समाचार
बिदेश जाँदै हुनुहुन्छ ? यहि चेलीको झैं बिजोग पर्ला नी !!

-सन्तोष दाहाल / बहराइन नाम जानुका आर्चाय । भवानीपुर जीतपुर-४, बारा । नेपालकी ३१ वर्षीया यी महिला एक वर्षअघि बहराइनको मोहारक स्थित एक बहराइनीको घरमा हाउसमेडको रुपमा काम गर्न आएकी थिइन । निजको भनाई अनुसार उनलाई उनकी...
के छन् अबका माओवादी योजना ? के गर्दै छन् यूरोपमा माओवादी ?

साँच्चै संबिधान बनाउने भनिएको बेला माओवादी राष्ट्रिय अखण्डताको रक्षा भन्दै आन्दोलनमा होमिएका छन् । संबिधान बनाउने कामलाई भन्दा राष्ट्रियताको रक्षा भन्दै आन्दोलनलाई प्राथमिकता दिएको देखिन्छ । साँच्चै...
२५ वर्षमा सबै हिमनदी पग्लिएर सकिने ?

(दुबै फोटो नेपालको इम्जा हिमनदीको हो । माथिल्लो सन् १९५० मा र तल्लो सन् २००७ मा खिचिएको हो । यो हिमनदी वार्षिक ७४ मिटरका दरले पग्लिरहेको छ । तस्बिर-द गार्डियनबाट लिईएको हो) । हाम्रा हिमालसंबन्धि नयाँ नयाँ डरलाग्दा...
अनिष्ठको संकेत पाएर कोइराला सक्रिय

देशबाट राजतन्त्र गयो । गणतन्त्र आयो । उनैको सक्रियतामा देशमा १० वर्षदेखि चलेको जनयुद्द रोकियो । बिदोहीहरु शान्तिपूर्ण ब्यवस्थामा आए । आफ्नो पार्टी सरकारमा छ । आफ्नी छोरी महत्वपूर्ण पदमा छिन् । दर्जन भन्दा बढि दलको संयुक्त...
राजतन्त्र फर्काउन भित्र भित्रै कसरत ?
हजारौं लाखौं जनताले रगत बगाएर ल्याएको गणतन्त्र हाम्रा पार्टी र नेताकै कारणले गुम्ने स्थिति देखा परेको छ । यतिका समयसम्म संबिधान बन्ने कुनै मेलोमेसो नदेखिनु, दलहरु आफु आफुमै फुट्नु, सत्ताकै चास्नीमा रस बस्नु, शान्ति संझौता बिरोधी अभिब्यक्ति...
छुट्ला है यूरोप र नेपालका कलाकारको भोली पेरिसमा छमछम !!

भोली जनवरी १० का दिन पेरिसमा फ्रान्स र यूरोपका सांस्क्रितिक टोली एकै ठाउँमा जम्मा हुने भएका छन् । यूरोपमा बसेर बिभिन्न ठाउँमा सांस्क्रितिक कार्यक्रम गर्दै आएका ड्याट्स् बुट्स् टोली, नेपालबाट आएको एक्स् ब्याण्ड र पेरिसका स्थानिय कलाकारहरुले...
गुरुङले राखे ईज्जत अमेरिकामा नेपालीको

अमेरिका जस्तो मुलुक । नेपाल भन्दा दर्जनौं गुणा ठुलो छ । हरेक कुरामा प्रतिस्पर्धा अति हुन्छ । हत्त पत्त त्यहाँ कुनै प्रतिस्पर्धामा जितौंला भनेर चियाउन बिदेशीलाई त के त्यहिँका स्थानिय लाईपनि सजिलो छैन । स्वदेशीले छोडेको काम...
मलेशियामा नेपाली नेपालीबिच तानातान

-योगेन्द्र योगेन / मलेशिया नेपाली एकता समाज मलेशियाले क्रिसमस पर्वको भोली पल्ट नेपालीहरुकाबिच बिभिन्न खेलहरु गर्यो । भलिवल, छेलो हान्ने, हाँडिफोर र डोरी तान्ने लगायतका खेलमा प्रतिस्पर्धा गराइयो । डोरी तानातान गर्दा नेपालीहरुले अति रमाइलो मानेर हेरेका...
केटीसित हिँड्दै गर्दा “लिटील बुद्द” झ्याप्पै

नाटक बिभिन्न थरीका हुन्छन्। योपनि एउटा नाटकै हो । भगवान गौतम बुद्दले झैं ध्यान बसेको भनेर चार बर्षदेखि ध्यान बसेका वारा जिल्लाका तपस्वी रामबहादुर बम्जनलाई केटीसित लुकेर हिँडेको अवस्थामा प्रहरीले झ्याप समातेको छ । गौतम बुद्दले झैं...
प्रचण्ड र ज्ञानेन्द्र दुबैप्रति भारतीय नेता किन रुष्ट ?
यति खेर न प्रचण्डको पार्टी सरकारमा छ न त ज्ञानेन्द्रको राजगद्दीनै बाँकि छ । ज्ञानेन्द्रले यता सिंगै राजतन्त्र सिध्याए । उता प्रचण्डले सेनापती प्रकरणमा बल्ल बल्ल सरकारमा पुगेको पनि गुमाउनुपर्यो । छिमेकी भारतले राजतन्त्रलाई काँधमा बोक्नुसम्म बोक्यो...


