समाचार

श्रीलंकामा मान्छे मारिँदा पेरिसका पसल बन्द !

अप्रिल १३, २००९

  अस्ति मंगलबार कान्तिपुर दैनिकका पत्रकार गोपाल खनाल र नयाँ पत्रिका दैनिकका सम्पादक क्रिष्ण ज्वाला देवकोटा पेरिस आए । बेल्जियमबाट पेरिसको रेल स्टेशनमामा ओर्लेका उनीहरुलाई लिन गएको थिएँ म । भेटघाट र सामान्य औपचारिकतापछि उनीहरुलाई घुमाउन लैजानकै...

देख्नु भो भने खबर गर्नुस् है ?

अप्रिल १०, २००९

फ्रान्सेली विश्व साईकल यात्री सँताल भालेराको ईमेल आयो।  दुई वर्ष अघिदेखि पेरिसमा भेटौला। गफ सफ गरौंला । दालभात तरकारी र नेपाली अचारले जिब्रो फड्कारौंला भन्दै आएकि थिईन । तर मेसो मिलाउन सकेकि थिईनन । दुई हप्ता अगाडि...

तपाईकापनि कोहि परे की ईटालीको भूकम्पमा ?

अप्रिल ८, २००९

  अस्ति ईटालीमा भूकम्प गयो । छ दशमलव ३० रेक्टर स्केलको । त्यसमा परेर डेढ सय भन्दा बढि मारिएका छन् । बिचरा जिवन त सबैको समान हो नी हगि ! तर के गर्नु अंग्रेजीमा ‘ब्लड ईज थिकर...

चुनाब जितेर सत्ता लिन्छु-पारस

मार्च ३१, २००९

दरबार हत्याकाण्डका नाईके मध्येका एक मानिने पारस अहिले एकाएक दिनहुँ चर्चामा छन् । सरकारले दरबार हत्याकाण्ड छनबिन गर्ने सार्वजनिक गरेपछि उनले दरबार हत्याकाण्ड आफुले नगरेर दिपेन्द्रले गरेको बताएका उनले अब फेरि नेपाल फर्किएर चुनाब लडेरै सत्ता हत्याउने...

हतियार कमिसनले वीरेन्द्रको ज्यान लियो : पारस

मार्च ३०, २००९

          तपाईहरुलाई विश्वास लाग्छ यो समाचारमा ?       काठमाडौं,चैत१७ (दैनिकी)-पूर्व युवराज पारस शाहले राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु...

अमेरिकाले अफ्गानिस्तानमा आक्रमण गर्नसक्दा भारतले नेपालमा किन सक्दैन?’

मार्च २६, २००९

फौजी हस्तक्षेपको रणनीति   ● प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिपछि काठमाडौंका दलाई लामाका अनुयायीहरु सल्बलाउन थालेका थिए । देउवाको भारत भ्रमणपछि नेपाल र भारतका सेनाहरुले नेपालको तराईमा संयुक्त अभ्यास गर्ने, संयुक्त अपरेसन चलाउने समझदारी बनेको चर्चा भइरहेको थियो...

जाँडले झुल्ल परेर होइन भन्ने बक्तब्य दिने ?

मार्च २६, २००९

प्रधानमन्त्री पुत्र मात्रै भएनन उनी, थिए नेकपा माओवादी क्षेत्रिय सदस्यपनि। यसको अर्थ दुबै तरिकाले उनी सार्वजनिक पदमा बसेका मानिस। दिउँसै रक्सीले ढलेको खबर फोटोसहित आयो। समाचार बन्छ र बन्योपनि। कसैले निजि भने। त्यत्रो पदमा बसेका मान्छेको क्रियाकलाप...

मैले रक्सी पिएको होइन-प्रधानमन्त्री पुत्र दाहाल

मार्च २५, २००९

प्रधानमन्त्री पुत्र प्रकाश दहालले उनले रक्सी पिएर झुम भएको भनिएको समाचारको खण्डन गरेका छन् । आफुले रक्सी पिएको नभएर अति थकानका कारण यसो झकाएको र त्यहि मौका छोपेर पत्रकारले फोटो खिचेर आफ्नो बेईज्जती गरेको आरोप लगाएका छन्।...

प्रधानमन्त्री पुत्र दिउँसै रक्सीले झुल्ल

मार्च २४, २००९

बिहानै उठेर एउटा बैठकमा गएँ। बाटोमा र बैठकमापनि ब्लगको संझना भैरह्यो । आज के सामाग्री राख्ने होला ? कुनै साथीले काठमाडौंबाट केहि पठाएको छ कि ! कुनै पाठकले केहि हुत्याइदिएका छन् कि भन्ने भैरह्यो । आएर हत्त...

रक्षामन्त्री र सेनापतीबिच भाले भिडन्त

मार्च १८, २००९

रक्षामन्त्रीको निर्णय ठिक कि सेनापतीको ?   “कहिले सासूको पालो त कहिले बुहारीको पालो” । यहि भनाई ठ्याक्कै लागू भएको छ रक्षामन्त्री रामबहादुर थापा ‘बादल‘ र सैन्यप्रमुख रुक्मांगत कटुवालबिच अहिले। यो जुहारी तन्किँदै जाँदा नेपाली कांग्रेस-एमाले-माओवादी-मधेशी जनअधिकार...

1 56 57 58 59 60 66