समाचार
खाडीमा एक वर्षमा ७० नेपालीको मृत्यु, लास बाक्सामा नेपालतिर

● उमाकान्त पाण्डे गाउंले / आबुधावी, यूएई सम्युत्त अरब एमिरेट्स यूएईमा गत र्बषमा ज्यान गुमाउने नेपालीको सख्या ७० पुगेको छ । सन् २०१३ मा विभिन्न कारणबाट मृत्यु हुनेको सख्या अघिल्लो बर्षमा भन्दा बढी छ । आबुधाबीस्थित नेपाली नियोगले...
मलेशियामा काम गर्नेको हालत

● तनहुँ साङ्गे / मलेशिया हेर्नुस् त मलेशिया जानेको हालत । मासिक रुपमा यति पाइन्छ । सुरक्षा हुन्छ । औषधी मुलो हुन्छ । बस्ने ठाउँ राम्रो हुन्छ । भिसामा शिर ठाडो पारेर काम गर्न पाइन्छ भन्दै गाउँका...
युएईमा नेपालीलाई मृत्युदण्डको सजायँ – परिवार ‘ब्याकअप मनी’ तयार गर्दै

● उमाकान्त पाण्डे, गाउंले / युएई संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । मत्स्य पोखरी-३ संखुवासभाका अनिश खालिङ राईलाई यहाँको अदालतले मृत्युदण्डको सजायँ सुनाएको हो । यूएईको...
भारतीय पासपोर्ट बनाएर सयौं नेपाली ईजरायल जाने धन्दामा

नेपालबाट कमिशन खाने । काम गर्न जानेसित चर्को मूल्य लिने । ठग्ने । नक्कली कागजपत्र बनाउने गरेपछि ईजरायल सरकारले नेपालीलाई त्यता जान रोकेको करिब दुई वर्ष भयो । नेपालीहरुलाई सिधा जान रोक लगाएपछि दलालहरुले नयाँ जुक्ति निकाले...
राजनितिक पहुँच र कलाकारलाइ देखाएर सयौं नेपाली ठग्दै नटवरलाल

दर्जनौं नेपाली ठगिएका छन् । अनेक अनेक नाममा । कसैलाई ढुकुटीमा सामेल गराएर। कसैलाई काम लगाइदिने । स्पेनमा बस्ने बैधानिक कागज बनाइदिने । भिसा मिलाइदिने लगायतका नाममा बागलुङका करिब ३४ वर्षिय दीपक सुबेदीले ठग्ने गरेका हुन् ।...
हिमाल शर्माकी बहिनीले किन दिईन राष्ट्र संघमा उजूरी ?

नेपालको द्वन्द्वकालमा सन् २००३ देखि २००५ सम्म सरिता देवी शर्माको स्वतन्त्रताको स्वेच्छाचारी ढङ्गमा हरण गरिएको, उनलाई बलपूर्वक बेपत्ता पारिएको तथा यातना दिइएको भन्ने आरोप लगाउँदै ट्रायलले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिमा २४ डिसेम्वर २०१३ मा एउटा उजुरी दर्ता...
घूस नदिँदा कर्मचारी निकाला, महामहिमलाई अख्तियारको पत्र

बेलायतका लागि नेपाली राजदूत सुरेश चन्द्र चालिसे बेला बेला खुब चर्चामा आउँछन् । तर त्यो चर्चा देशका लागि ठूलो काम गरेर । नेपालीको सेवा गरेर । प्रसिद्दी कमाएर होइन । दुतावास भवन खुसुक्क बेच्न मिलोमतो गरेर ।...
कामरेडी पराक्रम सुन्नासाथ पार्टी कार्यालय दनदनी

जनयुद्दकालमा प्रहरी प्रमुख थिए रबीन्द्र प्रताप शाह । धेरै माओवादीलाई यातना दिने । अनाहकमा ज्यान लिने । जनयुद्द दबाउने । झुठो मुद्दा लगाउने भनेर माओवादीले शाहलाई कारवाहीको केन्द्रमा राखेका थिए । अहिले तिनै शाहलाई माओवादीले समानुपातिक सूचीबाट...
डेनमार्कबाट बन्ने नेपाली फिल्मले गर्ने भो वालवालिकालाई सहयोग

सायद र होस्टेल पछिको तेश्रो चलचित्रको पृथक अवधारणा दुर्गिश फिल्म नेपाल र नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशन, डेनमार्कबीच कोपनहेगनमा आज सामाजिक सेवा कार्य मिलेर गर्ने विषयको एक सम्झौतामा हस्ताक्षर भएको छ । सायद र होस्टेल जस्ता बहुचर्चित चलचित्र...



