समाचार
पत्रकार ऋषी धमला प्रहरी फन्दामा

सबै नेता, संघ संगठन र राजनीतिक दलसित निकट संबन्ध र शंकास्पद गतिबिधी देखिँदै आएको थियो रिपोटर्स क्लबका अध्यक्ष ऋषी धमलाको । आखिर उनको गतिबिधी अपराधिक रहेछ नै । त्यहि भएर प्रहरीले उनैको क्लबबाटै उनलाई झ्याइँकुटीपार्दै लगेर हनुमान...
हुँदै नभएको पार्टीको तुल देखाउँदै बिदेशी सडकमा नेपाली

अहिले नेपालमा नेकपा (माओवादी) भन्ने कुनै पार्टी छ ? छैन । अनि प्रचण्डपथ नी ? त्यो पनि छैन । अनि स्विजरल्याण्डमा बसेका नेपालीले हेर्नुस त त्यो हुँदै नभएको पार्टीको बडेमानको तुल देखाउँदै सडक सडकै हिँडेका । के...
यत्रा राजदूत भेला भएर के गर्न खोजेका नेपालमा ?
फेरि के हुन लाग्यो नेपालमा ? तराईमा तमलोपाले आन्दोलन शुरु गरेको छ । अरु तराईका दलपनि सरकारसँग खोंचे थापेका छन सरकारमै बसेर । सरकार र नेपाली कांग्रेसबिच दूरी बढेको बढ्यै छ । कतै संबिधाननै बेलामा नबन्ने हो...
सम्बोधनको भोलिपल्टै राजावादीसँग सुटुक्क

प्रधानमन्त्री पुष्पकमल दाहालले नातावादको व्यवहार आफूले सच्याउने र आइन्दा नागरिकले पनि यस्तो काम गर्नु नपर्ने स्थितिको सिर्जना गर्छु भनि भाषण गरेको २४ घन्टा नबित्दै अर्को एउटा नातावादी निर्णय गरेका छन् । आइतबारको सम्बोधनमा उनले भनेका थिए –प्रधानमन्त्री...
बेल्जियमका नेपाली ब्यवसायी एकै ठाउँमा भेला
–पुरुषोत्तम सुबेदी (तस्बिरपनि), बेल्जियम नेपालीका अहिले कम्तिमा बिदेशबाट गतिला खबर आउन थालेका छन । यो अर्को खुशीको खबर हो । बेल्जियममा बसेका साना र ठुला सबै नेपाली ब्यवसायी एकै ठाउँमा भेला भएर सामुहिक फाइदा, अधिकार र उन्नतीकालगि...
तराईमा फेरि आगो झोसिँदै छ, के हेर्दैछन मुख्य तिन दल ?
राजतन्त्र समाप्त भयो । तर नेपालका समस्या समाप्त भएनन । झन बल्झिए । जनताका दैनिक समस्या त यथावत छन नै । झन गम्भिर समस्या थपिएका छन । त्यो भन्दापनि ठुलो समस्या झन देश नै टुक्रिने हो कि...
ओबामाले जितेर नेपाललाई हुन्छ केहि र उफ्रिने ?

विश्वको सर्वाधिक शक्तिशाली देशको राष्ट्रपती पद लिए बाराक ओबामाले । चर्चा हुनु स्वभाबिकै हो । संसार अब शारिरिक बलका आधारमा, हाते बन्दुक र पाखुराले लडिँदैन । बुद्दी, बिबेक, नैतिकता सब तपसिल भए । अब पैसा, धन, आधुनिक...
कसले शुरु गर्यो पम्फाका खुट्टा तान्न ?
पहिले नेकपा (माओवादी) का नेता मात्रीका यादवले मच्चाउँथे । अहिले माओवादी र नेकपा एकताकेन्द्र मसालको एकता भएलगत्तै नयाँ पार्टीका तर्फबाट प्रलय मच्चाउन थालेकि छन स्थानिय प्रशासन मन्त्री पम्फा भुसालले । उनले दुई वर्ष राजधानीमा बिताएका सबै कर्मचारी...
बिदेशी दास मनोब्रित्तिको जित, नेपालीको हार
आज प्रधानमन्त्री प्रचण्डले संसदमा संबोधन गर्दै सरकारले गरेको मुल भट्ट नियुक्ति खारेज गरेका छन । बिहानसम्म आफ्नो निर्णयमा टसको मस नदेखिएको सरकारले कसरि एक्कासि त्यस्तो निर्णय गर्यो भन्ने चाहिँ बुझ्न सकिएन । सायद अब भारतिय दलाली गर्नेहरुसँग...
राजाका मान्छेमा माओवादीको रोजाइ
काठमाडौं । हिन्दुका आराध्यदेव पशुपतिनाथमा भारतीय पुजारीहरूको राजीनामा र नेपाली पुजारीको नियुक्तिपछि उत्पन्न तनावबारे आइतबार एउटा समाचार सार्वजनिक भयो, ‘पशुपतिनाथलाई राजनीतिमा नमुछ्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह ।‘ पूर्वराजाले यसो भनेर के भन्न खोज्नुभएको हो, त्यसबारे सर्वसाधारण र विवादमा मुछिएको सरकारले केही...


