समाचार

बेल्जियमको दोहोरी साँझमा दुई पक्षबिच कुटाकुट र भागाभाग

नोभेम्बर २, २०१२

अक्टोबर २६ र २७ मा दोहोरी साँझ थियो बेल्जियमको आन्तरपेनमा । त्यहाँ लोक गायक राजु परियार थिए । उनको कण्ठ र स्वरको चर्चा हुनु पर्ने हो । तर उनको गीत र स्वरले जति चर्चा पायो, त्यो भन्दा...

अमेरिकामा खानाकै लागि लडाभाँती हुने भो ?

अक्टोबर ३०, २०१२

(डिस्कभरि न्युजको पछिलो समाचार अनुसार स्यान्डी (हुरिकन) ले अमेरिकामा ३८ जनाको ज्यान लिईसकेको छ । लाखौं मानिसहरुको घरमा बिजुलीबत्ती बिच्छेद भएको छ ) मोन्स्टर हुरिकन भनेर नामाकरण गरिएको समुद्री आँधीले यतिखेर अमेरिकामा ठूलो हाहाकार छ । विश्वकै...

चुपचाप सहने भारतमा नेपाली माथिको यो अपमान ?

अक्टोबर ३०, २०१२

भारतीय अधिकारीले नेपाली कामदारमाथि फेरी अपमान गरेका छन् । त्योपनि सामूहिक रुपमा सार्वजनिक स्थलमै । द सिलोङ टाईम्सले त्यो अपमानको तस्विर सहित सार्वजनिक गरेको हो । जहाँ नेपालीलाइ पक्राउ गरियो । र सामूहिकरुपमा कान समातेर उठबस गर्न...

बेलायतदेखि नेपालसम्म शुरु हुने भो बस सेवा

अक्टोबर २४, २०१२

समय छ । पैसो छैन धेरै । बिमान चढ्न कम्तिमा पाँच सय युरो, पाउण्ड वा डलर लाग्छ । आफ्नो देशपनि नगई भएको छैन । समय छ भने के भो र ? थुप्रै मुलुक हेर्दै, घुम्दै किन नजाने...

बेल्जियममा जनसंपर्क समितिको शुभकामना र जलपान

अक्टोबर २४, २०१२

∙ शालिक गौतम नेपाली जनसंपर्क समिति बेल्जियमले २३ अक्टाबोरमा बेल्जियको लभुने शहरमा श्भकामना आदान प्रदान कार्यक्रम संपन्न गर्यो ।  नेपाली महानपर्वहरु विजयादशमीको उपलक्ष्यमा विशेश्वर प्रसाद कोइरालाले भारत निर्वासन पश्चात स्वेदश फिर्ता हुदा आयोजना गर्ने गरेको राष्टिय एकता...

माओवादी घेराभित्र पत्रकार महासंघ युरोपको अन्तर्कृया

अक्टोबर १८, २०१२

∙ लाल बहादुर नेपाली / बेल्जियम नेपाल पत्रकार महासंघ तथा प्रेस जगत यो राष्ट्रको चौथो अंग रे । तर हालै बेल्जियममा नेपाल पत्रकार महासंघ युरोपले गरेको प्रचण्डको अन्तर्कृया कार्यक्रम माओवादी घेरामा गरेको देख्दा यो एउटा भात्री संस्था...

भारतिय अधिकारीसित प्रचण्डको पेरिसमा गोप्य भेटघाट

अक्टोबर १६, २०१२

(सूचना : पाठक तथा मित्रहरु, अस्ति देखि नेपालप्लसमा प्राविधिक समस्या आएको छ । नेपालप्लस one.com को सर्भरबाट चल्ने हुनाले यस्तो भएको हो । one.com कै सर्भर मा समस्या आएको रहेछ । त्यसैले तत्काललाई फोटो अपलोड गर्न सकिएको...

नेपालकी चेलीले जितिन त भारतमा चुनाव

अक्टोबर १४, २०१२

(भारत उत्तराखण्डबाट मोहन स्वरुपको सहयोगमा) नेपालकी एक चेली अन्तत : भारतीय लोक सभामा बिजयी भएकि छन् । उनी हुन् माला राज्य लक्ष्मी शाह । उनी टिहरी क्षेत्रबाट बिजयी भएकि हुन् । गढवल क्षेत्रमा पर्छ जहाँ नेपालीहरुको संख्या...

नेपालकी छोरी भारतीय बिधान सभा उमेदवार

अक्टोबर १, २०१२

• मोहन स्वरुप / उत्तराखण्ड, भारत भारतमा नेपालीहरुको परिचय कि त चौकीदार वा भरिया । नेपालीहरु सधैं हेपिएर, चेपिएर र शोषित भएर बसेका छन् । तर कहिलेकाहिँ नेपालीहरुको सफलताका कथापनि फ्याट्टफुट्ट आउँछन् । भारतीय राजनितिको माथिल्लो तहसम्म...

साहित्यकार झमक घिमिरेबाट लिए ताईवानका राष्ट्रपतीले उपहार

सेप्टेम्बर २८, २०१२

∙ डा लेखनाथ काफ्ले / ताइपे, ताइवान देशकै सबै भन्दा ठूलो र सम्मानित साहित्यिक पुरस्कार मदन पुरस्कार बिजेता झमक कुमारी घिमिरे । झन शारिरिक रुपले अपांग । उनलाई भेट्ने फुर्सद अहिलेसम्म हाम्रा नेता, मन्त्री, प्रधानमन्त्रीले पाएका छैनन्...

1 30 31 32 33 34 66