समाचार

सर्बसम्मती अझै भएन, लागे आआफ्नै गूटतिर

फ्रेब्रवरी २०, २००९

                          कसको कुन प्यानल ? एमालेमा अध्यक्ष पदकालागि सर्बसम्मती गर्ने प्रयास अन्तत: असफल भएको जानकारी दिएका छन महाधिवेशन हलमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले । अध्यक्ष पदका दाबेदारहरु माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली तिनै...

धमलालाई हिरासतमा राख्नु कानुनसम्मत-सर्बोच्च

फ्रेब्रवरी १९, २००९

हात हतियार खरखजानामा संलग्न रहेको आरोपमा पक्राउ परे रिपोटर्स क्लबका अध्यक्ष ऋषी धमला । उनलाई छानबिनकालागि सुरक्षा निकायले काठमाडौं जिल्ला पशासनसँग अनुमती लिएर हिरासतमा राख्यो। अनि उनलाई गैह्र कानुनी रुपमा राखिएको हो, तुरुन्त सार्वजनिक गरिपाउँ भन्दै पत्रकारिता...

अन्तत: हिँडे मात्रीका, बढारिने भो तराईबाट माओवादी

फ्रेब्रवरी ११, २००९

लामो समयदेखि पार्टीमा असन्तुष्टि जनाउँदै आएका खरा नेता मात्रीका यादव एकिक्रित माओवादी छोडेर हिँडे । उनले आजै पत्रकार सम्मेलन मार्फत नेकपा (माओवादी) अरुले छोडेर हिँडेकाले आफुले पूनर्गठन गर्नेपनि सार्वजनिक गरे । प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि जनताका कुरा...

बल्ल पाईन बारबराले नेपाली नागरिकता

फ्रेब्रवरी ११, २००९

बितेको ४७ वर्षदेखि नेपालमा बसेकि बारबरा एडम्स । नेपाल छिरेदेखि उनलाई नेपालको मोहले गाँजि रह्यो । तानिरह्यो । नेपाल छोडेर बिदेश जान पाए सायद अहिलेका किशोर किशोरीहरु पाँच प्रतिशतपनि नेपाल बस्ने थिएनन होला । तर नेपालीहरु जहाँ...

प्रधानमन्त्रीका सचिवमाथि गोली प्रहार: के संकेत गर्छ यसले ?

फ्रेब्रवरी ९, २००९

प्रधानमन्त्री प्रचण्डकै निजि सचिव शक्ति बहादुर बस्नेतमाथि आज गोली प्रहार गरियो काठमाडौंको उनको निवास कोटेश्वरमा । पहिलो गेट कटिसकेपछि लागेकोले संबेदनशिल ठाउँमा नलागेर तिघ्रामा लागेको रहेछ । नत्र बर्बादै हुने रहेनछ त ? उनलाई दौडाएर बिएण्ड बी...

बाहुनी र थाक्सेनीको मित जस्तो नेपाल-फ्रान्सको ६० वर्षे गाँठो

फ्रेब्रवरी ९, २००९

नेपाल र फ्रान्सबिच गाँठो कसिएको तिन बिस भएछ । ६० वर्ष पहिले गाँसिएको रहेछ त्यो गाँठो अब आउने अप्रिल २० का दिन । कूटनितिक संबन्ध गाँसेको भनिने त्यो गाँठो जति पुरानो भयो त्यति कस्सिँदै झन कस्सिँदै जानुपर्ने...

पक्राउ नपर्दै बच्न धमलाको कत्रो रैछ दौडधुप

फ्रेब्रवरी ६, २००९

ऋषी धमला बुधबार पक्राउ परे । तर अपराधमा संलग्न उनका तिन सहयोगी भने आइतबारनै पक्राउ परेका थिए । उनीहरु अनामनगरमा गएर ब्यापारीलाई भेटेर फिरौती लिन सुरसार गर्दै रहँदा ऋषी धमलापनि उनीहरुभन्दा धेरै टाढा रहेनछन । उनी अनामनगरमै...

धमलालाई फसाइयो भन्दै आगो भए कोइराला

फ्रेब्रवरी ६, २००९

ऋषी धमला पक्राउ परेपछि उनीसँगै राजनीतिक तहका उच्च ब्यक्तिपनि तानिन सक्छन, अन्य ब्यक्तिको संलग्नतापनि देखिन सक्छ भनेर हिजोनै लेखेको होइन ब्लग मैले ? कोको तानिने हुन धमलासँगै शिर्षकमा ? नभन्दै आज त्यहि छाँटकाँट देखियो । आज नेपाली...

कोको तानिने हुन धमलासँगै

फ्रेब्रवरी ५, २००९

ऋषी धमलाको ब्यवहार, क्रियाकलापलेनै देखाउँथ्यो उनि शुद्द पत्रकार मात्रै होइनन भन्ने । उनको टाईफाई, विवादास्पद क्रियाकलाप र हरेक संस्था तथा नेतासँगको सानिध्यलेपनि उनी कुनै न कुनै नाजायज काममा संलग्न हुन सक्छन भन्ने धेरैले आशंका गरेकै हो ।...

पत्रीकामा लेख नछपाउन आफ्नै नेतामाथि माओवादी व्हिप

फ्रेब्रवरी ५, २००९

के गर्न खोजेको यो एकिक्रित माओवादीले ? नेकपा एकिक्रित माओवादी बिरुद्द हरेक दिन लेख आइरहेकै छन त्यहि पार्टीबाट भागेकाहरुबाट । उनिहरुकै नेता मात्रिका यादवले त आफ्नै पार्टीमा मधेश बिरोधीहरु रहेको, सामान्तहरु रहेको भनेर धेरै पटकनै ठाडै भनिदिए...

1 58 59 60 61 62 66