समाचार
सम्पत्ती विवरण नबुझाउनेमा गगन थापापनि ?

काठमाडौंमा आफ्नो घर हुँदा हुँदै सरकारसित डेराभाडा लिएर राज्यकोषको दूरुपयोग गर्नेमा गगन थापाको नामपनि आएको थियो । त्यति बेला धेरै नेपालीले चित्त दुखाए । गगन थापाको निक्कै आलोचना भयो । र उनले हाकाहाकी माफी मागे। अनि त्यो...
तिन पार्टीको भित्र भित्रै सहमती ?
कति लेख्ने है नकारात्मक समाचारपनि ? कति गाली गर्ने हाम्रा नेतालाई ? कहिलेकाहिँ त यस्सो प्रशंसा गर्नपनि पाइयोस न । हाम्रा नेताको उति भर त छैन नै तरपनि अहिले भने एउटा सकारात्मक खबर आएको छ । संबिधान...
संबिधान बन्न शुरु नहुँदै मारपिटको स्थिति
संबिधान बन्ने कहिले हो कुनै टुंगै छैन । देशको शासकिय स्वरुप कस्तो हुने भन्ने छेउटुप्पो छैन। त्यहि शासकिय स्वरुप कस्तो हुने भनेर बहस गर्न बसेको बैठकमै नेताहरु मारपिट र हात हालाहाल गर्न थालेका छन् । हिजो शासकिय...
राष्ट्रपतीलाई राजिनामा दिन दबाब ?
सिंगापुर वार्ताबारे ब्यापक चर्चा, परिचर्चा अनि सत्ता परिवर्तनबारे ब्यापक अड्कलवाजी र बहस चलिरहेका बेला फेरि अर्को चर्चा चलेको छ- राष्ट्रपती डा . राम वरण यादवको राजिनामा । अस्ति बिहिबार सिंगापुरमा सत्ता परिवर्तन गर्नेबारे कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला र...
नयाँ राजनितिक सहमती !
अपडेट-माओवादी सहितका मुख्य तिन दलले सबै समस्या एकमुष्ट रुपमा सहमती गर्ने निर्णय गरेका छन् । त्यसको लागि एक कार्य दल गठन गरिने छ । आजै बसेको तिन दलको बैठकले त्यो निर्णय गरेको हो । सहमतीमा हस्ताक्षर भने...
पारस र प्रचण्ड एकै दिन सिंगापुरतिर

सरकार परिवर्तनकालागि प्रचण्ड र कोइरालाबिच सिंगापुरमा छलफल ! आफ्ना जिजु बाजेले एकिकरण गरेर एक बनाएको राज्य नेपाल । आफ्ना पूर्खले सिर्जेको राज्यको आफुलाई राजा हुनबाट बञ्चित गराउने नेकपा माओवादी पार्टी । त्यसको अध्यक्ष प्रचण्ड । पारस शाहलाई...
बेल्जियमको नेपाली दुतावासपनि आन्दोलनकारीको घेराउमा

-दधिराज घिमिरे/ब्रसेल्स (बेल्जियम) नागरीक सर्वोचता र राष्ट्रपतीका असंबैधानिक कदमको बिरोधमा नेपाली जनताले चलाएको आन्दोनलाई ऐक्यबद्दता स्वरुप बेल्जियम स्थीत नेपाली दुतावास (दोस्रो तस्बिर) घेराउ कार्यक्रम भब्यताका साथ संपन्न भएको छ ।...
उपप्रधानमन्त्री आँखा मिच्दै रातीनै सिंहदरबार

सरकारले जतिसुकै सुरक्षा व्यवस्था कडा छ । सारा नेपालीलाई सुरक्षा र अमन छैन छ भनेपनि के गर्नु ? मन्त्री, उपप्रधानमन्त्री जस्तालाई त तोकेको समयमा सुरक्षाकर्मीले प्रमुख प्रशासकीय थलोमा पुर्याउन नसके अरु कसलाई सक्लान ? कुनै हालतमा छिरिन्छ...
माओवादी घेराउले सिहंदरबार छिर्नै सकेनन मन्त्री
माओवादीले सिंह दरबार घेराउ गर्ने घोषणा गर्नासाथ सरकार कडा रुपमा प्रस्तुत हुने संकेत थियो । रातारात बैठक बसे सरकार संचालन गर्ने दलका । सुरक्षा निकायलाई निर्देशन दिईयो । नेपाली सेनालाईपानी सतर्क रहन निर्देशन थियो । सरकारले पहिले...


