समाचार
के के हुँदै छ आज काठमाडौंमा ?
अपडेट- आम हडताल अझै सशक्त बनाइने- आज फेरी तिन प्रमुख दलबिच भएको वार्तामा कुनै सहमती नबनेपछि माओवादीले अबको आन्दोलन अझ सशक्त बनाउने उद्घोष गरेको छ । राजनितिक निकासकालागि आज भएको वार्ता कुनैपनि सहमतीमा नपुगेको मात्रै होइन कि एमाले...
कस्तो छ आजको आम हडताल ?
‘आर्यघाटले के भन्छ, माकुनेलाई ले भन्छ’ ‘ले ले जनता खुकुरी ले, माकुनेलाई छप्काइदे’ शहिदको रगत सुक्दैन, मओवादी झुक्दैन’। जनयुद्द जारी छ”...
भरतपुरमा प्रहरी र माओवादीबीच झड्प
काठमाडौं- एकीकृत माओवादीले आह्वान गरेको आमहड्तालमा परीक्षा सञ्चालन गरेको भन्दै विरोधमा उत्रिएका माओवादी कार्यकर्ता, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ता र प्रहरीबीच आज चितवनको भरतपुरमा झड्प भएको छ ।...
अन्तिम वार्तापनि असफल, केहि बेरबाट आम हडताल शुरु
माओवादीले भोलि देखि आव्हान गरेको आम हड्ताल फिर्ता गरेर संबिधान लेखन, सेना समायोजन, शान्ति संझौता पालना तथा सरकार परिवर्तनका बारेमा सहमती खोज्नको लागि साँझ बसेको तिन दलको बैठक बिना कुनै सहमती भंग भएको छ । तिनै दलले...
भएन सहमती, अब मुलुक भिडन्ततिरै
अहिले बिहान बसेको २२ दलको बैठकले माओवादीसित वार्तामै नबस्ने निर्णय गरेको छ । माओवादीले आन्दोलन फिर्ता नलिएसम्म वार्तामा नै नबस्ने निर्णय गरेपछि अब माओवादी र सरकार सन्चालक दलबिच सहमती होला भन्ने आशापनि टुटेको छ । आजसम्म सहमती नभए...
माओवादीको डरले घर छोडेर हिँडे ओली

बाहिर बाहिर माओवादीको आन्दोलन बाट कोहि तर्सिन्न भन्ने । जनतालाई माओवादीको हौवा हो तर्सिनु जरुरि छैन । सरकारले तह लगाउँछ पनि भन्ने । तर आफु चाहिँ ? आक्रमण गर्लान माओवादीले भन्ने डरले घरनै छोडेर भाग्ने ? माओवादीका...
उपत्यकाका घर घरमा वाईसिएल

माकुनेलाई राजिनामा गराईने भोलीको कार्यक्रमलाई सफल बनाउन भन्दै माओवादीको युवा संगठन वाईसिएलका सदस्यहरु आज काठमाडौंका ठाउँ ठाउँमा छरिएका छन् । पूतली सडक, मंगल बजार, मैतीदेवी, सिनामंगल, सुन्धारा, वागबजार लगायतका ठाउँमा आज बिहानै वाइसिएलका सदस्यहरु स्थानिय जनताका...
अन्तिम बिद्रोहकालागि चन्दा संकलन
तैपनि केहि नाटकिय सहमती भएर माओवादीले गर्ने भनेको आम हड्ताल रोकिन्छ कि भन्ने आशा थियो। तर त्यो पनि अब रहेन । खासमा माओवादीले अहिले गरेको तयारी पार्टीभित्र स्पष्ठ रहेछ- अन्तिम बिद्रोह । सामान्य नागरिकले उति भेउ नपाएपनि...
अस्तव्यस्त बनाउने प्रचण्डको यो गोप्य आदेश
काठमाडौं । एकीकृत माओवादीले गर्न लागेको ‘विद्रोह’ संबन्धि केही सैद्धान्तिक र केही व्यावहारिक योजनाबारे जनआस्था साप्ताहिकले सुइँको पाएको छ । सैद्धान्तिक योजना अर्न्तर्गत व्रि्रोह आवश्यक छैन भन्नेहरूलाई पार्टीबाट कारबाही गर्ने, बिद्रोहलाई बाध्यात्मक कदम ठानी विजयसम्म पुर्याइ छाड्ने र...


