समाचार

युरोप पुरै अपांग, हजारौं यात्रु अलपत्र

डिसेम्बर २१, २०१०

                (बेलायतको हिथ्रो विमानस्थलमा अलपत्र परेका यात्रु) तिन दिन देखि परेको हिउँले पुरै युरोप अपांग पारेको छ । हिउँले विमानस्थल ढाकेर बेलायतमा ५० प्रतिशत विमान सेवा रद्द गरिएको छ । राजमार्ग, सडक र अन्य गल्ली गल्लीमा लाखौँ...

मुटु रोगको निहुँमा पारसलाई छुटाउने तयारी

डिसेम्बर १६, २०१०

के निहुँ पाउँ कनिका बुकाउँ भनेझैं भएको थियो दरबारीया र तिनका समर्थकलाई कसरि पारसलाई छुटाउने भनेर । सरकारको ह्याउ हुन्न भन्ने सोचेर पहिले दरबारीया समर्थकहरुले ‘लौ त तिन घण्टा पक्रेर देखाओस् त’ भनेर चुनौती दिइहले । नभन्दै...

मुटु दुख्यो भन्दै पारसद्वारा डाक्टरको माग

डिसेम्बर १५, २०१०

चितवन जंगलभित्र टाइगर टप्समा भएको गोली काण्डको अभियोगमा पूर्व युवराज पारस शाह मात्रै पक्राउ परेका छैनन्, नेपाली सेनाका एकजना क्याप्टेनसमेत कारबाहीमा परेका छन् । सैन्य हेडक्वार्टरले क्याप्टेनलाई फिर्ता बोलाई कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उता...

पारस अपराधीनै : ग्रिहमन्त्री

डिसेम्बर १५, २०१०

चितवनको जंगलमा जाँड खाएर परराष्ट्र मन्त्री सुजात कोइरालाका ज्वाईमाथि हवाइ फायर गरेपछि पक्राउ परेका पूर्व राजकुमार पारस शाह यतिखेर चितवनको प्रहरी समक्ष छन् । उनको यस घटनामा उनलाई कस्तो करवाही गर्न मिल्छ् त भनेर अनेक अड्कल, बहस...

पारसलाई पक्रन प्रहरी टोली पोखरातिर

डिसेम्बर १४, २०१०

अपडेट- गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी केशव अधिकारीको नेतृत्वमा खटिएको टोलीले शाहलाई पक्राउ पूर्जी दिएर पारस आफैले मगाएको फिष्टेल एयरको हेलिकप्टरबाट दिउसो साढे चार बजे चितवन ल्याइएको छ ।   पोखराबाट उनी चढेको हेलिकप्टर सिधै भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा ल्याइएको...

विद्यार्थीलाई किताब फालेर बन्दुक बोक्ने सल्लाह

डिसेम्बर ११, २०१०

नेताका कुरा के हुन् के बुझ्नै सकिन्न । बोलेको सहि हो कि पार्टी दस्तावेजमा उल्लेख सहि हो । पालुङटार बैठक सकिनासाथ माओवादी अध्यक्ष प्रचण्डले आफूहरू शान्ति र संविधानका पक्षमा रहेको बताएका थिए । त्यसैलाई सफल पार्न अन्तिमसम्म...

वाराणसी वम विष्फोटमा नेपाली घाईते

डिसेम्बर ८, २०१०

अपडेट- सुर्खेत घर भई हाल सम्पूर्णानन्द विश्वविद्यालायमा अध्ययनरत राजेशका मित्र नवराज ओझाका अनुसार राजेशको हाल दशाश्वमेध चौक नजिकैको मारवाडी हस्पिटलमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त छ । -मोहन स्वरूप / भारत मंगलवार बेलुका स्थानीय समय...

अमेरिकी परमाणु हतियार संबन्धि सूचनापनि विकिलिक्समा सुरक्षित

डिसेम्बर ८, २०१०

विश्वभरिका अमेरिकी दूतावास र अमेरिकी विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म गरेका २ लाख ५१ हजार २ सय ८७ पत्राचार विकिलिक्स वेबसाइटबाट खुलासा गर्ने सार्वजनिक भएपछि त्यसका प्रमुख आसान्जे गिरफ्तार गरिए । एकपछि अर्को गर्दै अमेरिकी...

जहाँ छन बुद्धका आँखा

नोभेम्बर २९, २०१०

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जता जता...

बूढा बासँग प्रचण्ड बेग्लै

नोभेम्बर १७, २०१०

माओवादी अध्यक्ष प्रचण्डको चर्चा यतिवेला नेपाली राजनीतिमा व्यापक छ । तर, उनलाई भोटबाट नुन ल्याएर हुर्काउने पिता मुक्तिराम दाहालको भने कतै चर्चा छैन । चितवन भरतपुरस्थित दुईतले पक्की घर छाडेर शान्ति प्रक्रियासँगै काठमाडौं पसेका मुक्तिराम यतिवेला पानीको...

1 37 38 39 40 41 66