समाचार
कांग्रेस लाग्यो फेरि राजाकै पार्टीतिर
गिरिजाप्रसाद कोइरालालाई राजतन्त्र छोड्न खुब मुस्किल परेको थियो । त्यहि भएर कहिले श्रीपेच बिनाको राजा चाहिन्छ भन्थे त कहिले बेबी किङ भन्दै पारसको नावालक छोरोलाई राजा बनाउनु पर्छ भन्थे । बल्लतल्ल नेपाली कांग्रेस राजतन्त्र फाल्ने सात पार्टीमा...
अन्तत: मिले प्रचण्ड र बैद्द !
नरम र कडा लाईनका दुइ बिच समझदारी हुने भएको छ । तत्कालकालागि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने पार्टी अध्यक्ष प्रचण्ड र तत्कालै बिद्रोह गरेर जनगणतन्त्रतिर जानुपर्छ भन्ने बैद्द दुबैबिच एकै दस्ताबेज बनाउने सहमती भएको हो । नरमपन्थि...
माओवादी तारोमा पर्दैछन एनजिओहरु
साथीहरु म काठमाडौ आउनासाथ फेरि नेट र कम्प्युटरको समस्यामा परेको छु। चितवनमा साथी रुपेन्द्र कर्माचार्यले यो समस्या हल गरिदिनु भएको थियो र मैले केहि कविता लगायत सामाग्रि राख्न पाएको थिए नेपालप्लसमा। अहिले फेरि मैले मेरो ल्यापटपमा नेट...
जनगणतन्त्रमा कसरि जाने प्रचण्डनै अस्पष्ठ ?

यतिखेर प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड” दस्ताबेज लेखनमा ब्यस्त छन । उनी आगामी कात्तिक १० गतेबाट राजधानीमा हुन लागेको माओवादीको राष्ट्रिय भेलामा प्रस्तुत गरिने राजनितिक प्रस्ताब लेख्न ब्यस्त भएका छन प्रचण्ड । यो भेला कात्तिक...
मोहन बैद्दले भाँजो हाले
नेकपा एकताकेन्द्र मसाल (प्रकाश) र नेकपा (माओवादी) को एकतामा म् माओवादीका कट्टरपन्थि भनेर चिनिने मोहन बैद्द बाधक बनेको माओवादी श्रोतबाट थाह भएको छ । बैद्दकै कारणलेगर्दा माओवादी र नेकपा मसाल एकताकेन्द्रबिच एकता हुन नसकेको माओवादी भित्रका नरमपन्थि...
नेपालका “आतंककारी” र जर्ज बुशबिच भेटघाट

अमेरिकाले जे गर्दापनि हुने रहेछ । उसले मान्छे मार्दापनि प्रजातन्त्र भएकै छ । आफुलाई जो मनपर्दैन र चाकरि गर्दैन उसलाई आतंककारीको बिल्ला भिराएर दमन गर्न थालिहाल्छ । मौका पर्यो भने खुसुखुसु भेट्छ पनि । हिजो उसले त्यसैगर्यो...
माफि मागेनन दिए राजिनामा
मात्रीका यादव न हुन, किन झुक्थे ? झोक्किंदै गएर उनले ठोकेछन राजिनामा । उनले आफुले जायज काम गरेको अडान राख्दै माफि नमाग्ने बरु त्याग्छु मन्त्रे पद भनेछन । प्रधानमन्त्री प्रचण्डलाई लगेर उनले बुझाईहालेछन् पार्टी सचिवालयले उनले...
“सुकुम्बासीका घर भत्काए मन्त्री र पार्टी दुबै चाहिँदैन”
माओवादी नेता मात्रीका यादव यस्ता ब्यक्ति भए कि उनको अस्तित्व भनेकै चर्चामा आउनु हो । उनी कुनै न कुनै विषयमा, कतै न कतैबाट चर्चामा आइनै रहन्छन । अन्तरिम सरकारमा कहिल्यै झुक्दिन भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगै बरु उनी...
माओवादी मन्त्रीनै ग्रिहमन्त्रीको कारवाहीमा !
अब सब पर्ने भए एक से एक कारवाहीमा । देश त छुमन्तरकि भने झैं खुब शान्त हुन्छ कि के हो ? ग्रिहमन्त्रीले माओवादी मन्त्रीलाईसमेत तह लगाउने भनेपछि बाँकि कोहि रहला त ? आज नेकपा (एमाले) का हरुवा...
आफ्नै कार्यालयमा छिर्न पाएनन प्रधानमन्त्री !
देशको अर्थिक, सामाजिक र प्रशासनिक चिरफार गरेर त्यसलाई चुस्त बनाउने भाषण धेरै पटक गरे हाम्रा प्रधानमन्त्रीले । प्रधानमन्त्री नहुँदै त धेरैले भन्छन नै । तर प्रधानमन्त्री भएपछिपनि त्यो लगातार दोहोर्याइरहेका छन् उनले । उनको पार्टीलेपनि । शासन...


