समाचार

बिदेशमा नेपालीले सुजातालाइ हाकै भने “तपाईहरु चैते बाँदर जस्तो”

मार्च ११, २०१०

साता लामो यूरोप भ्रमणमा निस्केकी परराष्ट्र तथा उपप्रधानमन्त्री सुजाता कोइराला गत शुक्रबार लक्जमवर्ग पुगिछन् । परराष्ट्रमन्त्रीको भ्रमणबारे कहिँ कतै केहि नदेखिएपछि मलाई केहि चासो लाग्यो । अनि यता उति चिनजान र सूत्रहरुकहाँ फोन मारियो । थाह पाएँ-...

यो मन्त्रीमण्डलमा एक जना मन्त्री त रैछन् है नैतिकवान !

मार्च १०, २०१०

सिंगो मन्त्रीएमण्डलका सदस्य र सिंगै सरकारमाथि पदलोलुपताको आरोप लागिरहेका बेला कमसेकम एक जना मन्त्री भने नैतिकवान देखिए । उनले शान्ति सुरक्षा कायम गर्न नसकेकोमा त्यसको जिम्मेवारी लिँदै ग्रिह राज्य...

किताब बिमोचन छोडेर प्रचण्ड भैसीं पूजातिर ?

फ्रेब्रवरी १८, २०१०

बाँची रहे अचम्म अचम्मका समाचार सुन्न पाइन्छ । जनयुद्द कालमा माओवादीले “धर्म अफिम हो” भन्दै मन्दिरहरु तोडफोड गरेका थिए । पूजारीहरु लखेट्थे । मन्दिरका जमिन कब्जा गर्थे ।  उनीहरु धर्मले मानिसलाई बिगार्छ भन्दै भरमार बिरोध गर्थे ।...

भारत पुग्नासाथ झुटो बोले राष्ट्रपतीले पनि

फ्रेब्रवरी १६, २०१०

हाम्रा नेता न हुन् भारतको चाकरी गर्न किन छोड्थे ? राष्ट्रपतीले पो किन छोडुन ? आफ्नो स्वार्थ सिद्द नहुन्जेल भारत भन्नासाथ बम्किने र भारतीय शासकको अगाडि पुग्नासाथ बाँस झैं झुक्ने प्रथा राष्ट्रपतीलेपनि छोडेनन् । उनी हिजो सद्भावना...

यसरिपनि हुने रहेछ नेपालमा भ्रष्टाचार

फ्रेब्रवरी १५, २०१०

नियत जसरि जहाँ पाएपनि चुस्छु, देश कंगालै बनाउँछु, लुटेरै कमाउँछु भनेर लागेपछि जसरिपनि भ्रष्टाचार हुने रहेछ । हेर्नुस त यो तस्बिर । धेरै समय भयो साँफेदेखि मंगलसेनसम्म सडक निर्माणको चर्चा भएको । सडक बनेर कहिल्यै गतिलोसित पुरा...

रहेछ नी त जनयुद्दकै तयारी

फ्रेब्रवरी १०, २०१०

“क्यान्टोन्मेन्टका हतियार समेत उठाएर लड्न सकिन्छ” मैले नोभेम्बर २९ मा “कहाँ टुंगिनु ? झन ठुलो जनयुद्दको तयारी” शिर्षकमा एउटा राजनितिक समाचार लेखेको थिएँ । शिर्षकले भनेझैं माओवादी जनयुद्द टुंगिएको छैन र अर्को झन ठुलो जनयुद्दको तयारि गरिँदै...

माओवादी तह लगाउन लठ्ठी र डमरु

फ्रेब्रवरी १, २०१०

-नबराज रोस्यारा / जर्मनी गत शनीबार नेप्लीज डेमोक्रेटिक फोरम जर्मनी (एन० डि० एफ०) को दोश्रो राष्ट्रिय सम्मेलन जर्मनीको मुख्य शहर फ्र्याङ्कफोटमा सम्म्पन्न भएको छ । सम्मेलनको समुद्घाटन ने०क०पा० (एमाले) का स्थायी समिती सदश्य तथा बरिष्ठ नेता के...

माओवादीको समर्थन गर्दै स्विजरल्याण्डमा प्रदर्शन

जनवरी ३१, २०१०

आसिश / स्विजरल्याण्ड स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच  तथा साम्राज्यबादको बिरोध गर्दै हिजो स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासलमा एक बिरोध प्रदर्सन गरियो । स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी (माओबादी) तथा नेपालि...

भारतीय मन्त्रीहरुनै बेरोजगार, प्रधानमन्त्रीसित गुनासो !

जनवरी ३०, २०१०

हामी नेपालमा बिना बिभागिय र कनिष्ठ मन्त्रीहरुले प्रशासनिक र जनताका काम गर्न नपाएको भन्दै गुनासो गरेको सुन्थ्यौं  । तर भारतका मन्त्रीहरु त आफैं बेरोजगारले चिन्तित रहेछन् । मन्त्री पद छ । तर जागिर छैन । पद छ,...

दिए कटुवाललाई खड्काले चुनौती

जनवरी २८, २०१०

गत साता पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाललाई बीबीसी नेपाली सेवाले निम्त्यायो । बीबीसी सितको अन्तर्वार्तामा कटुवाल निकै खरो रुपमा उत्रे । माओवादीको उनले उछित्तो काढेका थिए । सेनालाई प्रयोग गर्न खोजेको, फुटाउन खोजेको आरोप लगाएका थिए कटुवालले...

1 46 47 48 49 50 66