समाचार
काम पाइनौ बुहारी कुन्नी के …..भनेझैं माओवादी नेत्रीको ताल

हिशिला यमी माओवादीकी हुनहार नेत्री । केन्द्रिय सदस्य पार्टीको । पहिलेकी मन्त्री । अंग प्रदर्शनकी महाबिरोधी । ‘महिला ट्यालेन्ट शो’ कि झन कट्टर बिरोधी । महिलाले अंग प्रदर्शन गरेको बिरोधमा उनले कति पटक धर्ना दिईन् दिईन् ।...
मतदान प्रक्रिया नमान्ने, के चाहियो त एमाले र कांग्रेसलाई ?
संबिधान बनाउनुपर्ने समय साँढे दुई महिनापनि छैन अब । दलहरुले संबैधानिक समितीमा ११ वटा प्रतिवेदन पठाउनुपर्छ । तर २ वटा मात्रै पठाएका छन् अहिलेसम्म । बाँकि ९ वटा विषयगत समितिमै विवाद परेकाले पठाउन सकेका छैनन् । छलफलबाट...
ज्ञानेन्द्र फेरी राजा बन्ने संकेत

फ्रान्समा पाँच पटक लाग्यो गणतन्त्र संस्थागत हुन । चार पटकसम्मको गणतन्त्र अतिवादको झम्टाईमा परेर खोसियो । नेपालमा पनि राजसंस्थाले करबल नगरि ‘हस त नमस्कार’ भनेर जसरि गद्दी छोडेको थियो । त्यो सामान्य थिएन । संसार चकित परेको...
शवयात्रा शुरु, आँशु झार्दै लाखौँ जनता सडकमा

(अपडेट- स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई अन्तिम श्रद्दान्जली दिन जम्मा भएका जनमानसको भिड यति ठूलो छ कि त्यसले मदन भण्डारी र राजा बिरेन्द्रको श्रद्दान्जली दिनेको भिडलाई बिर्साउने खालको छ । हजारौं लाखौं जनताले कोइरालालाई श्रद्दान्जली दिँदै बिभिन्न नारा लगाइरहेका छन्। आकाशमा...
अन्तिम अवस्थामापनि ‘राष्ट्रिय सहमती’ भन्दै बितेछन् कोइराला
हरेक मानिसका गल्ति र कमजोरी हुन्छन् नै । राजनिति गर्नेकापनि नहुने भन्ने छैन । त्यसमा कोइराला अछुतो रहने कुरो भएन । तर साँच्चै चिन्तित थिए देशको पछिल्लो अवस्थाबारे स्वर्गिय गिरिजाप्रसाद कोइराला । अनेक आलोचना खपेरपनि उनले देशलाई...
अलबिदा कोइराला !

[अपडेट-भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहिरो दुख ब्यक्त गरेका छन् । सिंहले आफ्नो समबेदना बक्तब्यमा कोइरालाले आफ्नो सम्पूर्ण जिवन जनताप्रति समर्पित गरेको भन्दै नेपाललाई कुशलता एवं बुद्दिमत्तापूर्वक सहि मार्ग दिन सफल रहेको उल्लेख गरेका छन्...
कोइराला सिकिस्त
नेपाली कंग्रेसका सभापती गिरिजाप्रसाद कोइराला सिकिस्त भएका छन् । चिकित्सकहरुले जति प्रयास गर्दापनि उनलाई सामान्य अवस्थामा ल्याउन नसकेको बताइन्छ । उनले बोल्न सकेका छैनन् । अचेत अवस्थाका उनी सिकिस्त भएका छन् । उनी गएरातीदेखिनै अचेत भएका रहेछन्...
जेठ १४ मा संबिधान नबने जसको शक्ति उसको भक्ति !
जेठ १४ आउन अब तिन महिनापनि बाँकि छैन । दुई वर्षसम्म आफ्ना कानमा ठेंड्की कोचेर संबिधान नबन्नुमा अरुलाई दोष लगाउँदै आएका दलले अब ७० दिनमा संबिधान बनाउलान भनेर कसैलाई विश्वास हुने कुरै भएन । बन्नपनि सक्दैन ।...
छोरीको कमिशनकालागि प्रधानमन्त्रीलाई कोइरालाको दबाब !
डाँडाका घाम हुन् गिरिजाप्रसाद कोइराला । कतिखेर कहाँ त्यो घाम फुस्सै अस्ताउने हो भन्नेमा उनीपनि द्विबिधामा छैनन् । पार्टीका आफु निकटकालाई ‘लौ मैले सक्दिन, देश चलाउनु’ पार्टी चलाउनु’ भन्दै उपदेश दिँडैपनि हिँडेका छन् राष्ट्रिय चिन्ता देखाएर ।...


