समाचार

तिनवटै पार्टीका नेता मिलेर यस्तरि ठग्ने जिल्लावासीलाई ?

अगस्ट २९, २००९

गत महिना सबै जसो पत्रपत्रीकामा एउटा समाचार आयो-चितवन जिल्लालाई राजधानी बनाईने ! शिर्षक यहि थियो । आफुपनि चितौने परियो । कान ठाडा भैहाले । कतै आफ्नो घरगाउँ राजधानीमा पर्ने भयो कि भनेर । कांग्रेस, माओवादी र एमालेका...

भारत भ्रमणमै रहेका प्रधानमन्त्रीलाई चिठ्ठी लेखेरै थर्कायो माओवादीले

अगस्ट २०, २००९

प्रधानमन्त्री माधवकुमार नेपाल कम्ति संकटमा परेका छैनन् अहिले । एकातिर जननिर्वाचित होइन म भन्ने ग्लानी आफैंलाई । अर्कोतिर अनेक अनेक बखेडा र झमेलाले हैरान । प्रमुख प्रतिपक्षी दल एकिक्रित माओवादीले त हैरान पारेकै थियो । कहिले संसद्...

अन्तिम अवस्थामा परराष्ट्रमन्त्री भारत जान अस्विकार किन ?

अगस्ट १८, २००९

यस्ता छन् नेपाली नेता अनि कहिँ देशको भलो हुन्छ ? नेपाली नेताहरु राष्ट्रिय स्वार्थमा एक छन् भन्ने पर्छ छिमेकीलाई ? भाई फुटे गवार लुटे भनेको त्यहि होइन ? प्रधानमन्त्री माधव कुमार नेपालको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएर...

कुन पापीले लिए होला कुवेतमा नेपाली चेलीको ज्यान ?

अगस्ट १७, २००९

-जय आले / कुवेत  के गर्नु  खबर नराम्रा भएपनि लेख्नै पर्ने । मन नलागेर पो के गर्ने सुन्नै पर्ने । बिचरा घरका अनेक दुख र कष्ट थोरै भएपनि टारौंला भनेर खाडीको सडक पगाल्ने गर्मीमा कामको खोजीमा भौंतारिँदै...

लोग्नेलाई सेक्समा सन्तुष्ट नपारे श्रीमतीलाई भोकै राखिने

अगस्ट १६, २००९

सारा संसार भरि महिला हक र अधिकारका नारा, बहस र छलफल चलिरहेको छ । नेपालमै अब ३३ प्रतिशतबाट महिलालाई राष्ट्रका हरेक ठाउँमा ५० प्रतिशत स्थान हुनु पर्ने माग उठिरहेको छ । पत्नीको इच्क्षा बिपरित यौन सम्पर्क गरे...

सर्कुलरनै जारी गरेर आन्दोलन चर्काउन निर्देशन

अगस्ट १४, २००९

एकिक्रित नेकपा (माओवादी) ले हालसालै एउटा गोप्य सर्कुलर जारी गरेको छ पार्टी भित्र । नेपालप्लसले त्यो सर्कुलर हिजो पाएको थियो । सर्कुलर लामै छ । केहि बाहिर आ इसकेका कुरा छन् । केहि आउन बाँकि छन् ।...

‘विष्णु भगवानको अवतार’ भन्दै वालक हेर्न हजारौंको भिड

अगस्ट १३, २००९

नेपालको एउटा गाउँमा यतिखेर हजारौंको भिड लागिरहेको छ देउता हेर्न भन्दै । शारिरिक दूर्बलता भएको एक वालक जन्मिएपछि त्यसलाई देउता हो भन्दै ठाउँ ठाउँबाट त्यो वालक हेर्न हजारौं मानिस जाने गरेका छन् । ति मध्ये धेरैले वालकलाई...

प्रचण्डविरुद्ध दिल्लीलाई क-कसले लगाए पोल ?

अगस्ट १२, २००९

काठमाडौं । न्युयोर्क भ्रमणमा आफूसँगै गएका कर्मचारीतन्त्रका उच्च ओहोदावालहरूले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग भएको कुराकानीको विवरण नयाँ दिल्लीलाई दिएका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको खुलासा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् । प्रधानसेनापति रुक्मांगद...

कांग्रेस कार्यालयमा बम बिष्फोट

अगस्ट ११, २००९

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा अहिले केहि बेर अघि बम पड्काएका छन् आतंककरीहरुले । एक जना पत्रकार भाई नरेन्द्र अनलाईन आएका थिए। उनले सम्पर्क हुनासाथ त्यहि कुरा सुनाए।  सानेपा स्थित नेपाली कांग्रेसको कार्यालयमा बम पड्काएपनि मानविय क्षती भने...

बुढा नेताले प्रचण्डलाई हप्काउँदा केन्द्रिय नेता बैठकमै स्तब्ध

अगस्ट १०, २००९

अस्ति भर्खरै माओवादीको केन्द्रिय स्तरको बैठक सकियो । तर त्यो केन्द्रिय बैठकमा के कस्ता जिज्ञासा उठे होलान् ? पार्टीले क्रान्तिकारी धार छोड्यो भनेर आरोप लगाउनेहरु प्रशस्तै भैसके । नेताहरु सुबिधा भोगि भए । जनताका अगाडि गरेका बाचा...

1 51 52 53 54 55 66