समाचार

बिदेशमा ‘नेपाल मेला’ गर्ने भन्दै मान्छे ठग्ने ?

मार्च १६, २००९

पहिले पहिले नेपालका दलालले मान्छे ठगे भन्थे। मेन पावर कम्पनीले ठगेर बिचैमा दुख दिएको सुनिन्थ्यो । तर अहिले त बिदेशमा बस्ने नेपालीलेनै ठग्न थालेछन् । नेपालबाट यस्तो हुन्छ र उस्तो हुन्छ भन्यो अनि लोभै लोभ र आकर्षण...

विश्व साईकल यात्रीको देश बन्दै छ नेपाल

मार्च १५, २००९

“साइकलयात्री थरी थरीका“      (यि चाहिँ पुष्कर शाह । यिनी त खसोखास विश्व साईकल यात्री भएनै । उनको यात्रा भने पुरापनि हुनै लागेको छ । तस्बिर-नेपालप्लसकालागि म आफैंले खोचेको हुँ उनी पेरिसका आएका बेला) ।...

धमाधम भारतिय नेता भेट्दै ज्ञानेन्द्र र गिरिजा

मार्च १२, २००९

ज्ञानेन्द्रले आफन्तको विवाहमा भगलिने भन्दै हिँडेको र नेपाली कांग्रेसका सभापती गिरिजा प्रसाद कोइराला उपचारका निम्ति गएको भन्ने दुबै बहानाबाजी मात्रै भएको तथ्य खुलेको छ । ‘पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न भारत गैराख्नु पर्दैन, मैले चाहे नेपालमै भेट्न सक्छु‘...

राजतन्त्र फर्काउन पूर्व राजा र नेताको भारतमा जमघट ?

मार्च ११, २००९

आफन्तको विवाहमा सहभागि हुन भन्दै भारत पुगे पूर्व राजा ज्ञानेन्द्र शाह । निहुँ त्यो थियो । उनले त्यहि मौकामा भारतका बिभिन्न राजनितिक दलसित संबाद शुरु गरे। राजनितिक भेटघाटलाई तिब्र पारेको खबरहरु बाहिर आए । उनको लगत्तै भारतिय...

एनआरएन केन्द्रिय अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

मार्च ९, २००९

  गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष रामप्रताप थापा (जर्मनी) ले आगामी निर्वाचनमा अध्यक्षको पदमा आफ्नो उम्मेदवारी बिधिवतरुपमा घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ का दिन फ्रान्सको राजधानी पेरिसमा भएको प्रथम यूरोप...

जनसेनाकोपनि भर्ती खुल्यो, देश फेरि मुठभेडतिर

मार्च ३, २००९

  यो खुशिको खबर होइन । तर के गर्ने दुखका साथ दुखको खबरपनि लेख्नै पर्ने रहेछ । देशमा अब दिर्घकालिन शान्ति आउने भो भन्ने हाम्रो आशा, भरोसा र बिश्वासमाथि फेरि धोका हुने संकेत देखिँदै छ । नेपाली...

खनाल बिजयी, बढि उनैको पक्षका

फ्रेब्रवरी २४, २००९

अध्यक्षमा झलनाथ खनाल, महासचिवमा ईश्वर पोखरेल, उपाध्यक्षमा (तिन पदकालागि) वामदेव गौतम, बिद्दा भण्डारी र अशोक राई निर्वाचित भएका छन । त्यसैगरि सचिवमापनि तिन पदका लागि भएको निर्वाचनमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली विजयी भएका छन...

खनालले जित्ने पक्का, विजय घोषणा केहिबेरमै

फ्रेब्रवरी २४, २००९

अन्तत: काजु कान्छा अर्थात केपी ओली हार्ने निश्चित जस्तै भएको छ । खनाल बिजयी भएको घोषणा हुनै लागेको छ । कार्यकर्ताहरु खनाललाई रातो अविर लगाइदिन हस्याङफस्याङ गर्न लागेको खबर महाधिवेशनस्थलबाट मैले पाएको छु । अहिले बेलुका ६...

झलनाथनै अगाडि, पाँच नेताको बिजय सुनिश्चित जस्तै

फ्रेब्रवरी २४, २००९

ताजा नतिजा (नेपाली समय अपरान्ह ४ बजे अनुसार):  झलनाथ खनाल=७६३, केपी ओली=६९३ ।  ताजा: नेपालको समय अनुसार अहिले दिउँसो ३:१५ को नजिताले खनाल बिजयी हुने पक्का जस्तै देखिएको छ। उनले ७३४ ल्याएका छन । ओलीको ६७१ छ...

निर्वाचनमा कडा प्रतिस्पर्धा, छ्यासमिस आउने संभावना

फ्रेब्रवरी २३, २००९

ताजा विवरण: नेपाली समय अनुसार बिहान १:२० को नतिजा— खनाल=३३३, ओली=२९५ महासचिवमा ईश्वर पोख्रेल=३१४, प्रदीप नेपाल=२५५ ताजा विवरण (नेपाली समय अनुसार मध्यरातको नतिजा) : अध्यक्ष-झलनाथ खनाल=३२७, ओली=२९२ । महासचिवमा, ईश्वर पोखरेल=२४०, प्रदीप नेपाल=१८२ । उपाध्यक्ष-अशोक राई ३०५,...

1 57 58 59 60 61 66