै स्विट्जरल्यान्डको एक प्रमुख सहर सेन्ट गालेनमा शनिवार नेपालीहरूले प्रदर्शन गरे । स्विस कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी स्विट्जरल्यान्ड, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट...
एमाले अध्यक्ष खनालले खाए थप्पड
लातोँका भूत बातोंसे नहिं मान्ता ! त्यत्तिकै बनेको होइन रैछ यो भनाइ । कार्यकर्ता र जनता आजित भएर के गर्ने ? सम्झाएर भएन । पार्टीमा मत राखेर चलेन । चेतावनी दिएर सुनेनन् । सधैं कुर्सीका लागि मरिमेट्ने...
अनमिन जानासाथ भारतबाट हतियारको ओइरो

देख्नु भो किन रहेछ नेपालको शान्ति संझौता निगरानी गर्न भनेरै बोलाइएको संयुक्त राष्ट्र संघिय अनुगमन निकाय अनमिनलाइ लखेटेको ? शुक्रबार अनमिनको औपचारिक बिदाइ गरियो । त्यसको लगत्तै हिजो भारतबाट हातहतियार र विस्फोटक पदार्थ भित्र्याउने निर्णय गरेको छ...
विकिलिक्स खुलासा : तिब्बती शरणार्थी भारत छिराउन अमेरिकाको दबाब
अमेरिका आफूलाई कत्रो प्रजातान्त्रिक मुलुक ठान्छ । भन्ने बेला अरूको मुलुकमाथि कुनै दबाब नदिने, आआफु स्वतन्त्र छन् भन्ने गर्छ । तर नेपालमा बसेर उसले चिन विरुद्ध कत्रो षडयन्त्र गर्ने रहेछ भन्ने विकिलिक्सले पछिल्लो पटक नेपालबारे सार्वजनिक गरेको...
यसरिपनि ठगेका रैछन् रुबेलले

विकिलिक्सले अमेरिकी कूटनितिक नियोग र दूतावासका गोप्य कागजात सार्वजनिक गरेर संसार हल्लाएझैं जनआस्था साप्ताहिक सुजाता र उनका बंगालादेशी ज्वाइँको अवैध धन्दाबारे सार्वजनिक गरेर । अघिल्लो हप्ता पारस शाहसितको रेसोर्ट काण्डपछि रुबेलले नेपाल बसेर गरिरहेको अवैध धन्दाबारे सनसनिपूर्ण...


