समाचार
सुदसँग माओवादीको विशेष संवाद
‘ ए, हाम्रो पार्टीका सभासद् तथा केन्द्रीय सदस्य रामकुमार शर्मालाई मार्छु भन्ने काउन्सिलर सुब्रत दास तपाईं नै हो ?’ भारतीय दूतावासका एकजना कर्मचारीले सोलुको सल्लेरीमा एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य गोपाल किराँतीलाई आफू दूतावासको काउन्सिलर भएको बताएपछि...
नेपालका माओवादीमाथि भारतको गम्भिर आरोप

भारतीय राजदूत राकेश सुदमाथि नेकपा माओवादीका कार्यकर्ताले आठ जोर जुत्ता प्रहार गरेको ५ दिन पछि भारतले त्यसको बदला लिन हो वा संयोग हो नेपालका माओवादीमाथि गम्भिर आरोप लगाएकोछ । भारतले आफ्ना कुटनितिज्ञमाथि माओवादीले चिन बिरोधी गतिबिधी गर्न...
केपी ओली गुपचुप बेल्जियममा
अपडेट- फ्रान्समा पत्नी सहित आएको खबर पाएपछि बेल्जियमका नेपालीहरुपनि ओलीको भ्रमणले चुर भएका रहेछन् । अनि नेपालीहरुले त्यहाँ बिरोध गर्ने भनेर नेपालीहरु तम्तयार भएका रहेछन् । त्यहि चाल पाएर ओलीको बेल्जियम भ्रमणलाई एमाले बेल्जियमको ब्रित्त भित्र मात्रै...
एमाले नेता ओलीले बेइज्जत गरे फ्रान्समा

समाचार नलेख्न राजदूतको धम्की (पेरिस सुन्दरी २००२ सित फोटो खिचाउँदै एमाले नेता केपी ओली) देशमा संविधान बनाउनुपर्नेबेला नेकपा एमालेका शक्तिशाली नेता केपी ओलीले भने फ्रान्सको राजधानी पेरिस आएर फ्रान्सेली कूटनीतिज्ञका अगाडि नेपालीकै बेइज्जत गरेका छन् ।...
भगवान रामको जन्मस्थल बिवादबारे केहिबेरमा फैसला हुँदै

अपडेट: भारतको इलाहाबाद उच्च न्यालयले बिवादित अयोध्या क्षेत्र रामको जन्मभूमी भएको फैसला सुनाएको छ । तिन जना न्याधिश मध्ये तिनै जनाको एम मतले उक्त फैसला सुनाइएको हो । फैसला हजारौं पानाको भएकाले त्यसका सबै दफाहरु पढेर ब्याख्या...
पुष्कर शाहलाई गुडविल एम्बेसडर शान्ति पुरस्कार

(पुरष्कार पाएपछि कार्यक्रममा संबोधन गर्दै पुष्कर शाह) विश्व साइकलयात्री तथा सफल सगरमाथा आरोही पुस्कर शाह अमेरिकाको न्युयोर्कमा गुडविल अम्बस्सडोर शान्ति पुरस्कार २०१० बाट सम्मानित भएका छन् । उनलाई एस बर्षको विश्व शान्ति दिवसको उपलक्ष्यमा वर्ल्ड पिस प्रेयर...
रातो राहदानी ताक्ने साहुजीको रहस्य
सरकारले आगामी वर्षका लागि नेपाल पर्यटन वर्ष २०११ घोषणा गरेको छ । यो उद्देश्य पूरा गर्न अहिले नेपालका कन्सुलर अफिस र विदेशीसित सम्बद्ध संघसंस्थालाई भ्याइ-नभ्याई हुनुपर्ने हो । तर, व्यवहारमा चाहिँ बिल्कुल यस्तो पाइन्न । पोर्चुगलका लागि...
नेपालप्लसका सहयोगीको फोटो बेल्जियम भरिमै प्रथम

बिदेशमा नेपालीहरु ले स्वदेशीले छोडेका काम गर्छन् । स्रिजनात्मक कामहरुमा अघि बढ्न सकेका छैनन् । पैसाकै पछाडि मात्रै दौडिन्छन्, सिप र ज्ञान बटुल्न सक्दैनन् । स्थानिय नागरिकसित प्रतिस्पर्धा गर्ने कुरो त झन आकाशकै फल हो भन्ने विश्वासलाई...
विदेशमा नेपालका ‘भूमिगत’ पार्टी बग्रेल्ती

(आजको जनआस्था सप्ताहिकमा मेरो आफ्नै नाममा प्रकाशित समाचार) (यो पोष्टरमा रा प्र पा बेल्जियम भनेर लेखिएको छ । त्यसरि प्रचार गर्नु यूरोपेली कानुन अनुसार गैह्र कानुनी हो । तस्बिर म आफैंले खिचेको हुँ ।) एकिक्रित नेकपा (माओवादी)...



