समाचार

आइतवार नागरिक समाजको पेरिसमा ब्रिहद भेला हुँदै

नोभेम्बर १३, २०१०

नेपालको राजनीतिक समस्या, संविधान निर्माण, नेताहरूको विदेश भ्रमण  र प्रवासमा रहेका नेपालीले देशका लागि के गर्न सकिन्छ । कस्तो भूमिका खेल्नु पर्छ अहिलेको अवस्थामा भन्ने विषयमा भोलि यही आइतवार १४ तारिख नागरिक समाजको ब्रिहद भेला राखिएको छ...

स्वदेशको राजनीतिले विदेशमा नेपालीको तानातान

नोभेम्बर १०, २०१०

-सन्तोष न्यौपाने / बेल्जियम नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेल्जियममा विगत लामो समयदेखि अस्थिरता रहँदै आएको छ । स्वदेशमा रहेको रोगले जनवर्गिय संगठनकारूपमा विदेशी भूमिमा रहेका दलहरुलाईपनि ग्रस्त पार्नु एउटा दुःखद कुरा नै हुन आउँछ ।...

माओवादी उपाध्यक्षकोपनि पेरिसमा बिरोध

नोभेम्बर ८, २०१०

नेपालमा संबिधान नबनाएसम्म कुनै पनि राजनीतिक पार्टीका उपल्लो तहका नेता, सभासद र मन्त्रीहरुलाई स्वागत नगर्ने, तिनका राजनीतिक भाषण नसुन्ने, छलफल कार्यक्रम आयोजना नगर्ने बरु बिरोध गर्ने कार्यक्रम अहिले माओवादी नेतामा आइपुग्यो । उनलाई हिजो साँझ करिब ९.३०...

भोली माओवादी उपाध्यक्षलाई पेरिसमा कालो झण्डा

नोभेम्बर ६, २०१०

नेपालमा संबिधान नबनेसम्म नेपालबाट आएका कुनैपनि मन्त्री, सभासद र राजनितिक पार्टीका नेतालाई स्वागत नगर्ने बरु कालो झण्डा देखाएर बिरोध गर्ने निर्णय यस अघिनै गरिसकेका हुन् फ्रान्स निवासी नागरिक समाजका सदस्यहरुले । त्यहि निर्णय अनुसार भोली एकिक्रित नेकपा...

संबिधान नबनाउने नेतालाइ बिदेशबाट लघारिने

नोभेम्बर १, २०१०

देशमा संबिधान बनेन भनेर साँच्चै निकै चासो र चिन्ता रहेछ बिदेशमा रहेका नेपालीलाई । नेपालका मन्त्री, सबै राजनीतिक पार्टी र नेताहरु प्रति आक्रोशपनि उत्तिकै रहेछ । संबिधान बनाउने दुई वर्षे अवधि सकिएर थपेको एक वर्ष मध्येपनि आधा...

कपिलवस्तु डे अब फ्रान्स, बेल्जियम र स्पेनबाटपनि

अक्टोबर २९, २०१०

दुई चार सय वर्ष अगाडि त विश्वका धेरै मुलुकमा राज्यहरु टुक्रिएका थिए । नेपालमै बाइसे र चौबीसे राज्य थिए । त्यति बेला गोरखा दरबार अर्कै राज्यमा पर्थ्यो त पशुपतीनाथ अर्कै राज्यमा । कपिलवस्तु अर्कै राज्यमा पर्दो हो...

नेपालमा संबिधान बनेन कसो गर्ने ? पेरिसमा छलफल हुँदै

अक्टोबर २८, २०१०

संबिधान बनाउन भनेर जनताको करबाट तलब र कसम खाएका हाम्रा सभासद र नेताले दुई वर्षसम्म बनाउन सकेनन् । थपिएको अर्को एक वर्षे कार्यकालपनि आधा गुज्रिन लाग्यो । तर अहिलेसम्मपनि संबिधान बनाउन चासो दिएका छैनन् । बरु राजनीतिक...

गौतम बुद्दबारे आज पेरिसमा छलफल

अक्टोबर २६, २०१०

भारतले नक्कली लुम्बिनी खडा गरेर भारतमा पर्छ लुम्बिने र गौतमबुद्द भारतमा जन्मिएका हुन् भन्ने भ्रम स्रिजना गर्न खोजिरहेको छ । अर हाम्रो सरकार भने मौन छ । सरकार मौन बनोस् । तर विश्वभरिका नेपालीहरु मौन छैनन् ।...

एमाले नेता ओलीलाई फ्रान्समा कालो झण्डाले स्वागत

अक्टोबर २५, २०१०

-राजन भट्टराई / फ्रान्स मुलुकभित्रै  आलोचित र तिब्र जनआक्रोस  खेप्दै आएका नेकपा एमालेका नेता केपी ओलीले फ्रान्समा समेत बिरोधको सामना गर्नुपर्यो । त्यो पनि एक पल्ट होइन दुइ दुइ पटक । एक त देशको राजनीति लथालिङ्ग बनाउनमा...

को पछि हट्ने ? राष्ट्रपती की मजदूर ?

अक्टोबर २३, २०१०

(सभासदहरुलाई पेन्सन बिल पास नगर्न अनुरोध गर्दै फ्रान्सको संसद भवन अगाडि जम्मा भएका प्रदर्शनकारीहरु) मजदूरहरुले लामो समय देखि चर्को बिरोध गर्दै आएको पेन्सन बिल हिजो फ्रान्सेली संसदले पारिद गरिदिएको छ । सरकारले ६० वर्षबाट पेन्सनको उमेर ६२...

1 38 39 40 41 42 66