पत्रकार ऋषी धमला प्रहरी फन्दामा

rishi-dhamala-being-arrested.jpgसबै नेता, संघ संगठन र राजनीतिक दलसित निकट संबन्ध र शंकास्पद गतिबिधी देखिँदै आएको थियो रिपोटर्स क्लबका अध्यक्ष ऋषी धमलाको । आखिर उनको गतिबिधी अपराधिक रहेछ नै । त्यहि भएर प्रहरीले उनैको क्लबबाटै उनलाई झ्याइँकुटीपार्दै लगेर हनुमान ढोका प्रहरी कर्यालयमा थुनेछ । उनलाई हात हतियार खरखजानामा संलग्न भएको आरोपलगाएको रहेछ । उनलाई पक्राउ गरिएपछि अहिले सारा मेडिया ऋषी धमलामय नै भएको छ । उनको गिरफ्तारीले धेरै अपराधिक घटना उद्घाटित हुनसक्ने आशा देखाएको छ प्रहरीकालागि । रणबीर सेना भन्दै ठाउँ कुठाउँ बिष्फोटन गराएर निहत्या नागरिक मार्ने गरेको अपराधिक संगठनमा संलग्न रहेको मुख्य आरोपपनि लगाए इ एको रहेछ उनीमाथि । मान्छे मार्न लगाउने र पैसा असुली गर्ने जस्तो घ्रिणित र डरलाग्दो काममा समेत उनी संलग्न रहेछन ।

यसबारे तलका बिभिन्न समाचार हेर्नुस—–

रणवीर सेनामा संलग्न रहेको आरोपमा ऋषि धमला पक्राउ

 धमला रणविर सेनाका मान्छे

प्रहरीले घिसार्दा घिसार्दै धमलाले भने-राज्यलाइ छोडिन्न अब

 फोटो साभार-दैनिकी डटकम

तपाइँको प्रतिक्रिया