समाचार
बेरोजगार हुनुहुन्छ ? डोटी आउनुस

राष्ट्र संघको विश्व खाद्द कार्यक्रममा राजनीतिक पार्टीको हालीमुहाली सिलगढी/तपाई बेरोजगार हुनु हुन्छ भने डोटी आउनुस ! डोटीका राजनैतिक दलका नेता कार्यकर्ता र सभाषद सँग तपाईको पहुँच छ भने डोटीमा बिभिन्न क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा जागरिका...
राष्ट्रपतीका हातबाट एकतन्त्रीय शासन ?

अन्तरिम संविधानले राष्ट्रपतीलाई कहिँ कतै कार्यकारी अधिकार दिएको थिएन । तरपनि संविधानको रक्षाक भनेर लेखिएकै आधारमा सरकारले बर्खास्त गरेका सेना प्रमुखलाई उनले पुनर्बहाली गरेर संबिधान उल्लङ्घन गरे । हुनत माओवादीलेपनि एक तर्फी रुपमा निर्णय गराएको हो राष्ट्रपतीलाई...
बल्ल झ्याँको झारे प्रधानमन्त्रीले सुजाताको
जनताबाट निर्वाचनमा गल्हत्याइएपनि बाउ नेपाली कांग्रेसका सभापती । बाउकै शक्तीका भरले परराष्ट्र मन्त्री बनेकी सुजाता कसैलाई गन्दै नगन्ने । झन उपप्रधानमन्त्री बनेपछि त के टेर्ने ? उनले हत्तपत्त प्रधानमन्त्री माधवकुमार नेपाललाईपनि गन्थिनन । गन्नु पनि किन ?...
‘राष्ट्र संघका महासचिवनै हस्तक्षेपकारी’, निष्पक्ष को खोज्ने ?

अचम्म भएन त ? विश्वका कुनैपनि मूलुकमा हत्या हिँसा हुँदा त्यसको अनुगमन गर्ने, निष्पक्ष जाँचबुझ गर्ने, दुवै पक्षलाई चित्त बुझ्दो तरिकाले बार्ता र समझदारीमा ल्याउने सर्बोच्च निकाय नै संयुक्त राष्ट्र संघ हो । अहिले सम्मकालागि सबै भन्दा...
भारतीय सुरक्षाकर्मीको चड्कन खाए ऋषी धमलाले
आफ्नै घर झैँ गरेर सधैं भारतीय दुतावास वरिपरी नाच्थे पत्रकार ऋषी धमला । भारतीय कोहीपनि उच्च अधिकारी नेपाल आउन नहुने । उनी अघिपछि लागिहाल्थे । भारतीय राजदूतको त झन सधैं चाकरी । नेपालको सूचना भारतीय दूतावास समक्ष...
आन्दोलनकारी माओवादीभन्दा सरकार उग्र

आज माओवादीले फेरी अर्को चरणको कार्यक्रम अन्तर्गत ७५ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्र्यो । सरकारले पहिलेनै आत्तिएर माओवादीले हिंसात्मक बनाउने डरले सेनासम्मलाई उच्चा सतर्कमा रहन निर्देशन दिएर झन स्थितिलाई चर्काउने काम गरेको थियो । तर अहिले...
सेना सतर्क, शान्तिसंझौता भंग भयो रे
हैन यो राँको भनेपछि त सबै तर्सिने रहेछन क्यारे ! अस्ति माओवादीले राँके जुलुस बालेपछि सरकारपनि निकै तर्से जस्तो छ । आज बाट त सरकार नै लौ माओवादीले लैजान्छन झैं गरेर सेनालाईपनी उच्च सतर्कमा रहन निर्देशन दिएको...
नगरपालीका कार्यालय माओवादी कब्जामा
सरकारले जति सुकै दमन गर्छु भनेपनि सायद नगरेर, नसकेर हो कि के हो, आज आन्दोलनको दोस्रो दिन नै माओवादीले आफैले घोषणाबिरुद्द सिंगो नगरपालीकानै कब्जामा लिए । माओवादीले सार्वजनिक गरेको आन्दोलनको व्रिस्त्रित विवरणमा स्थानीय निकायहरु ठप्प पार्ने, घेराउ...
किन आए माओवादी राँके जुलुसमा यात्रा मान्छे ?

हिजो माओवादीले आयोजना गरेको राँके जुलुसमा सोचेभन्दा बढी मानिसले सहभागिता जनाएको देखियो । सरकारले स्थानीय मानिसको समर्थन छैन माओवादी आन्दोलनमा भनेको थियो । उता एमाले र नेपाली कांग्रेसलेपनि त्यसै भनेका थिए । तर हिजो साँझ माओवादीले उपत्यकाका...


