समाचार

एन आर एन पोर्चुगलको नेत्रित्वमा दुई दर्जनले घेरेर पिडितमाथि झन् पीडा (फलोअप)

नोभेम्बर १०, २०१४

एन आर एनको काम दु:ख पाएका नेपालीलाई सहयोग दिनु । बाटो बिराएकालाई देखाउनु । मर्कामा परेकालाई सकेसम्म न्याय र भरोसा दिने, सिकाउने हो । तर कतिपय देशका एन आर एनको काम आफ्नो स्वार्थ पूरा गर्ने, तिनको स्वार्थ...

पोर्चुगलमा बिचल्ली

नोभेम्बर ८, २०१४

● सन्तोष न्यौपाने / रामहरि लामिछाने, पोर्चुगल मासिक १२०० युरो कमाइसहितको युरोप बसाइँको लोभमा रु.१२ लाख तिरेका ६० भन्दा बढी नेपाली युवकले पोर्चुगल टेक्नासाथ हरिबिजोगको सामना गर्नुपर्यो । राजधानी लिस्बनको विमानस्थलबाट उनीहरूलाई जंगलै जंगल निकै टाढाको गाउँमा...

श्रममन्त्रीकै संलग्नतामा मानव तस्करी

नोभेम्बर ५, २०१४

ददि सापकोटा काठमाडौं मैतिदेवीका ४३ वर्षिय सुब्रत रिमाल यतिखेर पोर्चुगलको लिस्बोन शहरमा म्रिगौलाको उपचार गर्दै बसेका छन् । दुई चार वर्षमा गतिलो रकम कमाउँला, परिवारलाईपनि पोर्चुगलमै तानौंला भन्ने आश्वाशन पाएका उनी आफैंले ल्याएको कंपनीले यातना दिएर म्रिगौला...

कट्टरपन्थीले हान्लान् भन्ने जर्मनीलाई कत्रो चेतावनी !

अक्टोबर ३०, २०१४

जर्मनी जति विकास र प्रविधीमा अगाडी बढिरहेको छ उतिनै त्रस्त छ, कट्टरपन्थीहरूले कतिखेर हान्ने हुन् । कहाँ आक्रमण गरेर ध्वस्त पार्ने हुन् भन्ने । पछिल्लो समयमा जर्मन सरकार झन् झन् संशंकित र सतर्क बनेको छ । जर्मन...

मलेशियामा घाइते गुप्ता, “लौ न नेपाल पुर्‍याइदिनुस्” भन्दै रुँदै

अक्टोबर २१, २०१४

सुन्दै मन रुन्छ, यि युवाको दुख र चित्कारको कहानीले । यतिखेर बर्डौली गाबिस कपिलबस्तुका यि राजेन्द्र गुप्ता मलेशियाको नेपाली दुतावासको ढोका बाहिर पल्टिरहेका छन् । हलचल गर्न नसकेर । उठ्न सक्दैनन् । उभिएर हिँड्ने त कुरै भएन...

किस खाने समलिंगि बसबाट गलहत्याइए

अक्टोबर २१, २०१४

बेलायत मानव अधिकारमा अग्रणी छ भनिन्छ । छपनि । त्यहि कारणले हुनुपर्छ, त्यहाँ जोसित बिहे गर, जे खाउ, जस्तो लाउ सबै छुट छ । तर यहि साता लण्डनमा एक पुरुष समलिंगी जोडी (गे) हरुले बसभित्र चुम्बन गरे...

विश्वभरिका मेडिया हल्लाउने के छ यो अष्ट्रेलियन टि सर्टमा ?

अक्टोबर १७, २०१४

अष्ट्रेलियामा बस्ने । त्यहिँ पढ्ने । त्यहिँको सामाजिक सेवा लिने । कमाएर परिवार पाल्ने । त्यहाँको धन आ आफ्ना मुलुक पठाउने । अझै अष्ट्रेलियालाईनै सराप्ने ? यस्तो भएन र उस्तो भएन भनेर भनेर आलोचना गर्ने ? अष्ट्रेलिया...

भेटिए सन्तोस

अक्टोबर १५, २०१४

(दाहिनेतिरबाट दोस्रोमा रेबन चस्मा लगाएर फोटो खिच्दै रमाउँदै थिए उनी आज नेपाली भेटिए भनेर) केहि नेपाली युवाहरुको सक्रियता र सहयोगमा सन्तोस भट्टराई आज पेरिसमा भेटिए । बिहानैदेखि उनै केशव कँडेल (दिवाना राज), रमेश पौडेल, चिरन्जिवी सापकोटा र...

तपाईनै पर्नु भयो कि हराएका युवाको आफन्त ?

अक्टोबर १५, २०१४

(आइतवार परिसमा फेला परेर केशव कँडेल (दिवाना राज)ले खिचेको तस्विर) सन्तोस भट्टराई बेल्जियमबाट हराएर परिस् आइपुगेको थहा भयो । मानसिक तनाव, पीडा र चिन्ताले उनी बेसहारा बने । अनि सडकको कतै पेटीमा बस्ने, मागेर खाने, नदिए सामाजिक...

तपाईनै पर्नु भयो कि हराएका युवाको आफन्त ?

अक्टोबर १५, २०१४

(यो समाचार लेखेकै दिन यि युवा भेटिए । पछि पारिवारिक आग्रहमा मानविय संवेदनाका कारणले यो समाचार हालकालागि हटाइएको छ । केहि समयपछि भण्डार (आकाईभ) मा फेला पर्ने छ-नेपालप्लस डट कम)...

1 22 23 24 25 26 66