समाचार
धन कमाउन बेल्जियम जानेको चन्दा उठाएर अन्त्यष्टी !

बेल्जियममा तिन वर्ष देखि काम गर्दै आएका पवन सार्कीको ह्रिदयघातबाट म्रित्यु भएछ । पोखरा बाझेपाटन निवासी उनका सपना के के हुँदा हुन् ? पत्नीलाई सुख दिने हुँदो हो केहि रकम कमाएर । सुखले बसौंला । भाई र...
कहाँबाट ल्यायो माओवादीले यत्रो भवन किन्ने पैसा ?

सर्वहारा वर्गको पार्टी रे माओवादी । भ्रष्टाचार त दश कोश परै रे माओवादीको । पहिले बल्खु दरबार भनेर खुब बिरोध गरे एमालेलाई । अहिले माओवादीले ति आरोपलाई लत्याएर माओवादी आफैंले विशाल भवन किनेको छ पार्टी कार्यालयकालागि ।...
नेपाली नेता भारतीय गुलाम हुन छोड

हुनपनि हो, आम नेपाली जनता भारत भनेपछि त्यत्तिकै मुर्मुरिन्छन् । भारतिय सरकार भन्नासाथ टाउको चड्किन्छ अधिकांश नेपालीको । तर के गर्ने नेपालीको बिडम्बना ! हाम्रा नेतालाई तिनैको चाकरी नगरि हुँदैन । भारतीयको पाउमा नपरी ति सासपनि...
झिक्यो कांग्रेसले सरकार ढाल्ने किचलो
नेपाली कांग्रेसले न आफुले कहिल्यै गतिलोसित सरकार चलाउन सक्छ । नत अरुलाई नै चलाउन दिन्छ । आफ्नै सरकार ढालेर मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने कमपनि कांग्रेसलेनै गर्छ । संबिधान सभाको निर्वाचनमा आफु भन्दा अरु दल ठुलो हुँदापनि सरकारमा...
माओवादी नेता पनि एक्कासि दिल्लीतिरै किन ?

नेपाली नेताको पारा बडो गज्जबको छ । भारतको हस्तक्षेप भनेर कराउँछन् स्वार्थ नपर्दा । भारतीय बिस्तारबाद भन्दै खुब गाली गर्छन् । सरकार बाहिर बस्दा भारतको निकै धज्जी उडाउँछन्। तर सरकारमा पुगेपछि सबैभन्दा पहिले भारतीयलाईनै चाकरी गर्न थाल्छन्...
सिंगै देश बसाई सारेर अन्तै लगिने

अलि ठुला पूल र उद्दोग कलकारखाना त परै जाओस, अस्पत्तालमा एउटा मेशिन किन्नु पर्यो भनेपनि हाम्रा नेता बिदेशीको मुख ताक्छन् । नयाँ नयाँ कल कारखाना बन्ने कहाँ को कहाँ झन भएका पनि कि त बिदेशीलाइ सुम्पिने...
बाहिर एमाले देखिएपनि सरकार चलाउने कांग्रेस ?
बाहिरबाट हामीले हेर्दा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री छन् । टाइँफाइँ, डौडादौड र भागभाग एमालेमा चर्को छ । रक्षा मन्त्रालय एमालेसितै छ । अझ ग्रिह पनि एमाले आफैंले राख्ने भन्दै कांग्रेससँग पौठेजोरी खेलिरहेको छ । एमालेका नेताहरु...
हिमनदी बिष्फोटनले तपाईपनि पर्नुहुन्छ कि खतरामा ?

हामी नेपालीहरुले कति सहनुपर्ने खतरा पनि । हाम्रा टाउकामा खतरै खतरा । समस्या नै समस्या । बिदेशीले गाडी चलाउँछन् हामीलाई खतरा हुने। आधुनिक उपकरण प्रयोग गरेर मस्ति अरुनै देशक कति हो टाढा बस्नेले लिन्छ । तर...
भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा

करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता...



