चुनाब जितेर सत्ता लिन्छु-पारस

parase_350दरबार हत्याकाण्डका नाईके मध्येका एक मानिने पारस अहिले एकाएक दिनहुँ चर्चामा छन् । सरकारले दरबार हत्याकाण्ड छनबिन गर्ने सार्वजनिक गरेपछि उनले दरबार हत्याकाण्ड आफुले नगरेर दिपेन्द्रले गरेको बताएका उनले अब फेरि नेपाल फर्किएर चुनाब लडेरै सत्ता हत्याउने दाबी अग्रेका छन् ।

उनी नेपाल फर्किने रे अनि यहाँ पार्टी खोलेर भोट माग्दै हिँडेर जित्ने। उनलाई जनताले भोट दिन्छन् रे भन्ने विश्वास रहेछ । अनि सत्ता लिने रे । उनले सिंगापुरको द न्यु पेपर दैनिक पत्रिकालाइ अन्तर्वार्ता दिएर यस्तो दाबीगरेका छन् । त्यो पत्रिकामा प्रकाशित समाचार र सिंगापुरमा उनले आफ्ना निकटका ब्यक्तिसँग बसेर रमाईलो गरेको फोटोपनि हेर्नुस यहाँ क्लिक गरेर दैनिकी डट्कम मा । दनिकी डकले दरबार हत्याकाण्ड संबन्धि अन्य सामाग्रिपनि राखेको छ।

तपाइँको प्रतिक्रिया