समाचार

आखिर फसाए त नेताले देशलाई ग्रिह युद्दमा

मे ३, २००९

आखिर राष्ट्रपतीले आफ्नो संबैधानिक हैसियत मिचेरै छडेर प्रधान सेनाप्ती रुक्मांगत कटुवाललाई आफ्नो पदमा यथावत काम गर्न निर्देशन गरेका छन् । आफु संबिधानको पालक रहेको, सरकार अल्पमतमा परेको र नेपाली सेनाको परमाधिपती समेत आफु रहेकाले प्रधान सेनापतीको निष्कासन...

माओवादी कार्यकर्ता धमाधम राजधानी भित्रिएका किन ?

अप्रिल ३०, २००९

         कटुवालमाथि करवाही पछि माओवादी सरकारबाट हट्ने   हिजो भएको एकिक्रित माओवादी, नेकपा (एमाले) र नेपाली कांग्रेसको बैठकमापनि नेकपा माओवादीले कुनैपनि हालतमा प्रधान सेनापनि रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने अडान दोहोर्‍याए । नेकपा एमालेले साथ नदिएपनि यसमा एक्लो...

पूर्व सैनिकहरुपनि कटुवाललाइ कारवाही गर्नुपर्ने पक्षमा

अप्रिल २८, २००९

प्रधानसेनापति रुक्माङ्गद कटवालले नागरिक सर्वोच्चतालाई अस्वीकार गरी सरकारको आदेश नमानेकाले उनलाई कारबाही गर्नुपर्नेमा नेपाली सेनाका केही पूर्व सैनिकले जोड दिएका छन्।  जनसञ्चार अभियानमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेपाली सेनाका पूर्व मेजर देवीबहादुर लिम्बुले नागरिक सर्वोच्चता अस्वीकार गरेकाले प्रधानसेनापतिलाई...

प्रधान सेनापतीलाइ आजै बर्खास्त गरिने, देशभर प्रदर्शनको तयारि

अप्रिल २८, २००९

अपडेट-आज कुनैपनि मूल्य चुकाएर भएपनि माओवादीले प्रधान सेनापतीलाई बर्खास्त गर्ने पार्टीमा आन्तरिक  सर्कुलरसमेत जारी गरेका थिए । त्यसै अनुसार संभावित दूर्घटनालाई प्रतिकार गर्न र जनताको समर्थन बटुल्न माओवादीले जनतालाई सडकमा उतार्न निर्देशनपनि दिए । र आजपार्टी निर्देशन अनुसार...

पुस्तक ननिस्कँदै मेडियामा चर्चा शुरु

अप्रिल २७, २००९

       (आज नयाँ पत्रिका दैनिकको मुख्य समाचारमा छापिएको तस्बिर हो यो) साथीहरु मेरो पुस्तकको अन्तिम तयारि स्वरुप सम्पादन र ऐतिहासिक तथ्य, तथ्यांक र फोटोहरु खोज्ने र छान्ने काम भइरहेको छ । पुस्तक प्रकाशन हुन अझै कम्तिमा दुई...

बोक्सी भन्दै दिसा पिसाब खुवाउनेलाई कारवाही नगर्ने ?

अप्रिल २२, २००९

हाम्रा नेता भनाउँदाहरुले भाषणमा जातभातको अन्त्य उहिल्यै भनेका हुन् । धर्म निरपेक्षता भनेर सहि धस्काएर के भयो ? संबिधानको खोस्टोमा सारा जनता समान भनेर लेख्दैमा पो भयो के ? त्यो मान्यता हाम्रो शामान्तवादी हिन्दू संस्क्रिति र संस्कारबाट...

२०६६ को पात्रो लिएर बहराईनमा भित्रियो नयाँ वर्ष

अप्रिल १८, २००९

–सन्तोष दाहाल, बहराईन   बहराईनवसी नेपालीहरुलेपनि २०६६ साललाई स्वागत गर्दै भब्यरुपमा मनाए । त्यो कार्यक्रम मनाउन उनीहरु राजधानी शहर मानमाको एम्बेस्डर होटेलमा भेला भएका थिए । कार्यक्रममा मगर संघ बहराईनले निकालेको २०६६ सालको पात्रोको बिमोचन मगर संघका...

ईटालीको मिलानमा नेपालीको जमेछ जमघट

अप्रिल १६, २००९

  ईटालीमा गरेछन् नेपालीसाथीहरुले रमाईलो । नयाँ वर्षको उपलक्ष्यमा गरेको जमघटको सानो समाचार र केहि फोटा बल्ल आज आइपुग्यो भोज आयोजना गर्ने संस्था मितेरी मञ्च परिवारका सचिव भवेश सिंहको नाममा । ढिलो आएपनि कार्यक्रम आयोजना नहुँदै थाह पाएको...

यूरोप आउँदै हुनुहुन्छ ? पर्ला नी बगरको बास !

अप्रिल १५, २००९

  हामी नेपाली यूरोप, अमेरिका छिर्ने भनेपछि शरिरमा भएको लुगा र नाडीमा भएको घडीपनि मिल्काउँछौ । आ, उहिँ गएर कमाईन्छ डलर र यूरो अनि लगाइन्छ नी दामी। थोत्रो मोत्रो के लगाउने ? यस्तै भनेको सुनिन्छ । यूरोप...

फिनल्याण्डमा बजे पञ्चे बाजा

अप्रिल १४, २००९

 –अनिता बस्याल, हेल्सिन्की           फिनल्यान्डबासी नेपालीहरुले हेल्सिन्किमा एक भव्य कार्यक्रमको आयोजना गरी नव बर्ष २०६६ उल्लासमय बातावरणमा मनाएका छन् । फिनिस-नेपाली समाजद्वारा आयोजित सो कार्यक्रममा फिनल्यान्डमा बसोबास गर्दै आएका विविध पेशा र क्षेत्रमा संलग्न नेपालीहरु...

1 55 56 57 58 59 66