समाचार
देश झन भिडन्ततिर
गणतान्त्रिक संबिधान बन्ला । देश अग्रगमनतिर जाला । सामान्ति शासकिय स्वरुप बदलिएला भन्ने आशा अब हराउँदै गएका छन् । देशको पुनर्संरचना होला भन्ने जन आकांक्षामाथि फेरि तुसारापत हुने लक्षण टड्कारो देखिएको छ । दलहरु जनातप्रति जिम्मेवार हुनुभन्दा...
दुतावासबाटै पिडित साउदी अरब र कुबेतका नेपाली
“घुस लिएर राहदानी दिन्छ दुतावास” -सुजन के सी/कुवेत हामी नेपाली गरीब देश र गरिबिको रेखामुनी जन्मेपछी जिबन बिताउनको लागि आबश्यक पर्ने गास,बास कपास जुटाउन प्रदेश पलायन हुनु बाध्यता नै बनेको छ । नेपालमा बेरोजगार भएर बस्नुभन्दा...
भारतीय हतियार बेच्न पो रैछ एमालेको सरकार ?

भारत पूजिवादी मूलुक । पूजिवादीहरुको मूल ध्येय कम्युनिष्टहरुलाई सिध्याउने । सकेसम्म फकाउने । घुसपैठ र गुप्तचरी गर्ने । कम्युनिष्ट पार्टीमा फूट ल्याइदिने । चिराचिरा बनाएर खत्तम पार्ने । नेताको हत्या र किनबेच गरेर पार्टी तहसनहस पार्ने ।...
साईनबोर्ड राखेरै हाकाहाकी ठगी

के बिदेश जान त्यति सजिलै पाइन्छ ? त्योपनि सित्तैमा अष्ट्रेलियादेखि अमेरिका सम्म ? तर हेर्नुस त देश बेथिति र लहडका भरमा चलेको मौका पारेर कसरि ठगिरहेका छन् शैक्षिक ठगहरुले । यो तस्बिर चितवनको नारायणघाट बजारको हो ...
जाजरकोटवासी दुखिका कुरा सुन्न समयपनि छैन प्रधानमन्त्रीसँग ?
(अपडेट-यो ब्लग लेखिसकेपछि अस्ति प्रधानमन्त्री माधवकुमार नेपाल जाजरकोट गए हेलिकोप्टरमा । त्यहाँ उनले झाडापखाला प्रभावित क्षेत्र घुमे। दुखिका कुरा सुने। सरकारी निकायलाई उक्त क्षेत्रमा छिटो र छरितो काम गर्न निर्देशनपनि दिए।) जाजरकोटवासी मैला धैला लाउँछन् । कल्कलाउँदो...
माओवादीलाई सरकारमा तान्न गोप्य वार्ता ?

एमालेले आफ्नो नेत्रित्वमा सरकार बनाउनासाथ एमालेकै नेताहरुले समेत भनेका थिए-माओवादीलाई बाहिरै राखेर सरकार टिक्दैन। माओवादीलाई जसरिपनि सरकारमा ल्याउनै पर्छ । हुनपनि माओवादी नेत्रित्वको सरकार जति सहज तरिकाले चलेको थियो त्यसरि चलेन एमाले नेत्रित्वको सरकार । आधा दर्जन...
एशियाली हात्ती जन्मिँदा अष्ट्रेलिया भरि कत्रो चर्चा

ठाकुर पन्थ, सिड्नी / अस्ट्रेलिया नेपालका ठुला पत्रिकाको मुख्य पृष्टमा कस्ता समाचारले स्थान पाउँछन् ? कस्ता फोटा छापिन्छन् ? त्यही गिरिजा बोलेको । तिनै प्रचण्ड कुर्लेको । अथवा राज खानदानमा कोहि जन्मेको । ठुला बडा र उच्च...
सुदुर पश्चिममा लतारेरै बिहे
गीता घिमिरे, सुदुर पश्चिम आफु गैह्र सरकारी संस्थामा काम गर्ने मान्छे परें । संस्थागत बाध्यता आफ्नै ठाउँमा छन् । संस्थाको अनुमती बेगर केहि कुरा बाहिर लैजान पाइँदैन। भोलि कसको सत्ता हुने हो । कसले कसलाई के आरोप...
नेपालको खसी बजार जस्तो अष्ट्रेलियाको फ्लेमिग्टन बजार

-महेन्द्र / सिड्नी (अष्ट्रेलिया) ब्रो बक्स को जम्मा ५ डलर । एक बाक्सा स्याउको जम्मा ५ डलर । ताजा छ, लिने हो ? यो कुनै नेपालको रत्नपार्क या कालिमाटी तरकारी बजार हैन बरु अष्ट्रेलिया को सिड्नी देखी...



