समाचार
नेपाली शीरमाथि अपमानको कोशेली

-एस बी छन्त्याल / बेल्जियम हजुरआमा दसैंको जमारा सँगै आशिर्बाद दिन्थिन कुनै बेला यसो भन्दै “ब्रिटिस लाहुरे भएस्, थुप्रै पैसा कमाएस्, क्याप्टेन ल्याप्टेन भएस् , नाम राखेस् ।” बेल्जियमको राष्ट्रिय दैनिक शनिबार अंक “फोटो अफ द डे”...
संबिधान नबनाई फ्रान्स आउने नेतालाई जुत्ताको माला ?

(कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठलाई ज्ञापनपत्र बुझाइँदै) हामी नेपालीहरुको मन कति दुखेको रहेछ त ? कति रिसाएका रहेछन् हाम्रा नेता देखि ? शान्ति र संबिधान बेलैमा बनोस् भनेर हाम्रा राजनितिक दल र नेतालाई दबाब दिनको लागि ज्ञापनपत्र...
माओवादी नेता आज किन खुसुक्क भारततिर ?

-पछिल्लो जानकारी- भोली दिल्लीमा नेपालको संकटपूर्ण राजनिति र त्यसको संभावित निकासबारे एउटा छलफल कार्यक्रम हुँदै रहेछ । कार्की त्यहि कार्यक्रममा भाग लिन दिल्ली हानिएका रहेछन् । त्यस कार्यक्रममा उनलाई प्रमुख बक्ताका रुपमा बोलाइएको रहेछ । केहि समाचारहरुले भने...
सल्लेरीमा हड्तालको पक्ष र बिपक्षमा प्रदर्शन, हात हातमा दाउरा

-मनोज श्रेष्ठ / सल्लेरी, सोलुखुम्बु एकिकृत नेकपा माओबादीले आव्हान गरेको देशव्यापी आम हड्तालको चौथो दिन सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थानीयबासीले आम हड्तालका बिरुद्धमा नाराबाजी सहित र्याली निकालेका छन् । हिजो तेश्रो दिन पनि हड्तालको बिरुद्धमा स्थानीय व्यक्तिले नाराबाजी...
आमहडतालले पूर्व राजापनि जंगलमा थुनिए

अहिलेको आम हडतालले क कसलाई असर पार्यो होला ? मन्त्रीहरु प्रहरी भ्यानमा सिंह दरबार ओहोर दोहोर गरिरहेका छन् । एमाले नेता केपी ओलीले घरै छोडे । आफ्नो शासनकालमा पुरा सैनिक अघि पछि लगाएर हिँडेका पूर्व राजा ज्ञानेन्द्रलाई...
फ्रान्सेलीलाई नेपाल नजान फ्रान्सेली सरकारको आग्रह
आन्दोलनका केहि दिन पर्ख र हेरको स्थितिमा रहेका बिदेशी दुतावासहरुले अब आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्नु भन्दै सूचना जारी गर्न थालेका छन् । फ्रान्सको परराष्ट्र मन्त्रालयले यस्तै सूचना जारी गर्दै आफ्ना नागरिकहरुलाई नेपाल नजान सचेत गराएको छ ।...
आज आम हडतालको तेस्रो दिन
भोलीदेखि स्थिति असहज- आजसम्म सामान्य एकाध घटना बाहेक प्रदर्शनी र आम हड्ताल शान्तिपूर्ण थियो । तर भोलीदेखि ? सामान्य होला जस्तो देखिन्न । आजै बाट माओवादीले आन्दोलनको स्वरुप फेरेको छ । भोली कुनैपनि मन्त्रीलाई सिंह दरबार छिर्न...
आजको वार्तापनि बिफल, आम हडताल जारी रहने
अपडेट-ओलीले वामदेवलाई कारवाही गराएरै छोड्ने- एमाले अनुशासन कमिटीले वामदेव गौतमलाई उनले दिएको बिज्ञप्तीको बिरुद्दमा सचेत गराउँदै स्पष्ठिकरण लिने निर्णय गरेपनि नेता केपी ओलीले भने वामदेवलाई करवाही गरेरै छाड्ने अड्डि कसेका छन् । पार्टी अनुशासन तोडेको भन्दै उनलाई...
आज दोस्रो दिनको आम हडताल कस्तो छ ?
प्रचण्ड-झलनाथ १ बजे र सुसिल र प्रचण्डबिच ४ बजे वार्ता आजपनि अहिले सम्म कुनै अप्रिय घटना कतै देखिएको छैन । तर हिजोको वार्ता पनि असफल भएपछि र माओवादी अध्यक्ष प्रचण्डले आम हडताल अझै चर्काउनु पर्ने भयो भन्ने...
एमाले नेताको ज्ञापनपत्रले माओवादीहरु उत्साहित
नेकपा एमालेका ६० नेताले हस्ताक्षर गर्दै प्रधानमन्त्री नेपालको राजिनामा मागेपछि माओवादी नेता तथा कार्यकर्ता उत्साहित बनेका छन् । आम हड्तालमा उत्रिएका नेता तथा कार्यकर्ताहरुले त्यसलाइ सरकार बिरोधी उर्जाको रुपमा लिए आज दिनभरि राजधानीमा । वामदेव गौतम सहितको...


