समाचार
लौ हेर्नुस डा बाबुराम भट्टराईको वेब साईट
अर्थमन्त्री डा बाबुराम भट्टराईले आफैंले निजि वेभसाईट सञ्चालन गरेर वेभ पत्रकारिता र ब्लगको महत्व तथा यसको लोकप्रियता चुल्याईदिएका छन । उनको वेभ साईट आजैबाट सञ्चालनमा आएको छ । अहिले उनले कर किन तिर्ने, आफ्ना बारेमा लेखिएको ब्यक्तिब्रित्त,...
सरकारमा माओवादी नेताका आफन्त त कति कति
-काभ्रेका चीनबहादुर तामाङलाई स्वकीय सचिवमा नियुक्त गरेका रक्षामन्त्री रामबहादुर थापाले सहायक स्वकीय सचिव भने आफ्नै छोरा प्रतीकलाई बनाएका छन् । -यसैगरी, सामान्य प्रशासनमन्त्री पम्फा भुसालले ललितपुरका अमिर शाक्यलाई स्वकीय सचिव र पारविारकि सदस्य अर्चना रजिाललाई सहायक स्वकीय...
फेरि जन्मिने भो अर्को भूमिगत लडाकू दस्ता
अब देश पुरै भूमिगत लडाकु दस्ता नै दस्तामय होला जस्तो छ । भाईरस किलर्स, जनसेना, युथ फोर्स । कोब्रा, तराई टाइगर, कराई करेट, जनतान्त्रिक मोर्चा । अनि हरेक जाती पिच्छेनै लडाकु संगठन । अब त्यतिलेपनि नपुगेर अर्को...
जोरी खोज्दै पाकिस्तानी सेना भारतिय सिमानामा

गत महिना बम्बैमा भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबिच यसैपनि युद्द हुनसक्ने त्रास थियो । शुक्रबारदेखि पाकिस्तानले अफ्गानिस्तानको सिमा क्षेत्रमा भएका आफ्ना सैनिकहरुलाई झिकेर भारतिय सिमा क्षेत्रमा पुर्याएपछि भारत र पाकिस्तानबिच झन तनाब हुने देखिएको छ ।...
“मर्न जान पाउनै पर्छ”
(गोरखा भरी बन्द गर्नुपर्छ भन्ने माओवादी नितिको बिरोध गर्दै बिहीबार राजधानीमा भुतपूर्व गोरखा सैनिकका परिवार, फोटो-कान्तिपुर अनलाईन) अहिले पूर्व बेलायती सेना, तिनका परिवार र आफन्तले यहि माग गरिरहेका छन । हिजो बिहिबार राजधानीमा यहि माग गर्दै तिनले...
सरकारी विमान दूर्घटना
आज नेपाल सरकारको एक विमान फेरि दूर्घटनामा परेको छ । नेपाल एयरलाईन्सको ट्विनेटर विमान त्रिभुवन विमानस्थलमै दूर्घटनामा परेकाले धन्न कसैलाई केहि भएन । ९ एन-एभिटी नंबरको त्यो विमान त्यसका कोपाईलट उज्ज्वल सिलवालले परिक्षण गर्दा दिउँसो साढे तिन...
हतियार उठाएबापत शान्ति पुरस्कार ?
नेकपा (माओवादी) ले २०५२ साल फागुनबाट हतियार उठायो । उसले शुरु गरेको जनयुद्दबाट कम्तिमा १२ हजार नागरिक मारिए । हजारौं घाइते भए । सयौं बेपत्ता छन अझै । अरबौंको आर्थिक क्षति भयो । मारिएका मध्ये अधिकांश सरकारी...
बुशलाई हानिएको जुत्ताको मुल्य एक करोड डलर

अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि एक पत्रकारले हानेको जुत्ता प्रसंग अहिले संसारभरी छाएको छ । आलोचना भन्दा बढि अहिले अरेबियाली मूलुकहरुमा भने त्यसको प्रशंसा छ । उनलाई गौरबशाली ब्यक्तित्व भन्दै पुरस्कार समेत दिइएको छ । कसैले उनलाई जुत्ताका...
अमेरिकी राष्ट्रपतीलाई पत्रकारले हाने जुत्ता
अमेरिकी राष्ट्रपती जर्ज बुशलाई आज ईराकमा एक पत्रकारले जुत्ता हानेका छन । अन्तिममा भिडियो हेर्नुस । आफ्नो कार्यकालको अन्त्यमा आईतबारअचानक ईराक पुगेका थिए बुश । ईराकका प्रधानमन्त्री नूरी अल मलीकीसँगै पत्रकार सम्मेलन गरिरहेका बुशलाई जुत्ता हान्ने पत्रकार...


