समाचार

फोरमले आफ्नै नेत्रित्वमा सरकार बनाउने, एमाले जिल्ल

मे १५, २००९

संसदमा तेस्रो ठुलो दल भएर पनि सरकार आफ्नै नेत्रित्वमा बनाउँछौं भन्दै हिँडेको एमाले फेरि जिल्लिने भएको छ । हरुवा सभासद माधव नेपालको कोट फेरि थन्किने भएको छ प्रधानमन्त्री बन्न नपाएर । मधेशी जनअधिकार फोरमले आफ्नै नेत्रित्वमा सरकार...

आफ्नै नेताको हत्या गराउन उक्साउने को को रैछन् कांग्रेसका नेता

मे १४, २००९

सत्तामा पुग्न, कुर्सी हत्याउन र पार्टीमा आफ्नो हैसियत बलियो बनाउन के मात्रै गर्ने रहेनछन् त नेताहरु ? नेपाली कांग्रेस होइन सबैभन्दा हत्या हिंसाको बिरोध गरेझैं गर्ने ? देशमा शान्ति हुनुपर्‍यो भन्दै सबैभन्दा बढि कुर्लनेमा कांग्रेस बाहेक अर्को...

किन भेटे माधव नेपाल र उपेन्द्रले सुटुक्क प्रधानमन्त्रीलाई ?

मे १३, २००९

नयाँ सरकार बनाउने बिभिन्न खेल र अड्कलबाजी भैरहेका बेला गोप्य बैठक र मन्त्रणा अनि तानातान खुब चलिरहेको छ पार्टीहरुभित्र । कोहि कोट सिलाएर बसेका छन् मन्त्री भएर रातो झण्डा हल्लाउँला भन्ने दाउमा । कुर्सीमा पुग्न सबको दौडधुप...

बिदेशमा बस्ने नेपालीका घर घरमा पस्यो आर्थिक मन्दी

मे १३, २००९

कति राजनितिका मात्रै कुरा गर्ने होइन ? आर्थिक पक्षमापनि बहस चलाए कसो होला ? विश्वब्यापी फैलिएको आर्थिक मन्दीले तपाईलाई छोएको छ कि छैन ? केहि महिना अघि अर्थमन्त्री डा बाबुराम भट्टराईले नेपालमा आर्थिक मन्दीको असर नपरेको बताएका...

नेपालमा भारतीय मूलको प्रधानमन्त्री !

मे ११, २००९

नेपालमा भारतिय मूलको प्रधानमन्त्री भयो भने ? के होला ? अहिले सम्म त भारतीय हस्तक्षेपका कुरा भैरहेका छन् । भारतिय मूलकै मानिस प्रधानमन्त्री भयो भने झन ?  एउटा भारतीय दैनिक पत्रीकाले नेपालमा भारतीय मूलको नेता प्रधानमन्त्री हुन...

फेरिपनि माओवादीकै नेत्रित्वको सरकार ? !

मे ६, २००९

प्रधानमन्त्री प्रचण्डले जनसेनाको प्रशिक्षणमा दिएको प्रशिक्षणको भिडियो टेप बिबादबारे आजको पत्रकार सम्मेलनमा फेरि सबै चकित हुने तर्क उठ्यो । सरकारबाट अस्ति राजिनाम दिएका र अहिलेसम्म काम चलाउ प्रधानमन्त्रीकै रुपमा रहेका उनले अब फेरिपनि सरकार माओवादीकै नेत्रित्वमा बन्ने...

कुम्ला बोकेर यौनवर्दक बुटी खोज्दै हिमालतिर

मे ६, २००९

-योगेश “निराशी‘, लमजुङ   बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि मानिसहरु आफ्नो गाउँघर छोडेर कुम्लोकाम्लो बोकेर हिमालको फेदतिर लागेका छन् । गर्मी महिनाको शुरुवतासंगै हिमालका हिउँहरु पग्लिएकाले लमजुङ, कास्की र मनाङका हिमाली फेदतर्फ यार्सागुम्बा संकलनका लागि मानिसहरु गएका...

माओवादीले सदन र सरकार दुबै चल्न नदिने

मे ५, २००९

                           “माओवादीलाई सडकमा छोडेर सरकार टिक्दैन” अपडेट-प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि नयाँ सरकार तत्कालै बनाईएला भनेर हौसिएका दलहरु शुरुमै जिल्लिएका छन् । आज डाकिएको माओवादी बाहेकको सर्वदलिय बैठकमा सरकार बनाउन निर्णायक मानिएको मधेशी जनअधिकार फोरमनै उपस्थित नभएपछि कांग्रेस...

नागरिक समाजपनि राष्ट्रपती बिरुद्द

मे ५, २००९

अपडेट-राष्ट्रपतीको कदमको बिरोध गर्न गएका नागरिक समाजका प्रतिनिधीहरुलाई प्रहरीले फिरफ्तार गरेको छ । बिहान ११.३० बजे राष्ट्रपतीको कदमको बिरोधमा नारा जुलुस  गर्दै शितल निवास पुगेका नगारिक समाजका श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, क्रिष्ण पहाडी र डा देबेन्द्रराज पाण्डे लगायतकालाई...

राष्ट्रपती कर्फुको घेराभित्र, एमाले नेता सम्पर्क बाहिर, कांग्रेसीले पुच्छर लुकाए

मे ४, २००९

                माओवादीको सचिवालय बैठकले अब के निर्णय गर्ला ?     तत्कालै देशको अवस्था बुझ्न मन लाग्यो । अनि के गर्ने ? उहि पत्रकार साथीहरुलाई सम्पर्क गर्ने । फोन रिँगाएको त जनआस्था साप्ताहिकमा ठ्याक्कै लाग्यो । जनआस्थाका सम्पादक...

1 54 55 56 57 58 66