समाचार

खुर्सानीबाट हतियार बनाउँदै भारतीय सेना

जुलाइ २९, २०१०

हातमा हातमा छ्यासछ्यासती भेटिने हतियार अब झन् खुर्सानीबाटै बन्ने भएपछि के होला ? हो, भारतीय सेनाले अब खुर्सानीबाट हतियार बनाउने घोषणा गरेको छ । उसले विश्वमै सबै भन्दा बढि पिरो खुर्सानी आफ्नो देशमा पाइने र त्यस्तो खुर्सानीबाट...

मधेशी-माओवादी गठबन्धन, माओवादीभित्रै विरोध

जुलाइ २६, २०१०

एनेकपा माओवादी र मधेशी मोर्चाबिच गठबन्धन हुने भएको छ । यो गठबन्धन निकट पुगेको काठमाडौंबाट नेपालप्लस स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादीले मधेशी मोर्चाले राखेका कडा शर्तहरु स्विकार गर्न राजी देखिएपछि उक्त गठबन्धन बन्न लागेको हो...

राष्ट्रिय सहमतीकालागि खनालको सकारात्मक प्रयास

जुलाइ २३, २०१०

नेपाली कांग्रेस र एनेकपा माओवादीले आआफ्नै प्रधानमन्त्री चुन्न दौडधूप गरिरहेका छन् । भोट माग्ने क्रममा प्रचण्ड राप्रपा नेपालका नेता सूर्यबहादुर थापा सम्म पुगे । उनले अन्य सबै खाले साना दलसितपनि भेटेरै भोट मागे । नेपाली कांग्रेसलेपनि भएजति...

सत्ताकालागि नेपाल र खनालबिच झण्डै परेछ कुटाकुट

जुलाइ १४, २०१०

नङ्ग्राले झाम्टा मारेर शिकार फुत्कियो भने कस्तो हुन्छ बाघलाई ? भन्छन् बहुलाउँछ । अनि शिकार ताकेर बसेको बाघलाई शिकार गर्न बाधा पार्‍यो भने ? उपनि त्यसै गरि रन्थनिन्छ । रिसले आगो बन्छ । माधव नेपाल प्रधानमन्त्रीको शिकार...

कोही छ प्रधानमन्त्री बन्ने ? दरखास्त हाल्ने की ?

जुलाइ १३, २०१०

पूर्व राजा ज्ञानेन्द्रले एक पटक प्रधानमन्त्री पदको लागि सार्वजनिक आव्हान गरेका थिए । अहिलेका प्रधानमन्त्रीपनि पुगेका थिए दरखास्त हाल्न सुरुवाल मिलाउँदै । त्यो बेला “म बन्छु प्रधानमन्त्री” भन्दै दरखास्त हाल्नेको भिड लाग्यो दरबारमा । अहिले ठ्याक्कै त्यस्तै...

फ्रान्समा बस्ने यूवाहरुले नेपालको दूर्गम भागमा सहयोग गर्ने

जुलाइ ११, २०१०

 (एकता समाजको वार्षिक भेलाको विवरण सहित) फ्रान्समा बसेका नेपाली युवाहरूको संस्था नेपाली एकता समाज । यी यहीँ बस्छन् । यहीँ रमाउँछन् । यतै आइपुगेका नेपालीलाई मात्रै हेर्छन् । सम्पन्नशाली देशमा सुखी जीवन बिताउने ध्येय छ यीनको भनेर...

विदेशी गुप्तचरलाई सँगै राखेर तिन दलको बैठक

जुलाइ ६, २०१०

नारा र भाषण गर्दैमा चोखो हुने भए सबै हुँदा हुन् । अरूलाई गाली गर्दैमा असल भइने भए कति गर्दा हुन् गाली हाम्रा नेताले ?  विदेशी प्रतिक्रियावादी, बिस्तारबादी, हैकमवादी, साम्राज्यवादी भनेर बाहिर बाहिर जति गाली गरेपनि नेपालका कुनैपनि...

“र” का एजेन्ट कसका निम्ति हानिएका दिल्ली ?

जुलाइ २, २०१०

सरकारको कुर्सीमा को बस्ने ? कसले कसको आशीर्वादमा वाजी जित्ने ? भित्र भित्रै भारतलाई चाकरी गरेर कसले सरकार बनाउने ? यो दौड र मरिहत्तेका बीच नेपालबाट “र” का एक जना एजेन्ट तुरुन्त भारत हानिएका छन् । प्राय...

आइफल टावरको नाकैबाट संसार भर बुद्यको सन्देश

मे २०, २०१०

नेपालमा जन्मिएका गौतम बुद्यलाई भारतीय सरकारले भारतमा जन्मेको दाबी गरिरहेको छ । गौतम बुद्य जन्मेको नेपालको कपिलवस्तु जस्तै स्थान खडा गरेर भारतमा जन्मेको भ्रम छर्न खोजिरहेको छ । गौतम बुद्य र उनको जन्मसँग संबन्धित नक्कली वस्तु तयार...

जेठ १४ पछि माओवादीकोपनि समानान्तर सरकार

मे १९, २०१०

एमाले र नेपाली कांग्रेसले संबिधान सभाको म्याद अन्तिम अवस्थामा आएर थप्छ माओवादीले भन्ने सोचेका रहेछन् । त्यो नहुने भयो । माओवादीको पोलिटब्युरो बैठकले कुनैपनि हालतमा नथप्ने निर्णय गरेपछि त्यो संभावना टर्‍यो । संबिधान सभाको म्याद थप्ने होइन...

1 41 42 43 44 45 66